म चञ्चले स्वभावकी थिएँ, नाम सीता सुवेदी । आमाले कति फुरफुर गरिराकी भन्नुहुन्थ्यो । गीत बजेको सुन्नेबित्तिकै खुट्टा सलबलाउन थाल्थ्यो । एक ठाउँमा बस्नै नसक्ने खालकी थिएँ । चितवन मेघौलीको हाम्रो घरमा आउने आफन्त पाहुनाले कति राम्री फुच्ची, हिरोइन बन्ला जस्ती छे, भन्थे । म गदगद भएर भित्र बाहिर गरिरहन्थे । ‘चकचके सीता’ भन्थे मलाई… Continue reading एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा