नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १६.३५अंकले बढेर २०२७.७५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३१ कम्पनीको १ अर्ब २९ करोड २३ लाख ६६ हजार ९०६ रुपैयाँ बराबरको ३० लाख ९१ हजार ९८६… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?

रियाद । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ ।यसअघि साउदीले दैनिक १० लाख ब्यारेलसम्म उत्पादन गर्दै आएको थिया । शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको… Continue reading साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?

त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन

File

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको विवरण सार्वजनिक गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो परिमाणमा सुन आउने गरेको खुलेको हो । विमानस्थल… Continue reading त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन

सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको… Continue reading सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १.९३ अंकले घटेर २०११.३९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ बराबरको ३० लाख ४५ हजार… Continue reading शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म

काटमाठौं । आजबाट मुलुकमा नयाँ आर्थिक वर्ष २०७९\८० शुरु भएको छ । अब सरकारले १५ जेठमा ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ । सरकारले यस वर्ष कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आयकरमा व्यक्ति र दम्पत्तिको हकमा करमा केही सहुलीयत प्राप्त भएको छ । अघिल्लो आवमा कमजोर विकास खर्च गरेको सरकारले यस वर्ष नयाँ विकास… Continue reading आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म

विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर

काठमाडौं । सरकारले विभिन्न विलासीताका वस्तुको आयातमा लगताएको प्रतिवन्धलाई अझै डेढ महिना निरन्तर जारी राखेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । विदेशी मुद्राको सञ्चिति कम भएसँगै सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने… Continue reading विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नत्र कारवाही

काठमाडौं । काठमाडौंमा आजबाट घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने नियम कार्याैन्वयनमा आएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाको चेतावनी छ । आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग(अलग भाँडोमा राख्नुपर्ने छ ।… Continue reading आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नत्र कारवाही

काठमाडौंमा भोलीबाट कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबार अर्थात साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ। तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ।… Continue reading काठमाडौंमा भोलीबाट कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने

विश्व बैंकद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर ९पौने १३ अर्ब रुपैयाँ० ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ऋण स्वीकृत गरेको हो। विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग पुर्याउने उद्देश्यले सो ऋण दिन लागिएको हो। जिआरआईडी ९ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट० का तीन चरणका कार्यक्रममध्ये… Continue reading विश्व बैंकद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको आयोगको म्याद थप गरेको हो । यी दुबै आयोगहरुको म्याद भोलिबाट सकिँदै छ । बैठकले दुबै आयोगको ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने गरि… Continue reading सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप

रसुवागढी नाका दुईतर्फी चलाउने सहमति, होला कार्यान्वयन ?

काठमाडौं । नेपाल र चीनबीच रसुवागढी नाका दुईतर्फी संचालन गर्ने सहमती जुटेको छ । कोभिड–१९ को कारण सुरुआतबाटै यो नाकामा अवरोध हुँदै आएको छ । रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमति भएपनि कार्यान्वयनमा भने अझै शंका छ । किनकी लामो समयदेखि चीजले विभिन्न बाहना बनाउँदै एकतर्फी मात्र सामान पठाइरहेको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा… Continue reading रसुवागढी नाका दुईतर्फी चलाउने सहमति, होला कार्यान्वयन ?

जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। जिल्लाको हिमा गाउँपालिका (१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३०… Continue reading जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

भारतले द्यौलीगाड परियोजनाको बाँध खोल्दा महाकालीमा जोखिम

File

कंचनपुर । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । यसले महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका छन् । परियोजनाले… Continue reading भारतले द्यौलीगाड परियोजनाको बाँध खोल्दा महाकालीमा जोखिम

भृकुटीमण्डप आगलागीमा ५ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय अपाङ कोष र समाज कल्याण परिषद्ले सामान भण्डारण गरेको गोदाममा आगलागी हुँदा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुधबार साँझ र बिहीबार बिहान गरी दुई पटक आगलागी भएको थियो । बुधबार लागेको आगोलाई निभाए पनि त्यहाँ रहेको आगोका अवशेषबाट बिहीबार पुनः आगो सल्किएपछि निभाइएको थियो… Continue reading भृकुटीमण्डप आगलागीमा ५ करोड बराबरको क्षति

नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ बराबरको ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

काठमाडौं । भारतले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले यस्तो जानकारी गराएका हुन् । महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले नेपालको पनि आर्थिक विकास हुनुुपर्ने पक्षमा भारत रहेको बताए ।… Continue reading गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय… Continue reading दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

काठमाडौं । सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी… Continue reading सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५९.५४अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२५ कम्पनीको २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर अर्थात १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न उद्देश्यसहित विश्व बैंक र नेपाल सरकार बिच आजसम्झौता भएको हो । यस सम्झौतामा नेपाल सरकारको… Continue reading विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने

देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

RSS

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो पटक सत्ता सम्हालेको आज एक वर्ष पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पाँचौ कार्यकाल सुशासन र आर्थिक स्थायित्वका दृष्टिकोणबाट सबैभन्दा बढी आलोचित बन्न पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७८ असार २८… Continue reading देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

File

पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी… Continue reading सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो । महानिर्देशक… Continue reading मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग

२० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

काठमाडौं । २० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्। २० बर्षयता युरोको मूल्य वा विनिमय दर जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो। पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते… Continue reading २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो । मंगलवारशेयर बजार मापक सूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने

File

काठमाडौं । लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने तयारी गरेको छ । बोर्डले लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको छ । सोही क्रममा कार्यविधिमा विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार कार्यशाला आयोजना गरिएको छ । कार्यशालामा विभिन्न… Continue reading लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने

वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

काठमाडौं । वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । जेठ मसान्तमा मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ । वैशाख मसान्तमा… Continue reading वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

रेमिट्यान्समा सामान्य सुधार, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

काठमाडौं । रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकले रेमिट्यान्स ३.८ प्रतिशत बढेको देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण… Continue reading रेमिट्यान्समा सामान्य सुधार, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७१.१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको ६३ लाख १३ हजार ४४१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट