काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलमा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २–० गोलले हराउँदै अर्जेन्टिना अपराजित क्वाटरफाइलनमा प्रवेश गरेको हो। अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्यो । यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो। आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा… Continue reading विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा
Category: अमेरिका
युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे । “उक्त… Continue reading युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु
कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पति–पत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनमा आप्रवासीहरूको मत समेत ठूलो प्रभावी हुने भएकाले चुनाव अघि नै बाइडेनले उनीहरूको सहानुभूति प्राप्त गर्न यो नीति ल्याउने लागेका हुन् । यो नीति घोषणा भएपछि अमेरिकी नागरिकका ५ लाखभन्दा बढी पति–पत्नी र… Continue reading कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी
अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान अभागी सावित
काठमाडौं । घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १(१ अंक बाँडेका हुन् । समूह ए बाट अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ रह्यो । भारत ३ खेलमा ३… Continue reading अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान अभागी सावित
रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
काठमाडौं । संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी७ (जीसेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त निर्णय रुसलाई हामी पछाडि हट्ने छैनौ भनेर सम्झना दिलाउने अर्को कदम हुने बताए। तर मस्कोले प्रत्युत्तर दिन ूनिकै पीडादायी’ कदम चाल्ने चेतावनी दिएको… Continue reading रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
फ्लोरिडामा वर्षाका कारण नेपाली टोली वेस्ट इण्डिज उड्न पाएन
काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामा रोकिएको छ। फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो। तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ। अब नेपाली टोली स्थानीय समयअनुसार बुधबार बिहान… Continue reading फ्लोरिडामा वर्षाका कारण नेपाली टोली वेस्ट इण्डिज उड्न पाएन
अमेरिकाको अपराजित यात्रामा भारतले लगायो रोक
काठमाडौं । भारत आईसीसी टी–२० विश्वकप २०२४ को सुपर ८ मा प्रवेश गरेको छ । उसले घरेलु टोली अमेरिकालाई ७ विकेटले हरायो । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९… Continue reading अमेरिकाको अपराजित यात्रामा भारतले लगायो रोक
अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..
काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ । अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन् । उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका… Continue reading अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..
अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको… Continue reading अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । च्याप्टरका अध्यक्ष सपना सेढाई थपलियाले तुलसालयका अध्यक्ष सरूँ सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गरेकी हुन् । ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र… Continue reading अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई
विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया
काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले हारेको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का… Continue reading विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया
बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विज्ञप्ति जारी गर्दै पुरस्कार राशीको घोषणा गरेको हो । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसिसीले जनाएको छ । सेमिफाइनलमा पुगेका बाँकी दुई… Continue reading बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?
टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत
काठमाडौं । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका लागि आरोन… Continue reading टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत
हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गरेका छन् । युद्ध अन्त्य गर्न इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन्… Continue reading हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै
काठमाडौं । टी२० विश्वकप अमेरिकामा सुरुभएको छ । उद्घाटन खेलमा अहिले अमेरिका र क्यानडा भिड्दैछन् । निकोलस किर्टोन र नवनीत धालिवालको अर्धशतकमा क्यानडाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले पहिलो विकेट गुमाइसकेको छ । डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस… Continue reading टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै
अमेरिकामा नेपाली टोलीलाई अपार समर्थन, उत्साहित छन् कप्तान रोहित
काठमाडौं । विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने भन्दै ठूला टीमहरुविरुद्ध आत्मविश्वास समेत प्रस्तुत गरेका छन् । विश्वकप आइतबारबाट सुरु हुँदैछ । कप्तान रोहितले टी–२० फरम्याटको क्रिकेटमा जुनसकै टोलीले जित्ने… Continue reading अमेरिकामा नेपाली टोलीलाई अपार समर्थन, उत्साहित छन् कप्तान रोहित
निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप
काठमाडौं । विवादित आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंमा एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी हुन् । डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक… Continue reading निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप
निर्वाचन नजिकिँदै गर्दा ट्रम्प माथि संकट, सबै मुद्दामा दोषि ठहर
काठमाडौं । न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोप माथि दोषी करार गरेको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्याएको सीएनएनले जनाएको छ । अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग… Continue reading निर्वाचन नजिकिँदै गर्दा ट्रम्प माथि संकट, सबै मुद्दामा दोषि ठहर
वर्षाका कारण नेपाल र अमेरिका भिड्नै पाएनन्
काठमाडौं । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः… Continue reading वर्षाका कारण नेपाल र अमेरिका भिड्नै पाएनन्
वर्षाका कारण नेपाल र अमेरिकाको खेल डिले
काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को वाम अप खेलमा नेपाल र अमेरिका भिड्ने तयारी गर्दै गर्दा भारी वर्षाले खेल रोकिएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ। खेल सुरु हुनु भन्दा २० मिनेटअघि मैदानमा भारी वर्षा भएको छ। जसका कारण पिच कभर गरिएको छ। आइसिसी टी–२० विश्वकपको… Continue reading वर्षाका कारण नेपाल र अमेरिकाको खेल डिले
अमेरिकामा नेपालको कमजोर ब्याटिङ, वार्मअप म्याचमा क्यानडासँग पराजित
काठमाडौं । नेपाल आईसीसी टी(२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग हारेको छ । क्यानडाले नेपाललाई ६३ रनले हरायो । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै… Continue reading अमेरिकामा नेपालको कमजोर ब्याटिङ, वार्मअप म्याचमा क्यानडासँग पराजित
सन्दीपलाई अमेरिकाले दिएन भिसा
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सार्वजनिक भएको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराए । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल… Continue reading सन्दीपलाई अमेरिकाले दिएन भिसा
अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु
काठमाडौं । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उनी अन्तिम चरणको मिर्गौला रोगबाट पीडित थिए । जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको… Continue reading अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु
अमेरिका लैजाने भन्दै केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीन जना पक्राउ
काठमाडौं । अमेरिका लैजाने भन्दै केन्यामा पुर्याएर बन्धक बनाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । मुख्य योजनाकार भनिएका जगतबहादुर तामाङ सहितका तीन जना भारतमा पक्राउ परेका हुन् । उनीहरूलाई नेपाल ल्याउन लागिएको अपराध अनुसन्धान कार्यालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । जगतबहादुर तामाङको समूहले अमेरिका लैजाने भनेर केन्या पुर्याएका थिए । ६… Continue reading अमेरिका लैजाने भन्दै केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीन जना पक्राउ
अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो
काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा अमेरिकाले सो मुलुकलाई उपलब्ध गराउन लागेको विस्फोटक पदार्थ गत साता रोकिदिएको खुलासा भएको छ । बीबीसीका अनुसार अमेरिकी साझेदार सीबीएसलाई अमेरिकी अधिकारीले यसको खुलासा गरेका छन् । त्यो खेपमा १,८०० वटा ९०७ केजीका बम र १,७०० वटा २२६.८ केजीका बम थिए। रफाह… Continue reading अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो
अमेरिका पठाउने भन्दै डेढ करोड ठगी गर्ने पक्राउ
काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ… Continue reading अमेरिका पठाउने भन्दै डेढ करोड ठगी गर्ने पक्राउ
अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति
काठमाडौं । अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् । दूतावासका अनुसार ब्राडफोर्डले व्यक्तिगत पहलमै उक्त कलाकृतिहरु नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो । ती कलाकृतिहरु १३… Continue reading अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति
आजबाट खुल्दैछ डीभीको नतिजा
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले… Continue reading आजबाट खुल्दैछ डीभीको नतिजा
अमेरिकामा किन भइरहेको छ विद्यार्थीको प्रदर्शन ?
काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा भएको हिंसामा प्रहरीको कारबाहीप्रति क्यालिफोर्नियाका गभर्नरको कार्यालयले आलोचना गरेको छ। मास्क लगाएका इजरेल समर्थक समूहले प्रहरी अधिकारीहरू बोलाइनुअगाडि नै प्यालेस्टिनी समर्थक विद्यार्थीको एउटा शिविरमाथि हमला गरेका थिए। गभर्नर ग्याभिन न्यूसमका प्रवक्ताले प्रहरीको “सीमित र ढिला गरी गरिएको” कारबाही “अस्वीकार्य” रहेको बताए। बुधवार सयौँ प्रहरी अधिकारीहरू क्याम्पस परिसर र… Continue reading अमेरिकामा किन भइरहेको छ विद्यार्थीको प्रदर्शन ?
भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क
काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएका छन् । एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका हुन् । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको… Continue reading भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क