काठमाडौ
काठमाडौको सुकेधारा र अनामनगरमा ग्याँस सिलिण्डेर बिस्फोट भएको छ । सुकेधाराको बिस्फोटनमा ६ जना घाईते भएका छन् । महानगरीय प्रहरीका अनुसार अनामनगरमा सैलुनमा राखिएको ग्याँस सिलिण्डर पड्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाईतेहरुको टिचिङ्ग अस्पताल र अेाम अस्पतालमा उपचार भै रहेको छ । त्यस्तै अनामनगरमा पनि ग्याँस सिलिण्डर नै बिस्फोट भएको छ । अनामनगर बिस्फोटनमा २ जना घाईते भएका छन् ।
काठमाडौ प्रहरी श्रोतले घटना नियोजित नै भएको दाबि गरेको छ । घटनाको पुरा बिबरण आउन बाँकी नै छ ।