२२ फागुन, काठमाडौं । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले खाता खोलेको छ । यहाँ रन्जु दर्शनाले भारी अन्तरको जित निकालिन । रन्जुले कुल १५ हजार ४५५ भोट पाउँद उनको निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवारले ६ हजार ३६४ मात्र मत पाए । यहाँ हलो चिन्हबाट चुनाब लडेका रविन्द्र मिश्रले ३ हजार ९६२ मात्र मत पाए । एमालेले १ हजार ६१८ मत पायो ।
रन्जु दर्शना भारी मतान्तरले विजयी