‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

पुरुषोत्तम लम्साल [email protected] प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको विषयमाथि विश्वसन्देश साप्ताहिकमै ‘डाभोसको डमरु र नफेरिएको धून’ शीर्षकमा केही लेखेको थिएँ । त्यसपछि प्रधानमन्त्री ओलीले भारतदेखि भियतनामसम्मको ‘टूर’ भ्याए तर लेख्ने जाँगर पलाएन । त्यो बेला ‘वैदेशिक अनुदान र ऋणको भारले उठ्नै मुस्किल भइरहेको आश्रित मुलुकको प्रधानमन्त्रीलाई विश्वका धनाढ्यहरुको क्लबमा किन प्राथमिकताका साथ प्रस्तुत गरियो’ भन्ने… Continue reading ‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

बबल र क्र्यास

निरन्जन फुयाल प्रबन्धक नेप्से फूलहरुको रानी मानिने आकर्षक टुलिप फूल सर्वप्रथम सन् १५५४ मा टर्कीवाट युरोप (भिएना) मा भित्रिएको थियो । यो फूलको फूलमात्र आकर्षक नभई विरुवाको स्वरुप पनि असाध्यै राम्रो थियो । यसले गर्दा यो फूल युरोपको विभिन्न देशहरुमा तुरुन्तै फैलियो । सन् १६०० देखि सन् १७२० सम्म संसारका सवैभन्दा धनी ब्यक्तीहरु बस्ने स्थानका… Continue reading बबल र क्र्यास

कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

धन लामा, कनेक्टिकट [email protected] महाभारत युद्धको प्रमुख पात्र भगवान श्रीकृष्ण हो भन्नेमा दुई मत छैन । भनिन्छ, कृष्णले चाहेको भए महाभारतको युद्ध नहुन पनि सक्थ्यो । युद्ध नभएको भए हजारौ वीर योद्धहरु मारिने थिएनन् । कुरुक्षेत्रमा मानव रगतको खोलो पनि बग्ने थिएन । अनि अर्को महत्वपूर्ण कुरा चाँहि के हो भने, महाभारतको युद्ध नभएको भए… Continue reading कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

ब्यभिचारी चर्च : नरकभन्दा फोहोर

पुरुषोत्तम लम्साल भर्जिनिया अमेरिका विश्वन्युजको अघिल्ला दुई अंकमा चर्चहरुभित्र हुने व्यभिचारका दृष्टान्त संक्षेपमा थियो । यो अंकमा यूरोपका केही देशका चर्चहरु कसरी यौन शोषणको अड्डा छन् भन्नेबारे केही उल्लेख गरिनेछ । किन चर्च, चर्च सँस्कृति र चर्चभित्रका विकृति हाम्रा लागि जान्न आवश्यक छ ? यो महत्वपूर्ण प्रश्न हो । हामी संविधानतः धर्मनिरपेक्ष देशमा छौं ।… Continue reading ब्यभिचारी चर्च : नरकभन्दा फोहोर

गोर्खालीको अपमान

दधिराम खतिवडा झण्डै २०० वर्षको इतिहास फर्केर हेर्दा करिब १० लाख ब्रिटिश गोर्खाली सेनामा भूपू तथा सेवारत नेपाली युवाहरूलाई बेलायतले दासतापूर्वक शोषण गरेको केही अप्रिय विवरण सार्वजानिक भएका छन् । विशेषगरी पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा भारत, बर्मा, मलाया, यूरोप लगायत अनेकौं स्थानमा भएका युद्धमा मारिएका भूपू गोर्खालीहरुको बेलायतले लगभग ७ लाख युवाहरू प्रयोग गरेको… Continue reading गोर्खालीको अपमान

छिमेकमा महानायकको पुनरागमन

आचार्य पीपलमणि सिग्देल न्यूयोर्क कतै लड्डु बन्दैछन्, कतै मिठाइ खाँदै छन् । फूलको वर्षा कतै त कतै ढोल अनि कतै पटाका । यसैबीच मेघको गर्जनसाथ सिमसिम पानीले मानौं इन्द्रदेव पनि स्वागतमा उत्रिएजस्तो भान हुने वातावरणमा विजयको उद्घोष आयो– ‘म आउने दिनहरूमा खराब नियतले कुनै काम गर्ने छैन । म आफ्नो लागि केही गर्ने छैन ।… Continue reading छिमेकमा महानायकको पुनरागमन

शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

निरञ्जन फुयाल काठमाडौ सन् १९८४ मा नेपालमा पहिलो निजी बैंकका रुपमा ३ करोड चुक्ता पूँजीसहित नबिल बैंक लि. (तत्कालीन नेपाल अरब बैंक) स्थापना भएको थियो । शेयरमा लगानी गर्ने प्रचलन तथा ज्ञानसमेतको अभावमा त्यसबखत उक्त कम्पनीले जारी गरेको शेयरमा सीमित व्यक्तिहरुले आवेदन दिई शेयर बाँडफाड भएको थियो । हाल उक्त कम्पनीको चुक्ता पूँजी रु. ९… Continue reading शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

चर्च कि पापहरुको भकारी ?

पुरुषोत्तम लम्साल [email protected] अघिल्लो अंकमा प्रकाशित ‘(चर्च) गिर्जाघर कि व्यभिचार अड्डा ?’ शीर्षक लेख छापिएपछि केही पाठकले इमेल गरे । त्यसमध्ये उनीहरुको दुईवटा जिज्ञासा महत्वपूर्ण लाग्यो । पहिलो, चर्चहरु यौनशोषणको केन्द्र बन्न थालेको हिजो अस्ति मात्र वा एक्काइसौं शताब्दीको पूर्वाद्र्धमा मात्र हो ? दोस्रो, लेखमा अमेरिकी चर्चहरु मात्र समेटिनुको कारण के हो र विश्वका बाँकी… Continue reading चर्च कि पापहरुको भकारी ?