मेक्सिकोबाट जापानको नारिताका लागि उडेका एक जना जापानी नागरिकले २४६ पाेका कोकिन निलेका कारण जहाज भित्रै उनको मृत्यु भएको छ । मेक्सिको कोलम्बिया देखी यात्रा सुरु गरेका ४२ बर्षिय उडो नाम गरेका जपानीजले जहाज उडेको केही समयमा कोकिनको पोका निल्न थालेका थिए । कोकिन निलेको केही समय भित्रै उनको स्वास्थमा समस्या आएपछी जहाज मेक्सिकोकै सोनोरा… Continue reading २४६ पोका कोकिन निले पछी जहाज भित्रै मृत्यु
Author: Ilam
दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा
काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । स्थानीय समय अनुसार बिहीबार साँझ सात बजे नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा मोदीले आफ्नो मन्त्री मण्डलका सहयोगीहरुका साथ सपथ ग्रहण गरेका हुन् । मोदीको सपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए । ओली सहित मोदीले आफ्नो सपथ… Continue reading दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा
नेपालमा १५ खर्ब बढिको बजेट, कर्मचारीको तलव १० हजारसम्मले बढ्यो
काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट संसदमा पेश गरेका छन् । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक प्रावधान अनुसार मंगलबार अर्थमन्त्री खतिवडाले संघीय संसदमा बजेट भाषण गरेका हुन् । कुल बजेटमध्ये ६२.४ प्रतिशत अर्थात नौ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्चका लागि… Continue reading नेपालमा १५ खर्ब बढिको बजेट, कर्मचारीको तलव १० हजारसम्मले बढ्यो
अधिकांश अमेरिकी जनता मुलुकले लिएकाे दिशाप्रति असन्तुष्ट
वासिंटन डिसी झन्डै दुई तिहाई अमेरिकी आफ्नो मुलुकको लिएको दिशाप्रति असन्तुष्ट देखिएका छन् । ग्यालप न्यूजको सर्भेक्षण अनुसार ६३ प्रतिशत अमेरिकीले मुलुकको दिशाप्रति असन्तुष्टि जनाएका हुन् । ३६ प्रतिशत जनता भने अमेरिकाले अवलम्बन गरेको दिशाप्रति सन्तुष्ट देखिएका छन् । ग्यालपका अनुसार मुलुकप्रति खुसी हुने नागरिको संख्या अहिले आठ महिनाको उच्च बिन्दुमा पुगेको हो । मे… Continue reading अधिकांश अमेरिकी जनता मुलुकले लिएकाे दिशाप्रति असन्तुष्ट
सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो
सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्योकाठमाडौँ । सगरमाथा आरोहणका लागि गएकामध्ये यो सप्ताहन्तमा थप तीन जनाको मृत्यु भइ सकेको छ । मृत्यु हुने मध्ये दुई जना नेपाली साइडबाट र एक तिब्बती साइडबाट आरोहण गर्न गएका थिए । नेपाली आरोहण गाइड ध्रुव बिष्ट हिमाल चढ्ने क्रममा बिरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । शुक्रबार… Continue reading सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो