ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे ।… Continue reading ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली… Continue reading एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

काठमाडौं । विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । विराट कोहली… Continue reading विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

आइपीएलको १८ औं संस्करण आजबाट

काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय… Continue reading आइपीएलको १८ औं संस्करण आजबाट

नेपाली फूटबल टोली मलेसिया पुग्यो

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ । नेपालले शुक्रबार सिंगापुरलाई हराउँदै इतिहास रचेको थियो । मलेसियाविरुद्ध सोही लय कायम गर्ने लक्ष्य नेपालको छ ।

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलको मद्दतमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको… Continue reading सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

काठमाडौं । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले अभ्यासका रुपमा यो खेलमा भाग लिन लागेको हो । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल… Continue reading नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो । सन् १९९८ देखि सुरु… Continue reading च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् । क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू… Continue reading यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही… Continue reading नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक

इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित

काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो । अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन… Continue reading इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । नेपाल २–० गोलले पराजित भएको हो । यससँगै १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको… Continue reading अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित

पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई सजिलै हराएको छ । यस क्रममा स्टार ब्याट्सम्यान विराट कोहरीले शतक प्रहार गरे । १११ बलको सामना गरेका उनी १ सय रन बनाएर नआउट रहे । भारतले पाकिस्तालाई ६ विकेटले हराएको हो । २४१ रनको लक्ष्य पाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतका… Continue reading पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

नेपाल र म्यानमार बराबरी खेले

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै… Continue reading नेपाल र म्यानमार बराबरी खेले

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म(अप सरह हुनेछ । म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले… Continue reading इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

काठमाडौं । च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाउँदैअलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २–२ तथा मार्को जनसेन… Continue reading च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले समूह ‘ए’ मा जित निकालेको हो । यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको छ । ट्रफीमा भारतका खेल युएई र अरु देशका खेल पाकिस्तानमा जारी छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट दुबई अन्तर्राष्ट्रिय… Continue reading च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनल पुगेका हुन् । नेपालको जितमा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोलमा परिणत… Continue reading अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै

काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई… Continue reading आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

काठमाडौं । पाकिस्तानमा आजबाट नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुने भएको छ । प्रतियोगिता आठ वर्षपछि हुन लागेको हो । यसलाई ‘मिनी विश्‍वकप’का नामबाट चिनिन्छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजित आठ टोलीमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता… Continue reading आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

चारदेशिय फूटबल प्रतियोगितामा नेपालको जित

काठमाडौं । नेपालले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बन्नुभयो । खेलको सुरुवात देखि आक्रामक प्रदर्शन गरेपनि नेपालको फिनिसिङ पक्ष कमजोर बन्यो । नेपालले १०औँ मिनेटमा विमलाको गोलमा अग्रता लिएको थियो… Continue reading चारदेशिय फूटबल प्रतियोगितामा नेपालको जित

काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय महिला फूटबल, चार मुलुक सहभागी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् । नेपाली फुटबल… Continue reading काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय महिला फूटबल, चार मुलुक सहभागी

महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले हारेको छ । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको कमजोरी पुनः ब्याटिङमै दोहोरिएको छ । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले… Continue reading महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उनीसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक… Continue reading मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने

महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

Bindu Rawal and Dolly Bhatta of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between India and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 23, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका हुन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे… Continue reading महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

नेपाली फूटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो । एन्फाले रोसको नियुक्तिलाई छिट्टै औपचारिकता दिन बाँकी रहेको जनाएको छ । रोस आफ्नो परिवारसहित नेपाल आएका छन् । रोस बिहीबार कांग्रेस सभापति कप नकआउट… Continue reading नेपाली फूटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटमा आज नेपाल र अस्ट्रेलिया भिड्दै, जित्नै पर्ने दवाव नेपालमाथि

काठमाडौं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ। मलेसिसाको बांगीस्थित वाइएसडी(युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ। आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो… Continue reading आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटमा आज नेपाल र अस्ट्रेलिया भिड्दै, जित्नै पर्ने दवाव नेपालमाथि

यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५–४ गोलअन्तरले हराएको हो । खेलमा ४–२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्‍यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्‍यो । बेनफिकाका… Continue reading यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा… Continue reading यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

काठमाडौं । नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले नयाँ इतिहास बनेको छ । नेपाल विश्वकपको उपविजेता बनेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको… Continue reading खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास