सर्लाही २ मा रास्वपा उम्मेदवारसङ्ग हारे हेविवेट

२३ फागुन, काठमाडौं । सर्लाही २ मा रास्वपाले सानदार जित निकालेको छ । यस चुनाबले नेकपाका महिन्द्र राय यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोजस्ता उम्मेदवारलाई हराउदै रविन महतो विजयी भए । रविनले ४२ हजार ५१२ मत पाए । यादवले ८ हजार ५२३ मत पाए ।