मोदीले दिए बधाई : के भने ?

२३ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन सफल बनाएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । उनले नेपालको लोकतान्त्रिक यात्रामा कोसेढुङ्गा सावित भएको समेत प्रतिक्रिया दिए । उनले नेपालको नयाँ सरकार सङ्ग मिलेर काम गर्ने समेत उल्लेख गरेका छन् ।