नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन

File Photo REUTERS/Danish Siddiqui/THT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ९५१ जना संक्रमितको मृत्यु भएको छ।