नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी अत्याधिक मतले निर्वाचित भएका छन्। शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनको उपसभापति बच्चुराम शर्मा कुइकेल र बिकेस श्रेष्ठ, सचिवमा जयराम महत र मुरारी प्रसाद… Continue reading नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी निर्वाचित

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस काठमाडौं १४ औं अधिवेशन अन्तर्गत क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित भएका छन् । उक्त अधिवेशनमा चालीसेको प्यानल विजयी भएको छ। चालिसेको प्यानलबाट उपसभापतिमा केशव प्रसाद पुडासैनीले र पविन भट्ट निर्वाचित भएका छन् भने सचिवमा पनि सोहि प्यानलका ईश्वर पुडासैनी र… Continue reading नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित

नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ (क ) को सभापतिमा विमल होडा निर्वाचित

काठमाडौं, मंसिर ३ । नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ( क) काे १४ औँ अधिवेशनको सभापतिमा विमल होडा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा समितिको उपसभापतिमा राजनराज थापा र भाेला थापा, सचिवमा गाेपालप्रसाद आचार्य र सुजन सङ्गत निर्वाचित भएका छन् भने सहसचिवमा विद्या ढुङ्गाना र रूपा थापा क्षेत्री निर्वाचित भएका छन्। उक्त अधिवेशनमा… Continue reading नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ (क ) को सभापतिमा विमल होडा निर्वाचित

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ (ख) को सभापतिमा रामप्रसाद लुइँटेल, को-को बने पदाधिकारी ?

अमृता के सी ( रोनी )काठमाडौँ, मंसिर ३। नेपाली काँग्रेस काठमाडौं १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइँटेल निर्वाचित भएका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको अधिवेशनले लुइँटेललाई सभापति सहित कार्यसमितिको उप सभापतिमा श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री, सचिवमा मनोज सिग्देल र अम्बिका राना, सहसचिवमा मदनदास… Continue reading नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ (ख) को सभापतिमा रामप्रसाद लुइँटेल, को-को बने पदाधिकारी ?

नेपाल जेसीजद्वारा १४ औँ राष्ट्रिय ” लेडी एकेडेमी ” सम्पन्न

अमृता के सी ( रोनी )चितवन, कात्तिक ३०। नेपाल जेसीजको आयोजना तथा नारायणगढ लेडि जेसीजको आतिथ्यतामा १४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी चितवनमा आइतबार सम्पन्न भएको छ । लेडी जेसिज एकेडेमीका निर्देशक कृृति गुुभाजुु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ लेडि जेसीजकी २०२१ शाखा अध्यक्ष सम्झना प्रधान,… Continue reading नेपाल जेसीजद्वारा १४ औँ राष्ट्रिय ” लेडी एकेडेमी ” सम्पन्न

जोरपाटी सुन्दरीजल सडक कात्तिक महिनामै कालोपत्रे हुने

अमृता के सी ( रोनी )काठमाडौं, कात्तिक २५। अनन्त गोकर्णेश्वर नगरपालिकाको जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुने भएको छ।लामो समय देखिको स्थानियहरुको चासो र समस्या बनेको उक्त सडक खण्ड कालोपत्रे सम्बन्धि नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सूचनामा जोरपाटी सुन्दरीजल सडक यहि २०७८ साल… Continue reading जोरपाटी सुन्दरीजल सडक कात्तिक महिनामै कालोपत्रे हुने

गोकर्ण स्थित सुनौलो पाइला बालगृहको स्मारिकाको तेस्रो अंक विमोचन

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक १७। गोकणेश्वर नगरपालिका वडा नं ९ स्थित असहाय बालगृह ‘सुनौलो पाइला’ ले आज एक कार्यक्रम बिच संस्थाको तेस्रो स्मारिका विमोचन गरेको छ । बागमती प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो। जोरपाटी स्थित पिस बेङ्क्वेटमा संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) को सभापतित्वमा आयोजित समारोहमा… Continue reading गोकर्ण स्थित सुनौलो पाइला बालगृहको स्मारिकाको तेस्रो अंक विमोचन

गिरिजा प्रसाद कोइरालाका लत्ताकपडा लगायत सामग्रीहरु बी.पी. संग्रहालयलाई हस्तान्तरण

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक १२। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कॉंग्रेसकी नेत्री सुजाता कोईरालाले आफ्ना पिता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रयोग गरेका सामानहरु बी.पी. संग्रहालय सुन्दरीललाई हस्तान्तरण गरेकी छिन् । गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित बी.पी. संग्रहालय सुन्दरीलका अध्यक्ष परशुराम पोखरेलका अनुसार पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले गिरीजा… Continue reading गिरिजा प्रसाद कोइरालाका लत्ताकपडा लगायत सामग्रीहरु बी.पी. संग्रहालयलाई हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी एमाले बूढानीलकण्ठ नगर कमिटीको अध्यक्षमा प्रदिप डङ्गोल

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक १० । नेपाल कम्युनिस्ट पार्टी एमाले बूढानीलकण्ठ नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रदिप डङ्गोल सर्वसम्मत निर्वाचित भएका छन् । उक्त अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा शम्भु भट्टराईलाई निर्वाचित गरेको छ भने सचिबमा श्री कृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी उप सचिवमा सुनिता गुरुङ र दोर्जे लामालाई निर्वाचित गरेको सो… Continue reading नेपाल कम्युनिस्ट पार्टी एमाले बूढानीलकण्ठ नगर कमिटीको अध्यक्षमा प्रदिप डङ्गोल

नेपाल कम्युनिस्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दब बिष्ट निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक १०। नेपाल कम्युनिस्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दब बिष्ट निर्वाचित भएका छन्। उक्त अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा लक्ष्मण श्रेष्ठलाई निर्वाचित गरेको छ भने सचिबमा राजु राणा मगर निर्वाचित भएका छन्। त्यसैगरी उप सचिवमा सुदिप ढुङ्गाना र ज्ञानदेवि श्रेष्ठ निर्वाचित गरेको सो अधिवेशनले ७५ सदस्यीय नगर कमिटी… Continue reading नेपाल कम्युनिस्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दब बिष्ट निर्वाचित

नेकपा एमाले बूढानीलकण्ठको नगर अधिवेशन कार्तिक ९ गते हुने

काठमाडौँ, कात्तिक ८। बूढानीलकण्ठ नगरपालिकाका अन्तर्गतका १३ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन सम्पन्न गरेको नेकपा एमाले नगर अधिवेशनको तयारीमा जुटेको छ।नेकपा एमाले बूढानीलकण्ठले कात्तिक ९ गते नगर अधिवेशन वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा आयोजना गर्दै नगर अधिवेशन तयारीको अन्तिम चरणमा पुगेको हो ।आगामी केन्द्रिय महाधिवेशनको तयारी स्वरुप भर्खरै विधान महाधिवेशन सम्पन्न… Continue reading नेकपा एमाले बूढानीलकण्ठको नगर अधिवेशन कार्तिक ९ गते हुने

नेकपा एमाले बूढानीलकण्ठ ११ को अध्यक्षमा कृष्ण प्रसाद भट्टराई, को को बने पदाधिकारी ?

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले बूढानीलकण्ठ ११ वडा कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले कृष्ण प्रसाद भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। शनिबार भएको वडाको अधिवेशनले भट्टराईको नेतृत्वमा ३१ सदस्य… Continue reading नेकपा एमाले बूढानीलकण्ठ ११ को अध्यक्षमा कृष्ण प्रसाद भट्टराई, को को बने पदाधिकारी ?

नेकपा एमाले गोकर्णेश्वर वडा नं ३ को अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले गोकर्णेश्वर वडा नं ३ को वडा कमिटीको अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्टको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको वडा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। को-को बने प्रतिनिधि ?अध्यक्ष :-बुद्धि बहादुर श्रेष्ठउपाध्यक्ष:-… Continue reading नेकपा एमाले गोकर्णेश्वर वडा नं ३ को अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ निर्वाचित

ऐतिहासिक मन्दिर गोकर्णेश्वरलाई नगरपालिकाको होस्टे हैंसे

अमृता के सी ( रोनी )काठमाडौँ, कात्तिक ४ । गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिद्वारा आयोजित विजया दशमी, दिपावली, भिन्तुना र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा म्युजिक सामाग्री हस्तान्तरण कार्यक्रम गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बुधबार सम्पन्न… Continue reading ऐतिहासिक मन्दिर गोकर्णेश्वरलाई नगरपालिकाको होस्टे हैंसे

गोकर्णेश्वरमा भगवती युवा क्लबद्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ, असोज २५।गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित भगवती युवा क्लबद्वारा आयोजित आन्तरिक ब्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ। गोकर्णेश्वर वडा नं ९ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिता गो. न. पा. ९ स्थित भगवती युवा क्लबको ब्याडमिन्टन कोर्टमा खेलिएको थियो । विजया दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा, मित्रता र… Continue reading गोकर्णेश्वरमा भगवती युवा क्लबद्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा नियम विपरीत खोलिएको अस्फाल्ट प्लान्ट स्थानियद्वारा तोडफोड

काठमाडौँ, असोज २४ ।गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सिमानामा स्थित पानी खोल्सामा स्थानियको विरोधको बाबजुद नियम विपरीत संचालित अस्फाल्ट प्लान्ट ( बिटुमिन) कारखाना शनिबार स्थानियहरुले तोडफोड गरेका छन् ।करिब ७० को संख्यामा जम्मा भएका स्थानियहरुले वातावरण प्रदुषण भएको भन्दै नियम विपरीत खोलिएको उक्त कारखाना तोडफोड गरेका हुन् । स्थानीय जनतालाई जानकारी समेत नदिई करिब ३ महिना… Continue reading गोकर्णेश्वर नगरपालिकामा नियम विपरीत खोलिएको अस्फाल्ट प्लान्ट स्थानियद्वारा तोडफोड

सन्जीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ´ घमण्डी ` सार्वजनिक – ( भिडियो सहित )

काठमाडौँ, असोज २३ । गायक एवं गितकार सन्जीव श्रेष्ठको स्वरमा ´घमण्डी तिमी हौ `बोलको नयाँ म्युजिक भिडियो घमण्डी सार्वजनिक भएको छ।बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माण भएको भिडियोको कृष्ण के एले निर्देशन गरेका छन्। श्रेष्ठको रचना र संगीत कृष्णको रहेको म्युजिक भिडियोको बिहीबार आदित्य फिल्म युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।भिडियो सम्पादन रमित कुवर तथा विना राउतको… Continue reading सन्जीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ´ घमण्डी ` सार्वजनिक – ( भिडियो सहित )

भरोसा हुन्न : अनन्त भेटुवाल (कविता)

काठमाडौँ , असोज २१ । मौसमको जमानतको कुनै भरोसा हुन्न ।कन्जुसको आतिथ्यको कतै भरोसा हुन्न।काँडाको वदमाशिसंग के-को गुनासोफूलको शालिनताको पनि भरोसा हुन्न । सादा पानी र पसिनामा अन्तर छ विशाल ।कठोर चट्टान र मोतिमा अन्तर छ विशाल ।मुर्दा घडिको टिक् टिक् झैं चल्ने यो कायाश्वास लिनु र जीउनुमा अन्तर छ विशाल । अविचलित पर्वत झैं… Continue reading भरोसा हुन्न : अनन्त भेटुवाल (कविता)

बूढानीलकण्ठ नगरपालिकाले दियो जगडोलस्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो गाँऊ व्यवस्थित गर्ने जिम्मा

अमृता के सी ( रोनी )काठमाडौँ, असोज २० ।बूढानिलकण्ठ नगरपालिकाले स्थानिय जगडोल स्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो वडा अन्तर्गतको सार्वजनिक जग्गामा सरसफाई शौचालय, विश्रामस्थल, पार्क निर्माण, घुम्ती र टहरा पसलको व्यवस्थापनको लागि अनुमती सहितको पत्र हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधवार एक अनौपचारिक कार्यक्रममा क्लबका पदधिकारीहरुलाई एक पत्र हस्तान्तरण गरेको हो । बूढानीलकण्ठ नगरपालिकाले गत… Continue reading बूढानीलकण्ठ नगरपालिकाले दियो जगडोलस्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो गाँऊ व्यवस्थित गर्ने जिम्मा

जगडोल झण्डा पार्कमा ४ लाख लुटिएको खबर पछी घटनास्थल पुगेको प्रहरी नै भए जिल्ल

अमृता के सी ( रोनी ) काठमाडौँ, असोज २०।बूढानीलकण्ठ नगरपालिका ११ स्थित जगडोल झण्डा पार्कमा दिउँसोको समयमा चार लाख नगद लुटिएको फोन आए पछी स्थानिय प्रहरीलाई दौड धुप भएको छ ।आइतबार दिउँसो अन्दाजी १ बजेको समयमा साँखु घर बताउने एक व्यक्तिले आफ्नो ४ लाख रुपैयाँ झन्डा पार्कमा लुटिएको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरे पछी… Continue reading जगडोल झण्डा पार्कमा ४ लाख लुटिएको खबर पछी घटनास्थल पुगेको प्रहरी नै भए जिल्ल

बूढानीलकण्ठको जगडोलमा सुगम ब्याडमिन्टन प्रतियोगिता शुभारम्भ

अमृता के सी ( रोनी )काठमाडौँ, असोज १९। बूढानीलकण्ठ नगरपालिकाको जगडोल भञ्ज्याङ्गमा दोस्रो सुगम ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाका वडाहरु ११ र १३ का वडा अध्यक्ष क्रमश राजु अधिकारी र श्रीकृष्ण श्रेष्ठले सँयुक्तरुपमा प्रतियोगिताको शुभारम्भ गरेका हुन्। प्रतियोगिता एक हप्तासम्म आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिता २०७८/०६/१८ गते देखि संचालन भइ २०७८/०६/२५… Continue reading बूढानीलकण्ठको जगडोलमा सुगम ब्याडमिन्टन प्रतियोगिता शुभारम्भ

नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनको सभापतिमा कुमार लामा निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, असोज १६। नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनमा अत्यधिक मतले सभापतिमा कुमार लामा निर्वाचित भएका छन् । गोकर्णेश्वर नगरपालिका स्थित सुनगाभा व्याङ्क्वेटमा आज भएको निर्वाचनमा जम्मा खसेको मत २०५ थियो। उक्त निर्वाचनमा उपा सभापतिमा बिकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल, सचिवमा जयराम बिष्ट र रमेश प्रसाद रिजाल, सहसचिवमा गोकुल… Continue reading नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनको सभापतिमा कुमार लामा निर्वाचित

नेपाली काँग्रेस बूढानीलकण्ठ नगर सभापतिमा राजाराम बूढाथोकीको प्यानल बिजयी

अमृता के सी ( रोनी )काठमाडौँ, असोज १६। नेपाली काँग्रेस १४ औँ नगर अधिवेशनको बूढानीलकण्ठ नगर सभापतिमा राजाराम बूढाथोकी निर्वाचित भएका छन्। बूढानीलकण्ठ नगरपालिका वडा नं ७ स्थित अमुप्रस्थ पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनमा उप सभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित… Continue reading नेपाली काँग्रेस बूढानीलकण्ठ नगर सभापतिमा राजाराम बूढाथोकीको प्यानल बिजयी

नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टको उम्मेद्वारी घोषणा

काठमाडौँ,असोज १४। नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टले उम्मेद्वारी दिएका छन् ।आसन्न १४ औँ नगर अधिवेशनमा “युवालाई अवसर अग्रजलाई सम्मान ” भन्ने नाराका साथ बिष्टले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस तरुण क्षेत्रीय कोषाध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा इकाई क्षेत्रीय प्रतिनिधि बिष्टले असोज १६ गते हुने नगर अधिवेशनमा नगर सचिवका… Continue reading नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टको उम्मेद्वारी घोषणा

जगडोलको शाहीद पार्क वृक्षाराेपणको पार्क बन्दै सोमबार अर्को वृक्षाराेपण सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ, असोज १२ । ४२ औं विश्व पर्यटन दिवसकाे अवसरमा नेपाल पर्यटन बाेर्ड र राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन पर्यापर्टन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिकाे संयुक्त आयाेजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ। “समावेशी वृद्धिका लागि पर्यटन” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका वडा नं ४… Continue reading जगडोलको शाहीद पार्क वृक्षाराेपणको पार्क बन्दै सोमबार अर्को वृक्षाराेपण सम्पन्न

बस चालक बस भित्रै मृत अवस्थामा फेला परे

काठमाडौँ, असोज ११ । गोकर्णेश्वर नारायणटार बागमती पुल नजिक बस भित्रै चालक मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान बा ५ ख ६५३० नं को बाबा गोकर्णेश्वर बसमा आइतबार राती सुतेका चालकलाई सहचालकले फोन गर्दा फोन नउठाए पछि आएर हेर्दा मृत अवस्थामा फेला परेका हुन्। चालक मृत अवस्थामा फेला परे पछी सहचालकले प्रहरीलाई खबर गरेका… Continue reading बस चालक बस भित्रै मृत अवस्थामा फेला परे

काठमाडौँस्थित गोकर्णेश्वर वडा नं ४ मा काँग्रेस इकाई सभापतिमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, असोज ८ । नेपाली काँग्रेसकाे १४ औं इकाई अधिवेशन नगरपालिका अन्तर्गतका वडाहरूमा धमाधम सम्पन्न भैरहेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश “ख” को सचिव तथा गोकर्णेश्वर नगरपालिकाको उपप्रमुख शान्ति नेपाल र कोषाध्यक्ष किरण के.सी.को वडा रहेकोे गोकर्णेश्वर-४ मा अधिवेशन शुरु भएको चार दिन पछि इकाई र… Continue reading काठमाडौँस्थित गोकर्णेश्वर वडा नं ४ मा काँग्रेस इकाई सभापतिमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी निर्वाचित

अमृता के सी ( रोनी )काठमाडौँ, असोज ६। नेपाली काँग्रेसकाे इकाई अधिवेशन नगरपालिका अन्तर्गतका वडाहरूमा सम्पन्न भएकाे छ। सबै इकाईमा सर्वसम्मत नेतृत्व चयन गरिएकाे छ । प्राय वडामा बुथ प्रतिनिथि पनि सर्वसम्मत चयन भएकाे छ ।गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ मा इकाई देखि क्षेत्रीय प्रतिनिधि सबै सर्वसम्मत चयन गरिएकाे छ । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका… Continue reading नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी निर्वाचित

काँग्रेस गोकर्णेश्वर-९ को इकाई सभापतिमा राजिव थापा सहित समितिमा सर्वसम्मत चयन

काठमाडौँ, असोज ६ ।नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ९ को इकाइ सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ ।वडा नंं ९ को इकाइ सभापतिमा राजिव थापा सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनबाट उपसभापतिमा निर्मल खतिवडा र विष्णु केसी, सचिव केशव अधिकारी र श्रीकृष्ण… Continue reading काँग्रेस गोकर्णेश्वर-९ को इकाई सभापतिमा राजिव थापा सहित समितिमा सर्वसम्मत चयन

नेपाली कांग्रेस बूढानिलकण्ठ -११ बाट को को बने क्षेत्रीय प्रतिनीधि ?

अमृता के सी ( रोनी )काठमाडौँ, असोज ६ । नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को इकाई सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ । वडा नंं ११को इकाई सभापतिमा राधेश्याम कार्की सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित… Continue reading नेपाली कांग्रेस बूढानिलकण्ठ -११ बाट को को बने क्षेत्रीय प्रतिनीधि ?