क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै आधा बिलियन अमेरिकी डलर थपिने छ ।
क्यालिफोर्नियास्थित सान डियागोमा संचालित सोरेन्टो डेली मार्टमा बिक्री भएेको ५ अर्ब ३० करोड अमेरिकी डलरको चिट्ठा एउटै ब्यक्तीलाई परेको छ । उक्त भाग्यशाली चिट्ठा नम्बर – १७ १९ २७ ४० ६८ को साथमा मेगा बल २ हो ।
एजेन्सी