गगन थापा भारी मत अन्तरले पराजित

rss

२४ फागुन, काठमाडौ । काङ्ग्रेस सभापति गगन थापा पराजित भएका छन् । उनी रास्वपाका अमरेश सिंह सङ्ग भारी मतान्तरले पराजित भएका हुन् । सर्लाही ४ बाट चुनाव लडेका सिंहले ३५ हजार ६८८ मत पाए । गगनले २२ हजार ८३१ मात्र मत पाए ।