काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा नेपालले बलियो टोली कुवेतविरुद्ध सम्हालिएर खेलेको छ । यद्दपी हार टार्न भने सकेन । मंगलबार भुटानको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल कुवेतसँग १ गोलले पराजित भयो । तर, नेपालले बलियो टोलीविरुद्ध निकै सुधारिएको प्रदर्शन गरेको छ । मूख्य चार खेलाडी ठमेल काण्डका कारण कारवाही… Continue reading सम्हालिएको नेपालले हार टार्न सकेन
Category: खेलकुद
नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?
काठमाडौं । कतार विश्वकप २०२२ का लागि नेपाल र कुवेतबीच छनोट प्रतियोगिताको दोस्रो लेग मंगलबार हुँदैछ । पहिलो लेगमा नेपाल पराजित भइसकेको छ । दोस्रो खेल जीत्दै त्यसको बदला लिने मौका नेपालसँग रहेको छ । भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीच मंगलबार दिउँसो २ः४५ बाट खेल शुरु हुँदैछ । पहिलो लेगमा कुवेतले नेपाललाई… Continue reading नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?
पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?
काठमाडौं । पाकिस्तान सुपर लीगको सिल्भर क्याटगोरीमा परेका खेलाडीको सूचि सोमबार सार्वजनिक भएको छ । यस सूचिमा नेपालबाट ७ खेलाडीको नाम परेको हो । सूचिमा पूर्वकप्तान पारस खड्कासहित ७ जना क्रिकेटर परेका छन् । त्यसमध्ये कसलाई टीमहरुले छनोट गर्छन्, त्यसका आधारमा खेलाडीको भाग्य चम्कने छ । सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससहित नेपालबाट आरिफ शेख, विनोद भण्डारी,… Continue reading पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?
रोनाल्डो १ सय गोलको कीर्तिमाननजिक
काठमाडौं । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो देशका लागि १ सय औं गोलको कीर्तिमान नजिक पुगेका छन् । आइतबार राती भएको खेलमा उनले पोर्चुगलका लागि ९९ औं गोल पूरा गरे । यस वर्षमात्र उनले देशका लागि १४ गोल गरेका छन्। आइतबार पोर्चुगलले लक्जेम्बर्गलाई २–० गोल अन्तरले हरायो । यससँगै पोर्चुगल युरोकपमा छनोट समेत भएको छ… Continue reading रोनाल्डो १ सय गोलको कीर्तिमाननजिक
सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग
काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्दै नेपालमा न्यानो स्वागतका लागि आभार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनलाई सुन्दर ल्याम्प पनि उपहारस्वरुप प्रदान गरेका छन् । भेटपछि प्रधानमन्त्रीले टुइट गर्दै सचिनले नेपालले बाल… Continue reading सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग
चम्किए शरद, जीत्यो नेपालले
बंगलादेश । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई हराएको छ । यससँगै नेपालको पोल्टामा पहिलो जीत हात पर्यो । भारतको २३ वर्षमुनीको टोलीसँग हारेको ज्ञानेन्द्र खड्का नेतृत्वको नेपाली टोलीले हङकङविरुद्ध भने प्रभावशाली जीत निकालेको हो । शनिबार बंगलादेशमा सम्पन्न खेलमा ४० रनले विजयी भयो । हङकङलाई नेपालले २१८ रनको लक्ष्य दिएको थियो ।… Continue reading चम्किए शरद, जीत्यो नेपालले
विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ । यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए । जब… Continue reading विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…
काठमाडौं सचिन तेन्दुल्करका साथमा क्रिकेट खेल्न पाउनु, सायद यो नेपाली खेलाडीका लागि असम्भव विषय हो । खेलाडीकै लागि त असम्भव कुरा अन्य आम सर्वसाधारणका लागि त निकै परको कुरा । तर, सचिन नेपाल आए, नेपाली क्रिकेटको मक्का मानिने त्रिभुवन विश्वविद्यालयको मैदानमा छिरे र १० ओभर क्रिकेट खेले । मात्र क्रिकेट खेलेनन्, उनको टोलीले उपाधी पनि जित्यो… Continue reading जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…
साउदीमा चम्किए मेसी, ब्राजिललाई अर्जेन्टिनाले हरायो
साउदी अरव । कप्तान लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बनेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राती साउदी अरेवियामा सम्पन्न खेलमा मेसीले खेलको चौथो मिनेटमै टोलीलाई अग्रता दिए । अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेसीको प्रहार ब्राजिलियन गोलकिपरले बचाएका थिए । तर, उनले बल नियन्त्रणमा लिन सकेनन् । सोही बललाई गोलको पोष्ट दिँदै… Continue reading साउदीमा चम्किए मेसी, ब्राजिललाई अर्जेन्टिनाले हरायो
विश्वचर्चित क्रिकेटर सचिन नेपालमा
काठमाडौं । विश्वचर्चित क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आएका छन् । संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का सद्भावना दूत सचिन नेपाल आउने वातावरण पनि सोही संस्थाले बनाएको हो । उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार काठमाडौं अवतरण गरे । नेपाल आउँदा आफू खुसी भएको प्रतिक्रिया उनले विमानस्थलमा दिए । सचिन र नेपालका पूर्वक्रिकेटर… Continue reading विश्वचर्चित क्रिकेटर सचिन नेपालमा
सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने
काठमाडौं । स्टार खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटलले आगामी सिजनको आइपीएलका लागि समेत निरन्तरता दिएको छ । दिल्लीले आफ्नो टीमबाट यसपटक पनि सन्दीपलाई रिलिज गरेन । यससँगै उनी लगातार तेस्रो वर्ष दिल्लीबाटै आइपीएल खेल्ने भएका छन् । आइपीएल खेल्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । दिल्लीका भरपर्दा लेगस्पीनर सन्दीपले अहिले विश्वका सबैजसो लीगमा निक्र राम्रो… Continue reading सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने
भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार
काठमाडौं । देशका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधी जितेर नेपाल फर्किएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोली शुक्रबार स्वदेश फर्किएको हो । टोलीका प्रत्येक सदस्यलाई नगद तीन लाख पुरस्कार घोषणा गरेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल… Continue reading भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार
रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी
पोर्चुगल । विश्वचर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा पोर्चुगलले लिथुवानीयामाथि फराकिलो जीत निकालेको छ । यूरोकप छनोट अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा पोर्चुगलले लिथुवानीयालाई ६–० गोल अन्तरले हरायो । यससँगै अब पोर्चुगल युरोकप छनोटको निकै नजिक पुगेको छ । पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । बिहीबार तीन गोल तपेसँगै उनले देशका… Continue reading रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी
इंग्ल्यान्ड यूरोकपमा छानियो, ह्यारी केनको ह्याट्रिक
लण्डन । कप्चान ह्यारी केनले ह्याट्रिक गरेसँगै इंल्याण्डले युरो कप फुटबल छनोटमा मोन्टेनेग्रो माथि फराकिलो जीत निकालेको छ । जीतसँगै इंल्याण्ड यूरोपकप २०२० मा छनोट समेत हुन सफल भएको छ । खेत बिहीबार राती इंल्याण्डमा भएको थियो । इंल्याण्डले मोन्टेनेग्रोमाथि ७-० गोल अन्तरको फराकिलो जीत निकाल्यो । इंल्याण्डले ११औं मिनेटमा अग्रता लिएको थियो । केनले… Continue reading इंग्ल्यान्ड यूरोकपमा छानियो, ह्यारी केनको ह्याट्रिक
नेपाली महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता
काठमाडौं । नेपालको महिला भलिबल टोलीले देशलाई एक ऐतिहासिक उपाधी जिताउन सफल भएको छ । बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालको पोल्टामा पर्यो । यो नेपाली महिला भलिबलको पहिला अन्तर्राष्ट्रिय उपाधि जिहो । नेपाल र माल्दिभ्सबीचको खेलमा ३–० सेटको सोझो जीत निकाल्दै नेपालले यो सफलता चुमेको हो ।… Continue reading नेपाली महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता
सन्दीप र पारसबीनाको नेपाली टीम भारतसामू निरिह
ढाका । इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेल हारेको छ । नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपाली टीम भरपर्दा दुई खेलाडी पारस खड्का र सन्दीप लामिछाने बीना नै मैदानमा उत्रिएको छ । दुबै जना खेलाडी दुबईमा आयोजना भएको टी१० लीगमा भाग लिन उता पुगेका छन् । एसिया कप भने बंगलादेशको ढाकामा जारी… Continue reading सन्दीप र पारसबीनाको नेपाली टीम भारतसामू निरिह
नेपाल र कुवेतबीच भूटानमा प्रतिस्पर्धा
काठमाडौं । अन्तर्राष्ट्रिय रंगशालाको अभावले नेपालले कुवेतसँग हुने होम म्याच घरमै खेल्ने अवसर गुमाएको छ । अब नेपाल र कुवेतबीचको प्रतिस्पर्धा भूटानमा हुने भएको छ । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनका लागि छनोट प्रतियोगितामा यी दुई मुलुक भिड्न लागेका हुन् । यो खेल ३ मंसिरमा हुँदैछ । भुटानको राजधानी थिम्पुस्थित… Continue reading नेपाल र कुवेतबीच भूटानमा प्रतिस्पर्धा
मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत
बार्सिलोना । स्पेनिस लालिगा फुटबलमा कप्तान लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले सेल्टा भिगोमाथि जीत निकालेको छ । यस जीतसँगै बार्सिलोना लीगको शीर्ष स्थानमा समेत उक्लिएको छ । शनिबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हराएको हो । मेसीले दुई फ्रिकीकलाई गोल पोष्टको दिशा दिए । एक गोल भने… Continue reading मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत
प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित
काठमाडौं । १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटका लागि मैदानमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको छ । अष्ट्रलियाको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी० विरुद्धको तीनदिवसीय खेलमा नेपाल २०८ रनले हारेको हो । शुक्रबार अन्तिम दिनको खेलमा ३ सय ९३ रनको रक्ष्य पाएको नेपाल १८४ रनमै अलआउट भएपछि एमसीसीले सहज जीत निकालेको हो । सामान्यतया क्रिजमा टिकेर… Continue reading प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित
एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव
काठमाडौं । १२ बैशाख २०७२ भूकम्पले कमजोर बनाएपछि मर्मत थालिएको दशरथ रंगशालाको मर्मतको काम भूकम्पपछिको ४ वर्षसम्म पनि सकिएको छैन । उक्त रंगशालाबाहेक नेपालमा अन्तराष्ट्रिय मापदण्ड पुगेको अर्को रंगशाला पनि छैन । एउटा पनि स्तरीय रंगशाला नहुँदा नेपालले नै राष्ट्रिय लज्जा बेहोर्नु परेको छ । किनकी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३… Continue reading एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव
१४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा
काठमाडौं । नेपाल १४ वर्षपछि पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा उत्रिएको छ । नेपाल भ्रमणमा रहेको ऐतिहासिक टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेपालबीचको एक मात्र प्रथम श्रेणीको क्रिकेट बुधबारबाट राजधानीमा शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु तीनदिवसीय खेलको पहिलो दिन एससीसीले राम्रो प्रदर्शन गरेको छ। क्लवले टस हारेर ब्याटिङ… Continue reading १४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा
सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने
काठमाडौं । संसारकै उत्कृष्ट टोली मानिने भारतीय क्रिकेट टीमले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा भने सहभागिता नजनाउने भएको छ । सामान्यतया क्षेत्रीय खेलहरुमा दोस्रो, तेस्रो डिभिजनका खेलाडी पठाउने प्रचलन छ । तर, भारतले यस पटक क्रिकेटमा भाग नै नलिने भएको छ । सागमा कूल २७ खेल हुने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । सागमा… Continue reading सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने
नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी
काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा आज पहिलो पटक नेपाली क्रिकेट टोली मैदानमा उत्रदैछ । आज नेपाल र अष्ट्रेलियाको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुँदैछ । क्लव अहिले नेपाल भ्रमणमा छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिआन सवा ९ बजेबाट प्रारम्भ हुँदैछ । आइतबार क्लवले नेपाली जुनियर टोलीलाई हराएको थियो । नेपाली टोली आइतबार… Continue reading नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी
लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो
काठमाडौं । स्पेनिस लालीगा लिडर बार्सिलोनालाई कमजोर टोली लेभान्टेले पराजित गरेको छ । लेभान्टले पाहुना टोली बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बाघ समान हुने बार्सिलोना अवे मैदानमा भने कमजोर देखिने गरेको छ । शनिबार राति सम्पन्न खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । कप्तान लियोनल मेसीको पेनाल्टी गोलमार्फत ३८ औं मिनेटमा… Continue reading लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो
नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा
काठमाडौं । पारस खड्काको राजिनामा पछि खाली भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र खड्कालाई दिइएको छ । निर्वतमान कप्तान पासर खड्काले यसको पुष्टी गरेका छन् । उनले ज्ञानेन्द्रलाई नयाँ जिम्मेवारीका लागि बधाई समेत दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको हो । क्रिकेट… Continue reading नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा
एएसफीबाट एन्फालाई नगद जरिवाना
काठमाडौं । मापदण्ड नपुगि क्लवहरुलाई मान्यता दिएको कसुरमा एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नगद जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचार संहिता समिति एन्फालाई १० हजार अमेरिकी डलर जरिवानको निर्णय गरेको हो । एएफसीले एन्फालाई गल्ती सच्याउने अवसर पनि प्रदान गरेको छ । दुई वर्ष भित्र त्यसो नगरे ३५… Continue reading एएसफीबाट एन्फालाई नगद जरिवाना
बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन
अमेरिकाको सिकागोमा शनिबार प्रो. बक्सर चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार उपचारको क्रममा निधन भएको छ । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको हो । सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए। कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकाली तत्काल एमर्जेन्सीमा… Continue reading बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन
नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए
काठमाडौं । नेपाललाई बलियो प्रतिस्पर्धी जोर्डनले विश्वकप छनोट प्रतियागिताअन्तर्गत भएको खेलमा पराजित गरेको छ । मंगलबार जोर्डनको घरेलु मैदानमा सम्पन्न खेलमा नेपाललाई ३ गोलको अन्तरले हराएको हो । नेपालले भने कुनै गोल गर्न सकेन । जोर्डनसँगको खेलसँगै अब नेपालले विश्वकप छनोटका ४ खेल खेलेको छ । यी चारवटै खेल अवे हुन् । नेपालले घर भित्र… Continue reading नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए
विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै
काठमाडौं । विश्वकप छनोट अन्तर्गत एसियाली महादेशका दोस्रो चरणका खेल भइरहेका छन् । समूह बीमा रहेका जोर्डन र नेपालबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ । नेपालभन्दा निकै बलियो टोली जोर्डनविरुद्ध नेपाल उसकै घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिदैछ । नेपाल सन् २०११ मा मिलेको नमिठो हारको बदला लिने दाउमा हुनेछ । उक्त खेलमा जोर्डले नेपालको पोष्टमा ९ गोल हानेको… Continue reading विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै
आइसीसीबाट नेपाल र जिम्बाब्वेमाथिको निलम्बन फुकुवा
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल .आईसीसी)ले नेपाल र जिम्बाब्वेको निलम्बन हटाउने निर्णय गरेको छ । आइसीसीको सोमबार बसेको बैठकले नेपाललाई सशर्त निलम्बन फुकुवा गरेको आइसीसीले ती शर्तहरुबारे भने खुलाएको छैन । यसअघि सन् २०१६ मा क्रिकेट संघ नेपाल (क्यान) निलम्बनको निर्णय लिँदा भने आइसीसीले नेपालमा हुने अधिक राजनीतिकरण, आर्थिक अनियमितताजस विषयलाई प्राथमिकताका साथ उठाएको थियो… Continue reading आइसीसीबाट नेपाल र जिम्बाब्वेमाथिको निलम्बन फुकुवा