काठमाडौं । आज मे २५ अर्थात विश्व थाइराइड दिवस संसारभर मनाइदैँछ । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छन् । अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ… Continue reading थाइराइड दिवस नेपालमा भने यसरि मनाईदै
Category: समाचार
मोदीको जितले अब नेपालमा के असर गर्ला ?
काठमाडौं भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले फेरि एक पटक सरकार बनाउने भएको छ । । लोकसभा चुनाव अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको थियो । बिहीबार भएको मतगणना पछि (भाजपा)ले ३०३ सिटमा बिजय प्राप्त गरेको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुन अर्को पटक भारतको प्रधानमन्त्री बन्ने… Continue reading मोदीको जितले अब नेपालमा के असर गर्ला ?
‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’
विश्वन्युज संवाददाता काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पुरा गरेरै छाडने दाबी पनि गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच… Continue reading ‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’
‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’
विश्वन्युज संवाददाता काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् । अध्यक्ष दाहालले मदन भण्डारीले तत्कालीन अवस्थामा पुराना कुरालाई नदोहो¥याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै अब पार्टीले पनि अहिलेको चुनौतिलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने… Continue reading ‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’
दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध
लन्डन नेपालमा दोलखा मूल घर भएका एक किशोर बेलायतमा इंग्लिस प्रिमियर लिग खेल्न्ने क्लबमा आबद्ध भएका छन् । बेलायतको लन्डन सहरमा परिवार सहित बसोबास गर्दै आएका १५ बर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबमा १६ बर्ष भन्दा कम उमेर समूहको लागि अनुबन्ध भएका हुन् । प्रधानले गत बिहिबार सन् २०१९ /२० सिजनको लागि वाट्फ़ोर्ड क्लबको ट्रेनिङ्ग… Continue reading दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध