राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

२३ फागुन, काठमाडौं । राप्रपाले जुम्लाबाट खाता खोलेको छ । सो पार्टीका ज्ञानेन्द्र शाही विजयी भएका हुन् । उनले नेकपाका नरेश भन्डारीलाई हराए । शाहीले १४ हजार ८१६ मत पाए । भण्डारीले ११ हजार ६३६ मत पाए ।