काठमाडौं । उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् ।
डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।
अर्थमन्त्री आज राती अमेरिका उड्दै
