काठमाडौं । शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् । त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् । क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । ‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने… Continue reading एनपीएलमा टीयूका विद्यार्थीलाई ५० प्रतिशत छूट
Category: खेलकुद
नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु लीग एनपीएल आजबाट
काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आजबाट सुरु हुँदैछ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिम प्रतिस्पर्धामा छन् । खेल स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण हुँदैछ । टीयू मैदानमा विभिन्न खालका सुविधा थपिएका छन् । करोडौँ लगानी भएको छ… Continue reading नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु लीग एनपीएल आजबाट
यू–१९ एसिया कपमा नेपाल पराजित
काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए । श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर… Continue reading यू–१९ एसिया कपमा नेपाल पराजित
यू-१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । युएईमा आजबाट सुरु एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ । आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ । राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली… Continue reading यू-१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै
लिभरपुलसँग रियल मड्रिड हार्यो
काठमाडौं । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको हो। लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो। ५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा… Continue reading लिभरपुलसँग रियल मड्रिड हार्यो
एनपीएलको उद्घाटन खेलका टिकट सोल्ड आउट
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आगामी शनिबार सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफैँ आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज लिगको चर्चा चुलिएको छ। त्रिवि मैदानका हुने उद्घाटन खेलका लागि क्यानले खुला गरेको १० हजार टिकट तीन दिनअघि बिक्री भएको छ। विराटनगर किंग्स र जनकपुर बोल्टबीच हुने उद्घाटन खेलका लागि… Continue reading एनपीएलको उद्घाटन खेलका टिकट सोल्ड आउट
एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो। दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने… Continue reading एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने
आइपीएल अक्सनमा के के भयो ?
काठमाडौं । आइपीएल २०२५ को अक्सन सम्पन्न भएको छ । यस पटक साउदी अरवको जेद्दामा अक्सन आयोजना गरिएको हो । अक्सनबाट १८२ जना खेलाडी बिक्रि भए । जसमाथि ६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरियो । यस पटक कैंयौं रेकर्ड समेत बने । जसमध्ये केही रोचक आंकडा यहाँ प्रस्तुत गरिएको छ । यस पटक ६२… Continue reading आइपीएल अक्सनमा के के भयो ?
एनपीएलको टिकट दर सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको… Continue reading एनपीएलको टिकट दर सार्वजनिक
आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि
काठमाडौं । आइपिएल २०२५ का लागि मेघा अक्सन आइतबारबाट सुरू भएको छ। विभिन्न आठ टोलीले अक्सन सूचीमा समावेश ५७७ खेलाडीका लागि बोली लगाइरहेका छन्। दुई दिनसम्म चल्ने अक्सनमा पहिलो दिनमा कीर्तिमानी रकममा विकेकिपर ब्याटर ऋषभ पन्त बिक्री भएका छन्। उनलाई लखनउ सुपर जायन्टले कीर्तिमानी रकम २७ करोड भारूमा टोलीमा आबद्ध गरेको छ । त्यसको केहीबेरअघि… Continue reading आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि
सरकारले घटायो भन्सार दर
काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए । चाँदीमा १५… Continue reading सरकारले घटायो भन्सार दर
विश्वकप छनोट : पेरुमाथि अर्जेण्टिनाको जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मार्टिनेजले गरेको गोल निर्णायक भयो। उनले खेलको ५५ मिनेटमा गोल गरे । अघिल्लो खेलमा पाराग्वेसँग पराजित भएको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। अर्जेन्टिनाको १२ खेलबाट २५ अङ्क छ।… Continue reading विश्वकप छनोट : पेरुमाथि अर्जेण्टिनाको जित
एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल ६ पुसमा हुनेछ । एनपीएलमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।यस्तो छ… Continue reading एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने
पुरुष फूटबलमा फर्किएको आशा : अफगानिस्तानविरुद्ध सानदार जित
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हराउन सफल भयो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १–० ले हराएको थियो । दशरथ… Continue reading पुरुष फूटबलमा फर्किएको आशा : अफगानिस्तानविरुद्ध सानदार जित
नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्सबाट लाइभ हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो… Continue reading नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्सबाट लाइभ हुने
यू-१९ विश्वकप पुगेको टोलीलाई जनही २ लाख दिइने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल… Continue reading यू-१९ विश्वकप पुगेको टोलीलाई जनही २ लाख दिइने
आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
काठमाडौं । विश्व क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल)मा आवद्ध भएका छन् । उनलाई कर्णाली याक्सले अनुवन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका स्टार क्रिकेटर धवनलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ ।… Continue reading आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश
काठमाडौं । नेपाल पहिलोपटक १९ वर्ष मुनिको महिला विश्वकपमा प्रवेश गरेको छ । बुधबार निर्णायक खेलमा युएइलाई हराउदै नेपाल पहिलोपटक यु १९ विश्वकप पुगेको हो । युएइले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन । विश्वकप आगामी वर्ष… Continue reading नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश
नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगेको हो । फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि… Continue reading नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै
विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै
काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ… Continue reading विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै
काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । शहरी योजना आयोगका सहायक विज्ञ… Continue reading काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो । डालासस्थित ग्राण्ड प्रेरी… Continue reading नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे
विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु… Continue reading विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै
विश्वकप लिग २ : अमेरिकासङ्ग हार्यो नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो । जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२… Continue reading विश्वकप लिग २ : अमेरिकासङ्ग हार्यो नेपाल
नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै
काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरूद्ध पहिले बलिङ गर्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। आजको प्लेइङ इलाभेनमा कुनै परिवर्तन गरिएको छैन।… Continue reading नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै
हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित
काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनायो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन्… Continue reading हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित
एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा
काठमाडौं । नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो। इग्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग शनिबार बिहान खेल्दैछ। हङ्कङको मोङ ककमा शुक्रबार भएको पहिलो खेलमा ९८… Continue reading एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा
हङकङ सिक्सेसमा नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो । नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो । नेपालले ४.२… Continue reading हङकङ सिक्सेसमा नेपालको ऐतिहासिक जित
खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार
काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सिमित भएको थियो । काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको… Continue reading खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार
नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद
काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् । बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो… Continue reading नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद