अछाम १ मा काङ्ग्रेस विजयी, भिम रावल पराजित

२३ फागुन, काठमाडौं । अछाम १ मा नेकपाका वरिष्ठ नेता भिम रावल पराजित भएका छन् । उनलाइ काङ्ग्रेसका भरत बहादुर स्वारले हराए । स्वारले १० हजार ७५९ मत पाउँद रावलले १० हजार २३३ मत पाए ।