काठमाडौ नेपाली चलचित्र क्षेत्रमा चर्चाकी नायिकामा पर्छिन् एलिशा राई । पछिल्लो समय उनको चर्चा ‘यो कुरा गोप्य’ नामक गीतमा अभिनय पछि, भइरहेको छ । यो गीत डान्सिङ बिटमा तयार गरिएको छ । गीतमा एलिशालाई उनका प्रेमीले मायाप्रेमको कुरा गोप्य राख्न आग्रह गरेका छन् । तर, उनी वास्तविक प्रेमी भने होइनन् । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री… Continue reading प्रेमको कुरा लुकाउँदै नायिका एलिशा राई
Author: Vishwanews.com
मोडल मेचु धिमाललाई मसरुम चिल्ली
काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा चर्चाको नाम हो– रबिना धिमाल अर्थात् मेचु धिमाल । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी एक मोडल तथा गायिकाका रुपमा उनी परिचित छन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । खानामा दालभात मन पराउने उनका लागि मसरुम चिल्ली सबैभन्दा मनपर्ने परिकार हो । पाँच फिट एक इन्च… Continue reading मोडल मेचु धिमाललाई मसरुम चिल्ली
निर्देशक बन्ने स्वस्तिमाको चाहना
काठमाडौ नेपाली चलचित्र क्षेत्रमा नायिका स्वस्तिमा खड्का चर्चित नाम हो । उनीद्वारा अभिनित चलचित्रले निकै चर्चा बटुलेका छन् । त्यसैले उनलाई सफल नायिकाका रुपमा लिने पनि गरिन्छ । चर्चाकी नायिका भएकाले विज्ञापन, चलचित्र र अन्य साना पर्दामा समेत उनको माग बढेको छ । इन्जिनियरिङ क्षेत्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी उनी चर्चाको शिखरमा पुगेकी हुन् ।… Continue reading निर्देशक बन्ने स्वस्तिमाको चाहना
छोटो पहिरन मन पर्छ : सुरजनी केसी
काठमाडौ नेपाली चलचित्र नगरीमा नायिका सुरजनी केसीको चर्चा–परिचर्चा बाक्लिएको छ । चलचित्र पसिनाको प्रचारप्रसारमा जुटेकी नायिका केसीले चलचित्रलाई आफ्नो महत्वाकांक्षी चलचित्र भनेकी छन् । हट एण्ड बोल्ड भएर हिँड्न रुचाउने उनी भिजे हुँदै ठूलो पर्दामा आइपुगेकी हुन् । कसैले उनलाई हट एण्ड बोल्ड भनिदियो भने खुसी हुन्छिन् । फिटनेसमा ध्यान दिने केसीले गर्मी महिना शुरु… Continue reading छोटो पहिरन मन पर्छ : सुरजनी केसी
नेपालले ४ विकेटले हङकङलाई हरायाे
काठमाडौं नेपाली महिला क्रिकेट टोलीले हङकङले दिएको लक्ष्य ४ विकेटको क्षतिमा पुरा गरेको छ । आईसीसी महिला विश्वकप छनौट प्रतियोगितामा नेपालको ४ खेलमा तेश्रो जित हो । ६३ रनको औसत लक्ष्यका बावजूद नेपालले १८.३ ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाउनु परेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हङकङले निर्धारित २० ओभरमा… Continue reading नेपालले ४ विकेटले हङकङलाई हरायाे
डफिन्सको कब्जामा तिलोत्तमा कप
स्वस्तिक श्रेष्ठ बुटवल रुपन्देहीको ऐतिहासिक २१ औ तिलोत्तमा गोल्ड कपको उपाधि जित्दै क्यामरुनको डफिन्सले यो सिजनमा ह्याट्रिक गरेको छ । विभागिय टिम नेपाल पुलिस क्लबका विरुद्ध यो सिजनमा बुढासुब्बापछि अर्को फाईनल भिडन्तमा लगातार सडेन डेथमा ६–५ गोलको परिणाम दोहोराउदै डफिन्स उपाधि विजेता बनेको हो । उपाधिसंगै डफिन्सले नगद ८ लाख ८० हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत… Continue reading डफिन्सको कब्जामा तिलोत्तमा कप
चौथो नेपाल आईस सिन्धु कप फुटवल प्रतियोगिता
स्वस्तिक श्रेष्ठ बुटवल सिन्धुपाल्चोकमा जारी चौथो नेपाल आईस सिन्धु कप फुटवल प्रतियोगिताको उपाधिका लागि रुपन्देहीको गोर्खा ब्यायज क्लब र ललितपुरको जावलाखेल युथ क्लब भिडने भएका छन । विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा जावलाखेल युथ क्लबले आयोजक युथ स्र्पोटस क्लब सिन्धुपाल्चोकलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यता पहिलो सेमीफाईनल खेलमा… Continue reading चौथो नेपाल आईस सिन्धु कप फुटवल प्रतियोगिता
साना किसानहरुलाई संगठित रुपमा सामूहिक खेतीमा आउन अर्थमन्त्रीको आह्वान
काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसानहरुलाई संगठित रुपमा सामूहिक खेतीमा आउन आह्वान गरेका छन् । कृषि पेशामा संलग्न जनसंख्या घटाउने र उत्पादन बढाउने सरकारको रणनीति रहेको उल्लेख गर्दै खतिवडाले संगठित रुपमा सामूहिक खेती प्रणाली शुरु गरे सरकारले सिंचाई, मलखाद, बीउबीजनमा दिने सेवा, बीमा, यान्त्रीकरण, प्रविधि अनुकूलन लगायत कृषि प्रसार सेवा समेत प्रभावकारी रुपमा पु¥याउन… Continue reading साना किसानहरुलाई संगठित रुपमा सामूहिक खेतीमा आउन अर्थमन्त्रीको आह्वान
विदेशमा बस्नेले नेपालमा यसरी लगानी गर्न सकिन्छ
निरञ्जन फुयाल नेपालमा यही चैत १५ र १६ गते लगानी सम्मेलन भयो । सरकारले निकै महत्वसाथ सम्पन्न गरेको यस सम्मेलनको समापनको अवसरमा १५ ठूला परियोजनामा लगानीका लागि समझदारी भएको बताइएको छ । विदेशमा बस्ने नेपालीहरुको संस्थाबाट पनि करिब १० अर्ब रुपैयाँको लगानी गर्नका लागि सामूहिक लगानी कोष स्थापना गर्ने घोषणा गरियो । यसैको तयारीस्वरुप सरकारले… Continue reading विदेशमा बस्नेले नेपालमा यसरी लगानी गर्न सकिन्छ
सामूहिक लगानी कोषमार्फत एनआरएनको लगानी
सन् १९९१ मा तत्कालीन भारतीय वित्तमन्त्री डा. मनमोहन सिंहले आर्थिक उदारीकरणको पहलसँगै विदेशी लगानीका लागि विभिन्न नीतिगत व्यवस्था गरे । तर, भारतीय सरकारको मुख्य नजर विदेशमा बस्ने ठूलो संख्याका भारतीय नागरिकमा रहेको थियो । यसअनुरुप एनआरआईका लागि छुट्टै व्यवस्था गरी लगानी आकर्षित गर्ने रणनीति बन्यो । स आर्थिक उदारीकरणको सुरुवात भारतभन्दा नेपालमा पहिला भएको थियो… Continue reading सामूहिक लगानी कोषमार्फत एनआरएनको लगानी
अरुले कमाएको देखेर हौसिदा डुबिएला
निरञ्जन फुयाल लगानीका सन्दर्भमा हामीले सुन्दै आएको कथन ‘जति धेरै जोखिम, त्यति नै धेरै प्रतिफल’ (हायर द रिस्क, हायर द गेन) । के साँच्चै मानिस उच्च प्रतिफलका लागि जोखिम लिन तयार रहन्छ ? वित्तशास्त्रले जोखिम र प्रतिफल गणना गर्ने विभिन्न सहज विधि दिएको छ । कति जोखिममा कति प्रतिफल प्राप्त गर्नुपर्ने हो भनेर पनि गणना… Continue reading अरुले कमाएको देखेर हौसिदा डुबिएला
साहित्यिक कार्यक्रम सम्पन्न
विश्व न्यूज संवाददाता टेक्सस । अन्तराष्ट्रिय नेपाली साहित्य समाज डलास च्याप्टरको आयोजनामा आइतवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । महानन्द सापकोटाको जन्य जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए । सो अवसरमा महानन्द साहित्यसाधक सम्मान वितरण गरिएको थियो । त्यो सम्मान नेपाली भाषा साहित्यको विकासमा योगदान गरिरहेको नेपाल शिक्ष्ाँ परिषद्लाई… Continue reading साहित्यिक कार्यक्रम सम्पन्न
बुद्व जयन्तीमा विविध कार्यक्रम, बुद्दिष्ट एशोसिएशन गठन
विश्व न्यूज संवाददाता टेक्सस । बुद्व जयन्तीको अवसर पारेर टेक्ससको अर्विङमा समेत एक विशेष कार्यक्रम गरी बुद्व जयन्ती मनाइएको छ । शान्तिका अग्रदुत बुद्वको जन्म जयन्तीको अवसरमा नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रस“ग मिलेर नेपलिज बुद्दिष्ट एशोसिएशनले बुद्व जयन्तीको अवसरमा विविध कार्यक्रम गरेको थियो । सो अवसरमा युलेसमा एनसीएससीले बनाउन लागेको वहुआयामीक महत्वको पशुपति मन्दिर तथा… Continue reading बुद्व जयन्तीमा विविध कार्यक्रम, बुद्दिष्ट एशोसिएशन गठन
मिलिस शहरको प्लानिङ बोर्डमा क्षत्री
विश्व न्यूज संवाददाता अमेरिका । म्यास्युच्युट राज्यको मिलिस शहरको प्लानिङ कमिसन बोर्डमा एक नेपाली निर्वाचित भएका छन् । सन् २०२४ सम्मका लागि गत मे ६ मा बोधबहादुर राउत क्षत्री सो पदमा निर्वाचित भएका हुन् । राज्यको राजधानी बोष्टनबाट झण्डैं ३५ मिनेटको दुरीमा सो सहर रहेको छ । जहा नेपालीको रुपमा आफु र आफ्नो श्रीमती मात्र… Continue reading मिलिस शहरको प्लानिङ बोर्डमा क्षत्री
‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’
विश्वन्युज संवाददाता काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पुरा गरेरै छाडने दाबी पनि गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच… Continue reading ‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’
‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’
विश्वन्युज संवाददाता काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् । अध्यक्ष दाहालले मदन भण्डारीले तत्कालीन अवस्थामा पुराना कुरालाई नदोहो¥याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै अब पार्टीले पनि अहिलेको चुनौतिलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने… Continue reading ‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’
दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध
लन्डन नेपालमा दोलखा मूल घर भएका एक किशोर बेलायतमा इंग्लिस प्रिमियर लिग खेल्न्ने क्लबमा आबद्ध भएका छन् । बेलायतको लन्डन सहरमा परिवार सहित बसोबास गर्दै आएका १५ बर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबमा १६ बर्ष भन्दा कम उमेर समूहको लागि अनुबन्ध भएका हुन् । प्रधानले गत बिहिबार सन् २०१९ /२० सिजनको लागि वाट्फ़ोर्ड क्लबको ट्रेनिङ्ग… Continue reading दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध