बुढानिलकण्ठ नगरपालिकामा कोभिड विरुद्धको खोप अभियान स्थगित

अमृता के सी ( रोनी )

काठमाडौँ /बुढानिलकण्ठ नगरपालिकामा हाललाई कोभिड -१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ । नगरपालिकाले चैत्र ४ गते एक सूचना प्रकाशित गर्दै हाललाई खोप अभियान स्थगित गरेको जानकारी दिएको हो ।

स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले सूचना जारी गर्दै अर्को सूचना नआए सम्मका लागि अभियान स्थगित गरिएको जानकारी दिएका हुन् । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट पुन निर्देशन प्राप्त भए पछी दोश्रो चरणको खोप अभियान सुरु गरिने समेत नगरपालिका द्वारा जारी सूचनामा जनाइएको छ।

सूचना :-