काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ७६० वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ ।
शून्यमा झर्यो नेपालमा कोरोना संक्रमण
