पोखरामा सुरु हुँदै सावर बन्जी

काठमाडौं । पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु गर्ने भएको छ । बन्जी गर्दा पानीको फोहोराको मजा लिन पाइने छ । एड्भेन्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले हेम्जामा सञ्चालन गर्न लागेको बन्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी फरक स्वाद पस्किने योजना अनुसार सावर बन्जीको अवधारणा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले… Continue reading पोखरामा सुरु हुँदै सावर बन्जी

रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ । आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले… Continue reading रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

नागपन्चमी : किन पुजिन्छ नाग ?

काठमाडौं । सोमबार, श्रावण शुक्ल पञ्चमी । हरेक वर्ष यही तिथि पारेर नेपालमा नागपञ्चमी पर्व मनाइन्छ । यस दिन नागका विभिन्न आकृति सहितका तस्वीरलाई विशेष पूर्जाअर्चना गरी घरको मूलढोकामा टास्ने प्रचलन रहेको छ । अझ गाईको गोबरले नाग टास्दा राम्रो हुन्छ भन्ने मान्यता समेत रहेको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीजस्ता… Continue reading नागपन्चमी : किन पुजिन्छ नाग ?

आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

काठमाडौं । मंगलबार राती खण्डग्रास चन्द्रगहण लाग्दैछ । राति एक बजेर ४६ मिनेटबाट सुरु चन्द्रग्रहण तीन बजेर पन्ध्र मिनेटमा मध्य भई ४ बजेर ४५ मिनेटमा सकिनेछ । २ घण्टा ५९ मिनेटसम्म लाग्ने चन्द्रग्रहणका समयमा भोजन गर्नु हुँदैन भन्ने मान्यता छ । ज्योतिष विज्ञानका जानकारहरुका अनुसार ग्रहण लागेको समयमा मन्दिर जाने र पूजापाठ पनि गर्नु हुँदैन… Continue reading आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

साप्ताहिक राशिफल

मे २१ तारिक मंगलबारदेखि मे २७ तारिक सोमबारसम्म मेष साताको सुरुमा खिन्नता तथा लम्बा यात्राको योग रहेको छ । मध्यतिर धार्मिक, सामाजिक तथा यात्रातिर भने अधिक खर्च हुनेछ । अन्त्यसम्म प्रतिष्ठा बढ्ने र सोंचे–आँटेको काममा सफलता मिल्नेछ । शतर्कता अपनाउन सके धेरै खर्चबाट आफूलाई जोगाउन सक्नुहुनेछ । वृष यो साता भागदौड तथा कार्य व्यस्तताले दुःख… Continue reading साप्ताहिक राशिफल