२३ फागुन, काठमाडौं । झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । उनले अहिले सम्म ६६ हजार २ सय मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ९५ मत पाएका छन् । अब थोरै मात्र मत गन्न बाकी रहेकोले बालेनको जित सुनिश्चित भएको हो ।
भारी मतान्तरसहित बालेन विजयी