(250816) -- LALITPUR, Aug. 16, 2025 (Xinhua) -- A girl poses for photos with peacock feathers in hand during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)
आज देशभर कृष्णाजन्माष्टमी मनाइएको छ । यस अवधिमा देशभरीका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । आज ललितपुरको पाटनमा अधिक भीड लाग्ने गर्छ र राष्ट्रपति रामचन्द्र पौडेल समेत सो मन्दिरमा सरीक भएर पूजा पाठ गरेका छन् ।
यस्तो छ देशभरीका कृष्ण मन्दिरमा आज देखिएको माहोल
राष्ट्रपति पौडेल
काठमाडौँ, ३१ साउन :
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार श्रीकृष्ण जन्माअष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शनका क्रममा । तस्बिर : किरणराज विष्ट/रासस(250816) — LALITPUR, Aug. 16, 2025 (Xinhua) — Devotees line up to worship Lord Krishna during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)(250816) — LALITPUR, Aug. 16, 2025 (Xinhua) — A girl receives tika during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)(250816) — LALITPUR, Aug. 16, 2025 (Xinhua) — Devotees line up to worship Lord Krishna during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)लाखे नाच
काठमाडौँ, ३१ साउन :
श्रीकृष्ण जन्माअष्टमीको अवसरमा शनिबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा लाखे नाच प्रस्तुत गरिँदै । तस्बिर : किरणराज विष्ट/राससलाखे नाच
दमौली(तनहुँ)), ३१ साउन :
तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा शनिबार साँझ लाखे नाच प्रस्तुत गर्दै नेवार समुदाय । तस्बिर : कृष्ण न्यौपाने/राससराधाकृष्णको पूजा
नवलपुर (नवलपरासी), ३१ साउनः श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शनिबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ मा रहेको राधाकृष्ण मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन । तस्बिरः टेकराज पोखरेल÷राससश्रीकृष्ण जन्माष्टमीको अवसरमा जमजुङकाे मध्यनेपाल नगरपालिकामा ईस्कोन करापुटारले शनिबार निकालेको रथयात्रामा सहभागी हुँदै भक्तजन। तस्बिर : देवेन्द्र गुरुङ/रासस