काठमाडौं । नेपालमा कोरोनालाइ जित्ने बिरामीको सङ्ख्या २२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ जना डिस्चार्ज भएका छन् ।
मकवानपुर स्थायी घर भएको एक महिला भरतपुरबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा उच्च दरमा सङ्क्रमितको सङ्ख्या बढेको छ ।