युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

European Commission President Ursula von der Leyen, from left, British Prime Minister Keir Starmer, Finland's President Alexander Stubb, Ukrainian President Volodymyr Zelenskyy, President Donald Trump, France's President Emmanuel Macron, Italy's Prime Minister Giorgia Meloni, Germany's Chancellor Friedrich Merz and NATO Secretary General Mark Rutte pose for a group photo in the Grand Foyer of the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Alex Brandon)

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् । सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई… Continue reading युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

ट्रम्प-जेलेन्स्की वार्ता, के भयो कुराकानी ?

President Donald Trump greets Ukraine's President Volodymyr Zelenskyy at the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

३ भदौ, वासिंटन डिसी । यूक्रेन र रूसबीच बीच शान्ती सम्झौताका विषयमा यूक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र यूरोपेली नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । भेटपछि जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग लामो वार्ता भएको जानकारी दिए । जसमा सुरक्षा ग्यारेन्टीसहित थुप्रै मुद्दामा चर्चा भएको उनको भनाई छ । उनका अनुसार अमेरिकाले यूक्रेनको सुरक्षाको… Continue reading ट्रम्प-जेलेन्स्की वार्ता, के भयो कुराकानी ?

गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

Tires are set on fire to block a road during a protest demanding the immediate release of hostages held by Hamas and calling for the Israeli government to reverse its decision to take over Gaza City and other areas in the Gaza Strip, near Jerusalem, Israel, Sunday, Aug. 17, 2025. (AP Photo/Ohad Zwigenberg)

एजेन्सी३ भदौ, काठमाडौं । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् । प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए । प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ । प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका… Continue reading गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

File : In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine's President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)

एजेन्सी३ भदौ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसहित अमेरिकी राजदूतसँगको भेटमा सोमबार हुने आफ्नो अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा पश्चिमा सुरक्षा प्रत्याभूतिका विषयमा ध्यान केन्द्रित गर्ने बताएका छन् । “हामीसँग सुरक्षा सुनिश्चितताको योजनाबारेमा बोल्ने समय हुनेछ”, युक्रेनका लागि ट्रम्पका विशेष दूत किथ केलोगसँगको वार्तामा जेलेन्स्कीले भने, “यो वास्तवमै सबैभन्दा महत्वपूर्ण हो।” राष्ट्रपति जेलेन्स्कीले भने, “जब… Continue reading वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको… Continue reading यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु

(Photo by AFP)

एजेन्सी२ भदौ, काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बास्सालका अनुसार, गाजा सिटीको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण हुँदा सात जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा… Continue reading गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु

युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै

File : In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine's President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)

एजेन्सी२ भदौ, काठमाडौं । युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टनको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा सोमबार भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति ट्रम्पले रूसी समकक्षी नेता पुटिनसँग गत शुक्रबार… Continue reading युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै

एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

एजेन्सी१ भदौ, काठमाडौं । एयर क्यानडाको औद्योगिक सम्बन्ध समितिले १० हजार उडान कर्मचारी (फ्लाइट अटेन्डेन्ट) सहभागी रहेको भनिएको हडताल अन्त्य गर्न निर्देशन दिएको छ । निर्देशनपछि एयर क्यानडाले आइतबारदेखि उडान सुरु गर्ने जनाएको छ । समितिले एयर क्यानाडालाई १७ अगस्ट २०२५ मा दिउसो १४ः०० बजेभित्र आफ्नो काम सुरु गर्न र सबै एयर क्यानाडा र एयर… Continue reading एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

BBC

एजेन्सी१ भदौ, काठमाडौं । गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका सयौं हजार विस्थापितहरू चर्को गर्मी, पानीको अभाव र रोगसँग जुधिरहेका छन् । बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो, प्रदूषित पानी लिएर फर्किन्छन् र त्यो नै आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन् । “हामीसँग अर्को विकल्प छैन,” उनले भने, “यही पानीले हामी र… Continue reading गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै

१ भदौ, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियान अर्मेनिया र बेलारुसको दुईदिने भ्रमणका लागि सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । इरानका राष्ट्रपतिका राजनीतिक सल्लाहकार मेहदी सानाईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त भ्रमणको घोषणा गरेका छन् । सानाईले अर्मेनिया र बेलारुससँग विशेष गरी व्यापारिक क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुधार गर्ने र सहयोगका दस्तावेजमा… Continue reading इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै

जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

३१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन् । शनिबार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “म सोमबार वाशिङ्टन, डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै… Continue reading जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

एयर क्यानडाका उडान सहायकको हडतालले सेवा ठप्प, यात्रु प्रभावित

३१ साउन, काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन् । हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ ।क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ)का अनुसार शनिबार बिहान १२ः५८ बजेबाट आन्दोलन औपचारिक रूपमा… Continue reading एयर क्यानडाका उडान सहायकको हडतालले सेवा ठप्प, यात्रु प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

(AP Photo/Jae C. Hong)

३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिए । यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण… Continue reading युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

(250815) -- ANCHORAGE (U.S.), Aug. 15, 2025 (Xinhua) -- U.S. President Donald Trump (R) and Russian President Vladimir Putin attend a joint press conference after concluding their talks in Anchorage, Alaska, the United States, on Aug. 15, 2025. (Xinhua/Wu Xiaoling)

३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा शिखर बैठक सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक ‘अत्यन्तै फलदायी’ भएको बताए । बैठकमा युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने भइसकेको छैन । वार्ता झन्डै तीन घण्टा चल्यो । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प… Continue reading ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

President Donald Trump salutes as he walks Russia's President Vladimir Putin, Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (AP Photo/Julia Demaree Nikhinson)

एजेन्सी३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन। झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही… Continue reading अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

३० साउन, काठमाडौं । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल ९एमसिए–नेपाल०ले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार… Continue reading एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

एजेन्सी२९ साउन, काठमाडौं । ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् । अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान… Continue reading ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु

२८ साउन, काठमाडौं । टेक्सास स्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन… Continue reading अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु

गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा

BBC

२८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नु अघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ । इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ,… Continue reading गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा

अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर, सैन्य कारबाहीको सम्भावना

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी२५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी मूलका लागूऔषध तस्कर समूहहरूमाथि सम्भावित सैन्य कारबाहीको विकल्पहरूबारे समीक्षा गरिरहनुभएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यो पहल अमेरिकाद्वारा केही महिनाअघि यस्ता समूहहरूलाई ‘विदेशी आतङ्ककारी संगठन’ घोषणा गरेपछि अघि बढाइएको हो । न्यूयोर्क टाइम्स का अनुसार राष्ट्रपति ट्रम्पले पेन्टागनलाई ती कार्टेलहरू विरुद्ध आवश्यक सैन्य विकल्पहरू… Continue reading अमेरिकाको सख्त नीतिः लागूऔषध कार्टेललाई आतङ्ककारी ठहर, सैन्य कारबाहीको सम्भावना

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

एजेन्सी२५ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट… Continue reading न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । “इन्टेलका प्रमुख कार्यकारी अधिकृत निकै विवादमा हुनुहुन्छ र उहाँले तत्काल राजीनामा दिनुपर्छ,” सिनेटर टम कटनले इन्टेललाई पत्र लेखेर कार्यकारी प्रमुख लिप–बु टान र चिनियाँ कम्पनीबीचको सम्बन्धबारे प्रश्न उठाएको बताएको एक दिनपछि ट्रम्पले आफ्नो… Continue reading तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

Russian President Vladimir Putin meets with Malaysia's King Sultan Ibrahim at the Kremlin in Moscow on August 6, 2025. (Photo by Alexander NEMENOV / POOL / AFP)

२२ साउन, काठमाडौं । वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि गर्ने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बुधबार मस्को पुग्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत रुसी तेलको एक प्रमुख क्रेता हो र रूसका लागि तेल युक्रेनमा मस्कोको सैन्य आक्रमणको लागि राजस्व सङ्कलन गर्ने एक प्रमुख स्रोत हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले… Continue reading अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष दाहाल

राष्ट्रिय समाचार समिति२१ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै उनले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले ‘एमसिसी’ नेपालका पक्षमा रहेको बताए । अध्यक्ष दाहालले भने,… Continue reading माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष दाहाल

अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी१५ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो । अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो । आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा… Continue reading अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र

‘अत्यन्त्यै कम’ सहायता मात्र गाजा प्रवेश : जर्मनी

Abeer and Fadi Sobh gather in their tent with their children at a camp for displaced Palestinians in Gaza City, Thursday, July 24, 2025. (AP Photo/Jehad Alshrafi)

१८ साउन, काठमाडौं । सीमित सुधारका बाबजुद गाजामा प्रवेश गर्ने सहायताको रकम ‘अत्यन्त अपर्याप्त’ रहेको जर्मन सरकारले शनिबार बताएको छ । विदेशमन्त्री जोहान वेडफुलले बिहीबार र शुक्रबार यस क्षेत्रको भ्रमण गरेपछि र जर्मन सेनाले गाजामा आफ्नो पहिलो खाद्य हवाई अवतरण गरेपछि जर्मनीले आलोचना गरेको हो । गाजामा सहायताका लागि काम गर्ने निकायहरूले २० लाखभन्दा बढी… Continue reading ‘अत्यन्त्यै कम’ सहायता मात्र गाजा प्रवेश : जर्मनी

मेदवेदेव पश्चिमाविरोधी कट्टरपन्थी रूसी नेता भएको आरोप

AP Photo/Evan Vucci)

१८ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा आणविक पनडुब्बी सार्न उक्साएका पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवलाई क्रेमलिनका सबैभन्दा प्रमुख पश्चिमा विरोधी नेता बनेको आरोप लाग्न थालेको छ । कुनै समय उहाँलाई उदारवादी रूसी नेताका रूपमा हेरिन्थ्यो । सन् २००८ देखि २०१२ सम्म राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएका ५९ वर्षीय मेदवेदेवले आफ्नो एकल कार्यकालमा युरोप र… Continue reading मेदवेदेव पश्चिमाविरोधी कट्टरपन्थी रूसी नेता भएको आरोप

विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान

१७ साउन, काठमाडौं । मधेश प्रदेशको महोत्तरी जिल्लाको गोनरपुरा गाउँमा जन्मिएका विकल झा अहिले ओमानमा ‘एभियसन’ तथा ‘एयरपोर्ट म्यानेजमेन्ट’का एक स्थापित अन्तर्राष्ट्रिय विज्ञ हुन् । नयाँ–नयाँ प्रविधिका कारण तीव्र गतिमा दौडिरहेको हवाई उडड्यन क्षेत्रभित्र आफूलाई दक्ष, प्रभावकारी र सफल नेपालीका रुपमा स्थापित गर्न सक्नु आफैंमा गौरवको विषय हो । र, विकल झा त्यही गौरवको नाम… Continue reading विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान

अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें

आरएल श्रमजीवी अमेरिकी सपना त्याग्नु परेको परिस्थितिको निरन्तरता स्वरुप मामाले मलाई न्यूयोर्कको जेएफके एयरपोर्ट जाने एयर ट्रेनमा बिदाइ गरेपछि म एक्लै भएँ । सकी–नसकी लगेज घिसार्दै एयरट्रेन समातेर टर्मिनल ८ मा उत्रिएँ । धेरै बेर लगाएर आफैंले अनलाइनबाटै बर्डिङ्ग पास निकालेर चेक इन गर्न लाइनमा बसेको मात्रै थिएँ । अचानक बनेपाको राधाप्यारी नकर्मीको स्वर जस्तो… Continue reading अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें

न्यूयोर्कको प्रकृति र वातावरण, एक शहरभित्रको हरियाली संसार

planetware

कुमार न्यौपानेन्यूयोर्क सहर पाँचवटा बोरो (क्षेत्र)हरु मिलेर बनेको छ । यो शहरलाई धेरैजसो मानिसहरुले गगनचुम्बी भवन, व्यस्त सडकहरु र चम्किलो जीवनशैलीका रुपमा चिन्छन् । तर, यो विशाल शहरको अर्को पाटो पनि छ, त्यो हो प्रकृति र वातावरणको विविधता । जुन हरेक न्यूयोर्कवासी र पर्यटकका लागि एक आश्चर्य पनि हो । न्यूयोर्क सिटीलाई प्रायः गगनचुम्बी भवन,… Continue reading न्यूयोर्कको प्रकृति र वातावरण, एक शहरभित्रको हरियाली संसार