काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी केन्द्रित शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम भएको छ । मंगलबार दिउँसो ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।
राप्रपाको शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम
