काठमाडौं । नेपालमा अब यातायातसँग सम्बन्धित सबै प्रकारका कर अनलाइन प्रणालीबाट तिर्न सकिने भएको छ । यससँगै अब यातायात कार्यालयमा हुने अत्यधिक भिडभाड नियन्त्रण हुने अपेक्षा गरिएको छ । बाग्मती प्रदेशका यतायात सम्बद्ध कर राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको हो । यसमा लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायत राजस्व रहेको बाग्मती… Continue reading यातायातसँग सम्बन्धित कर अब अनलाइन प्रणालीबाटै तिर्न सकिने
Category: अर्थतन्त्र
खोप किन्न एडीबीले दिने भयो करीव २० अर्ब ऋण
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप किन्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने निर्णय गरेको छ । नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीको भनाई छ । यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ । एडीबीका… Continue reading खोप किन्न एडीबीले दिने भयो करीव २० अर्ब ऋण
राष्ट्र बैंकले भन्यो-‘बैकिङ्ग सिस्टम ठिक छन्, ह्याकर खोज्दैछौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । ह्याकरहरुले बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्न धम्की दिएपछि राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेकाले आतंकित र त्रसित नहुन सबैलाई आग्रह गरेको हो । ह्याकरहरुले आतंक फैलाउन यस्तो फण्डा मच्चाएको भन्दै राष्ट्र बैंकले सबैलाई ढुक्क हुन आग्रह गर्दै… Continue reading राष्ट्र बैंकले भन्यो-‘बैकिङ्ग सिस्टम ठिक छन्, ह्याकर खोज्दैछौं’
बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । विहिबार शेयर बजार मापक सूचक नेप्से १८.७६ अंकले बढेर ३००४.३३ विन्दुमा पुगेको हो । आज २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन… Continue reading बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी
नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकरले पैसा चोरी गर्न सक्ने भन्दै चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोनमार्फत नै धम्की दिइएको छ भने अन्य बैंकमा भने इमेल पठाइएको छ । ह्याकरले बैंकको प्रणाली ह्याक गरि पैसा निकाल्ने धम्की दिएका छन् । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक,… Continue reading नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन
चीनबाट खोप ल्याउन नेवानिले आजबाट लगातार तीन उडान गर्दै
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले आजबाट चीनमा खरीद गरेको कोरोना भाइरसविरुद्धको ओप ल्याउँदैछ । सो प्रयोजनका लागि लगातार तीन दिन जहाज चीन जाने भएको छ । नेपाल एयरलाइन्सका अनुसार आज पौने ६ बजे चीन जाने जहाजले बिहीबार बिहान खोप ल्याउने छ । यो जहाज बिहीबार साँझ पुनः चीन उड्ने छ । सो जहाज शुक्रबार… Continue reading चीनबाट खोप ल्याउन नेवानिले आजबाट लगातार तीन उडान गर्दै
आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज सामान्य करेक्शन आएको हो । पछिल्लो दुई दिनमा नेप्से ११० अंकले बढेको थियो भने आज ९ अंक्ले करेक्शन आएको हो । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर पौने ८… Continue reading आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन
नेपाली सेयर बजारको उकालो यात्रा कायमै
काठमाडौं । सेयर बजारको उकालो यात्रा आज पनि निरन्तर रहेको छ । आइतबार झन्डै १०० अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १७ करोडले बढेर पौने १२ अर्ब पुगेको छ । आज सेयर बजार मापक सूचक… Continue reading नेपाली सेयर बजारको उकालो यात्रा कायमै
नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से
काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा झन्डै १०० अंकको बढोत्तरी आएको हो । मुख्यगरी बैंक, विकास बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सेले ठूलो छलाङ मारेको हो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सूचीकृत कम्पनीहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र लगत्तै लाभांश… Continue reading नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से
उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण
काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गर्न सर्वसाधारणबाट रकम आह्वान गरिएको थियो । यसरी उठेको रकमबाट उनको उपचारमा खर्च गरि बचेको पैसा भने विभिन्न सात वटा संस्थालाई वितरण गरिएको छ। शनिबार उनको निजी आवासमा परिवार सदस्यले सो रकम हस्तान्तरण गरे । विवेकसिल साझा पार्टीक अनुसार उनको उपचारका लागि संसारभरबाट २,८०० मानिसले सहयोग गरेका… Continue reading उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण
जनकपुर-जयनगर रेलको परीक्षण हुँदै, ट्र्याक नजिक नबस्न आह्वान
जनकपुर । आज जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण हुने भएकाले ट्र्याक नजिक नबस्न आह्वान गरिएको छ । प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेलको परीक्षण हुने भएको छ । रेल व्यवसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा छ । सोहीक्रममा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु… Continue reading जनकपुर-जयनगर रेलको परीक्षण हुँदै, ट्र्याक नजिक नबस्न आह्वान
ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार
काठमाडौं राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला उधमशिलता, वित्तिय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि बाग्मति प्रदेश, नगरपालिका र गाउँपालिकाहरुबाट गरी १९ जना उद्यमी महिलाहरु पुरस्कृत हुनु भएको छ ।यसै गरी ललितपूर महानगरपालिकाबाट उत्कृष्ट महिला उधमीमा छनौट भई समाज विकास मन्त्रालय, बागमति प्रदेशबाट २ लाख नगद पुरस्कार पाउनु भएका निसु प्रडक्सन प्रालिका प्रवन्ध निर्देशक,… Continue reading ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार
‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकूल बनाइने बताएका छन्। अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने बताएका हुन । शेयर बजार वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र भएकाले यसमा आफुले ध्यान पुर्याउने शर्माको भनाई थियो । उनले अर्थतन्त्रको वास्तविक… Continue reading ‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री
लामो दूरीका बस चलाउने तयारी
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अहिले लामो दूरीमा सार्वजनिक यातायात चल्न सकेको छैन । जसले र्गा सर्वसाधारण निजी सवारीमा महंगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सरकारले अब सार्वजनिक बसहरु लामो दूरीमा समेत चलाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने र लामो दूरीको यातायात खुला गर्ने विषयमा सम्भवतः आजै निर्णय… Continue reading लामो दूरीका बस चलाउने तयारी
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भाउ बढेपछि विद्यार्थी संगठनहरु संयुक्त आन्दोलनमा उत्रिएका थिए । त्यसपछि संगठन र निगमसँगको वार्तापछि मुल्य घटाइएको निगमले जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेका थिए । निगम सञ्चालक समितिको निर्णय… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
कोरोना खोप किन्न अर्थले दियो ५ अर्ब बजेट सहमति
काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा ५ अर्ब रुपैयाँ बजेट सहमति प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति अनुसार फाइल सदर गरेका हुन् । आजै अर्थले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय,… Continue reading कोरोना खोप किन्न अर्थले दियो ५ अर्ब बजेट सहमति
कोरोना प्रभावित अर्थतन्त्र उकास्न एक साता भित्रै विशेष राहत प्याकेज
काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक साताभित्रै विशेष राहत प्याकेज ल्याउने भएको छ । मंगलबार राती बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ओली सरकारले कोरोना महामारी र अर्थतन्त्रमा परेको प्रभावलाई पूर्ण वेवास्ता गरेको थियो । देउवा नेतृत्वको सरकारले भने यसमा मल्हम लगाउने निर्णय गरेको हो । सरकारले ओली सरकारको पालामा… Continue reading कोरोना प्रभावित अर्थतन्त्र उकास्न एक साता भित्रै विशेष राहत प्याकेज
देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप
काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप पुर्याउने निर्णय गरेको छ । यो नयाँ सरकारको पहिलो निर्णय हो । मंगलबार राती सपथग्रहणपछि सिंहदरबार पुगी प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र… Continue reading देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप
विकास बैंक र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो । पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै… Continue reading विकास बैंक र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल
मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री
सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीमा बाढी र पहिरोबाट भएको प्रलयकारी विनासको एक महिनापछि स्थलगत अनुगमन गरेका छन् । शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकनमा पुगेका प्रधानमन्त्रीले सो वस्ती अब दीघर्कालिन रुपमा बस्न उपयुक्त नहुने बताए । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गरेका उनले विपदबाट जनधनको दीर्घकालीन सुरक्षा गर्न सुरक्षित ठाउँमा… Continue reading मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री
विश्व बैंकले नेपाललाई दिने भयो थप १२ अर्ब ऋण
काठमाडौं । विश्व बैंकले नेपाललाई थप १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) ऋण दिने भएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर ऋण सहायता अनुमोदन गरेको हो । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि पाँच करोड डलर सहयोग दिन लागेको हो ।… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो थप १२ अर्ब ऋण
विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा
कायरो । गत मार्च महिनामा सुइज नहरमा तेर्सो परेर अड्किँदा दैनिक करोडौं डलर घाटा लगाएको विशाल पानीजहाज अन्ततः पुनः व्यवसायिक संचालनमा फर्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सूइज नहरलाई अड्किएको यो पानीजहाजका कारण यूरोप र एसियाबीच समुन्द्रीमार्गबाट हुने व्यापार रोकिएको थियो । यसले विश्व व्यापारमै असर पारेको थियो । इजिप्टले उक्त पानीजहाजलाई नियन्त्रणमा लिएको थियो… Continue reading विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा
राजस्व उठाउन शनिबार पनि बैंक खुला
काठमाडौं । नेपालमा आर्थिक वर्षको अन्तिम साता चलिरहेको छ । यस अवस्थामा राजश्व संकलन र खर्चको चाप दुबै बढ्छ । सोही प्रयोजनका लागि आज शनिबार पनि बैंकका शाखा तथा काउन्टर भने खुला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राखेका हुन् ।… Continue reading राजस्व उठाउन शनिबार पनि बैंक खुला
आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरि दोब्बर पारेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा सिंगापुरमा सातामा एक उडान हुने गरि थप भएको छ । भारतमा भने साविककै सातामा दुई उडान कायम छ । यसबाहेकका मुलुकमा हुने उडान संख्या भने थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । अब सातामा कुल… Continue reading आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने
विश्वभर कोरोनाको ३ अर्ब ३२ करोड डोज खोप लगाइयो, धेरै चीनमा
काठमाडौं । विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप… Continue reading विश्वभर कोरोनाको ३ अर्ब ३२ करोड डोज खोप लगाइयो, धेरै चीनमा
चीनबाट नेपालले किनेको खोपको पहिलो खेप काठमाडौं आयो
काठमाडौं । नेपालले चीनबाट किनेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थलमा चीनबाट नेपाल एयरलाइन्सका जहाज आज साढे ६ बजे विहान अवतरण गरेको हो । आगामी दुई साता भित्रै ४० लाख डोज खोप नेपाल आइसक्ने छ । खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार चीन गएको हो । नेपाल आएको… Continue reading चीनबाट नेपालले किनेको खोपको पहिलो खेप काठमाडौं आयो
नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक
काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । विहिबार नेप्से २३.९७ अंकले बढेर २८२५.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक
शुक्रबार चीनबाट किनेको खोपको पहिलो खेप नेपाल आउँदै, आज जहाज जाने
काठमाडौं । चीनबाट नेपाल सरकारले खरीद गरेको कोरोना भाइरसविरुद्धको खोप ल्याउन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदैछ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारबाट ८ साउनसम्म कुल तीन वटा उडान तय भइसकेको छ । यो उडानबाट एकै पटक २५ लाख डोज भन्दा बढी खोप नेपाल आउने छ ।… Continue reading शुक्रबार चीनबाट किनेको खोपको पहिलो खेप नेपाल आउँदै, आज जहाज जाने
बाढी-पहिरोले पुलमा गरेको क्षति अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले बाढी पहिरोले देशभरका सडकमा रहेका पुलमा भएको क्षतिबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलमा पुगेको क्षतिबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको हो । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको छ । मन्त्रालयका अनुसार समितिले आगामी साउन… Continue reading बाढी-पहिरोले पुलमा गरेको क्षति अध्ययन गर्न कार्यदल गठन
पेट्रोलियम पदार्थको भाउ पुनः बढ्यो
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य आज राती १२ बजेबाटै लागु हुने छ । निगमले दुई सातामा दोस्रो पटक मूल्य बढाएको हो । यसअघि १० असारमा मूल्य बढेको थियो । अब पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँले बढेर १२९ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ पुनः बढ्यो