जगडोलस्थित शहिद पार्कमा राष्ट्रिय शहिद दिवस मनाईयो ।

अमृता के. सि ( रोनी )काठमाडौं / राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती स्मारक सामुदायिक वन पर्यापर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिको आयोजनामा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलमा राष्ट्रिय शहिद दिवस २०७७ मनाईएको छ। शुक्रबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा राष्ट्रिय शहिद दिवस २०७७ मनाईएको हो । राष्ट्रिय शहिद पार्कको संयोजकत्वमा… Continue reading जगडोलस्थित शहिद पार्कमा राष्ट्रिय शहिद दिवस मनाईयो ।

अभिनेत्रीद्वय रेखा र मनिषालाई साक्षी राखी राष्ट्रिय परिषदले गर्‍यो महिला हिंसाबिरुद्ध अन्तर्कृया

काठमाडौं । काठमाडौं राष्ट्रिय एकता परिषद्को आयोजना महिला हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम काठमाडौं स्थित कान्तिपथमा सम्पन्न भयो।मंगलबार एल्लो पगोडा होटलमा सम्पन्न अन्तरकृया कार्यक्रमको सभापतित्व राष्ट्रिय एकता परिषद्का संयोजक निक्ष शमशेर राणाले गरेका थिए।कार्यक्रममा नायिकाहरु रेखा थापा र मनिषा कोइरालाको उपस्थिति थियो।मायाघर नेपालीकि संस्थापक राधिका दासी,पत्रकार बबिता बस्नेत,राष्ट्रिय उस्सु तेक्वान्दो खेलाडी संगिता बस्याल लगायतका महिलाहरुको समेत… Continue reading अभिनेत्रीद्वय रेखा र मनिषालाई साक्षी राखी राष्ट्रिय परिषदले गर्‍यो महिला हिंसाबिरुद्ध अन्तर्कृया

नव गायक सुरेशको लागि सुन्ताखानमा आयोजित साँगेतिक कार्यक्रमबाट २ लाख पचास हजार सहयोग

काठमाडौ/वाई वाई नेपाल स्टारको फाइनलिष्ट काठमाडौं तारेभिरका सुरेश लामा जिताउ अभियानको लागि सांगेतिक कार्यक्रम सम्पन्न भएको छ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित स्थानिय सुन्ताखान बसपार्कमा नगरपालिकाका वडा अध्यक्ष द्वय राजेन्द्र कुमार भण्डारी र श्री कुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा लामाको सांगीतिक कार्यक्रम सम्पन्न भएको हो ।स्थानिय समाजसेवी जयराम बिष्टको संयोजनमा आयोजित सांगेतिक कार्यक्रमबाट लामालाई सहयोग स्वरुप… Continue reading नव गायक सुरेशको लागि सुन्ताखानमा आयोजित साँगेतिक कार्यक्रमबाट २ लाख पचास हजार सहयोग