उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

उदयपुर । उदयपुरकमा ट्रक दुर्घटनामा परी चार जनाको मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटनामा परेको छ । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय… Continue reading उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बनेको पहिलो दिनमै बालेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटको स्थलगत अनुगमन गर्न पुगेका छन् । पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा नियमित गाडी जान नसक्दा काठमार्डौंमा फोहोर उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर गाडीमा अवरोध गरिरहेका छन् । बालेन शुक्रबार धन्यवाद र्‍याली सकेर सिसडोल… Continue reading मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

दैलेख । कालिकोटबाट नेपालगन्जका छुटेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ । म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ स्थित सिस्नेमा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटनामा ठूलो हताहतीको आहंक गरिएको छ । यद्दपी क्षतिको विवरण भने आइसकेको छैन । बस यात्रुले खचाखच भरिएको प्रहरीले बताएको छ । बस सडकबाट ५० मिटर तल… Continue reading कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरी जन्मनासाथ १ लाख रुपैयाँ बराबरको बीमा हुने निर्णय गरेकी छिन् । पदभार ग्रहणका अवसरमा पहिलो निर्णय गर्दै उनले मासिक सात हजार लिटर खानेपानी निःशुल्क दिने घोषणा समेत गरेकी हुन् । खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले भनाई छ । उनका… Continue reading रेनुको पहिलो निर्णय : छोरी जन्मनासाथ बीमा, ७ हजार लिटर खानेपानी निःशूल्क

चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

ललितपुर । चिरिबाबु महर्जन लगातार दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित बनेका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए । महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि… Continue reading चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा एमालेले ठूलो हारा बेहोरेको छ । यस महागरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । निर्वाचनको मुखमा एमाले छिरेका सरावगीलाई जनताले भने विश्वास गरेनन् । कुल… Continue reading वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । मंगलबार बिहान रेनुले ५२ हजार ३० मत पाइन । एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनु र विजयबीचको मत अन्तर १२ हजार ४४९ छ । मतगणनाको परिणाम सार्वजनिक भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाउन… Continue reading रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

सुन भन्दै इटा बेच्न खोजेपछि…

दाङ । दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याएर बिक्रि गर्न खोजेपछि पाँच जना प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् । यसैगरी सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया… Continue reading सुन भन्दै इटा बेच्न खोजेपछि…

नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?

काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग पुष्टी भएकोछ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको हो । नेपालमा पहिलो… Continue reading नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?

काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ४० हजार नजिक पुगेको छ । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पच्छयएकी छिन् । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । आइतबार बिहानसम्मको तथ्यांक अनुसार सिर्जनाले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना र केशवको… Continue reading काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरे । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । हमालले ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए ।… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना भएको छ । यस क्रममा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता ७ हजार कटाएकी छिन्. । आइतबार बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० पाएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार… Continue reading भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको मिनी ट्रक दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीले… Continue reading मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता ६ हजार ५ सय भन्दा माथि पु¥याएकी छिन् । शनिबार साँझसम्म ७९ हजार ९१० मत गनि सक्दा रेनुले ३१ हजार १२२ मत पाइन् । नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १० हजार ९७८ मत… Continue reading भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

बुटवल । बुटवल उपमहानगरपालिकामा साढे दुई दशकपछि एमालेको विरासत अन्त्य भएको छ । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार १३० मतसहित विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार ५३३ मत धेरै ल्याए । उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४… Continue reading विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

हेटौडा । सत्तारुढ गठबन्धनको बलमा हेटौंडा उपमहानगरपालिकामा एमालेको ३० वर्ष पुरानो गढ भत्किएको छ । हेटौडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनिया विजयी भएसँगै एमालेको गढ भत्किएको हो ।लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरे । लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर बनेकी थिइन् । पार्टी… Continue reading गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

काठमाडौं । एक महानगरपालिकासहित देशभर ६८३ स्थानयि तहको नतिजा सार्वजनिक भएको छ । शनिबार बिहानसम्म मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको छ । वैशाख ३० मा ७५३ स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले… Continue reading ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा दोस्रो स्थानमा भने केशव स्थापित र सिर्जना सिंहबीचको अन्तर कमभएको छ । बालेनले अहिलेसम्म ३३ हजार २६० मत पाइसकेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १५ हजार ५६८ मत अगाडी छन् । स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका… Continue reading काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

रेनुको अग्रता ५ हजारमाथि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५ हजार कटाएकी छिन् । गणना भएको कुल ६९६१२ मत मध्ये ठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी हुन् । सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ… Continue reading रेनुको अग्रता ५ हजारमाथि

महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए… Continue reading महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरी र वर्षा भएको छ । जसमा परि तीन जनाकाे मृत्युु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेलाई उदृत गर्दै संचार माध्यमले जनाएका छन् । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १… Continue reading चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् । मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५… Continue reading नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् । यहाँ मेयरमा तेस्रो स्थानमा रहेका… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका… Continue reading टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१… Continue reading ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

२७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

भरतपुर । चितवनको भरतपुर महनगरपालिकमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । कांग्रेसका बागी उम्मेदवारको चूनौतिका बीच रेनुले २७ हजार २६ मत गणना भइसक्दा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १६१७ मत बढी ल्याएकी छिन् । यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । रेनुले ९८०१ मत ल्याउँदा सुवेदीले ८१८४ मत ल्याएका… Continue reading २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

काठमाडौं । काठमाडौं महानगरमा बालेनको रेस जारी रहँदा भरतपुर महानगरपालिकामा भने रेनु दाहालले अग्रता बढाएकी छिन् । भरतपुरमा पाँचवटा वडाका २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ३७३ मत अगाडी छिन् । पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर फराकिलो बनेको… Continue reading भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर

काठमाडौं । निर्वाचन अगाडी कम आँकेको एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकाबाट आफु अब्बल रहेको सन्देश दिएको छ । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् । कुल २८ हजार १६० मत गन्दा आचार्यले ११ हजार ८१२ र एमाले उम्मेदवार कृष्ण थापाले १०… Continue reading पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर

विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

सल्यान । निर्वाचनपछि आयोजित विजय जुलुस मनाउने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुल १५ जनालाई करेन्ट लागेकोमा दुई जनाको ज्यान गएको हो । कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई… Continue reading विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु

गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह

मालिका गाउँपालिकामा अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका देवीराम अर्याल (दाँया) र उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उपेन्द्र अर्याल

तमघास । नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमाले निकै कमजोर देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बलियो उपस्थिति जनाएको यस क्षेत्रमा एमाललेले जितेका स्थानीय तह माओवादी केन्द्र र कांग्रेसले खोसेका छन् । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो… Continue reading गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह