ठमेलमा घन्किनेछन् आदित्य

काठमाडौं । आदित्य नारायण झा, बलिउडमा युवा पुस्ताबीच लोकप्रिय नाम हो । बलिउड गायन जगतका हस्ती उदित नारायण झाका छोरा आदित्यले काठमाडौंको ठमेललाई संगितमय बनाउने भएका छन् । २१ असारमा उनको प्रस्तुती ठमेलमा हेर्न पाइने भएको छ । पर्यटकीय क्षेत्र ठमेलमा आउने पक्का भएसँगै आदित्य दोस्रो पटक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । उनले… Continue reading ठमेलमा घन्किनेछन् आदित्य

म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा

काठमाडौ नेपाली म्युजिक भिडियो क्षेत्रमा सोमिया समत छोटो समयमा चर्चा बटुल्ने मोडल बनेकी छन् । प्यूठानको झिम्रुक गाउँपालिका २ स्थायी घर भएकी उनी अहिले काठमाडौंमा बस्छिन् । विस २०७३ देखि आफ्नो म्युजिक भिडियो, विज्ञापन र चलचित्र क्षेत्रमा समेत लागिपरेकी उनी थियटरमा समेत चर्चाको शिखरमा छन् । राष्ट्रिय नाचघर जमलबाट अभिनय सिकेकी उनले झण्डै १५ वटा… Continue reading म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा

रामप्रसादको दुलहा दुलही

न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन । युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक… Continue reading रामप्रसादको दुलहा दुलही

श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

तस्बिर श्रोत : ग्ल्यामर नेपाल

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी नायिका श्रेया कार्की चर्चामा छन् । चलचित्र बागमतीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कार्कीले आफूलाई नेपालकै स्थापित नायिका बनाउने उद्देश्य राखेकी छन् । काठमाडौंको बौद्धकी श्रेयाले चलचित्रमा भन्दापनि म्युजिक भिडियोमा आफूलाई स्थापित भएकी छन् । उनले झण्डै ४० म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मिस टिन २०१३ मा भाग लिएपछि… Continue reading श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय चर्चित रियालीटी शो सारेगमपको तेस्रो स्थान जित्न सफल भएका छन् । जी टीभिबाट प्रसारण हुने यो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा उनी तेस्रो भएका हुन् । अर्को नेपाली बालक आयुष केसीलाई चौथो स्थान प्राप्त भयो । यस कार्यक्रकको फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । सुनसरीको इटहरी उपमहानगरपालिका प्रितमले यस प्रतियोगिताको शुरु… Continue reading सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

काठमाडौं ।  नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटवाल बिजयी भएका छन् । संघको निर्वाचन शनिबार भएको थियो । यस पटक महिला… Continue reading नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् । क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो । त्यसक्रममा कुन्जना घिमिरे (सुन्तली)ले स्थानीयप्रति दिएको अभिव्यक्तिको सामाजिक संजालमा व्यापक विरोध भएको थियो । धुर्मुसले… Continue reading रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ। बलिउडका चर्चित सिनेमाहरु रोटी कपडा और मकान, मिस्टर नटवरलाल, फुल और काँटे लगायत कयौं फिल्ममा एक्सन डाईरेक्सन गरेका वीरु देवगन बलिउड उद्योगका एक चर्चित हस्ती थिए। सोमबार ७७ वर्षको उमेरमा वीरुको निधन भएको हो। उनको निधनमा सम्पुर्ण भारती लगायत सिनेक्षेत्रमा सरोकार राख्ने सबैवे शोक मनाएका… Continue reading बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

प्रेमको कुरा लुकाउँदै नायिका एलिशा राई

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा चर्चाकी नायिकामा पर्छिन् एलिशा राई । पछिल्लो समय उनको चर्चा ‘यो कुरा गोप्य’ नामक गीतमा अभिनय पछि, भइरहेको छ । यो गीत डान्सिङ बिटमा तयार गरिएको छ । गीतमा एलिशालाई उनका प्रेमीले मायाप्रेमको कुरा गोप्य राख्न आग्रह गरेका छन् । तर, उनी वास्तविक प्रेमी भने होइनन् । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री… Continue reading प्रेमको कुरा लुकाउँदै नायिका एलिशा राई

मोडल मेचु धिमाललाई मसरुम चिल्ली

काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा चर्चाको नाम हो– रबिना धिमाल अर्थात् मेचु धिमाल । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी एक मोडल तथा गायिकाका रुपमा उनी परिचित छन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । खानामा दालभात मन पराउने उनका लागि मसरुम चिल्ली सबैभन्दा मनपर्ने परिकार हो । पाँच फिट एक इन्च… Continue reading मोडल मेचु धिमाललाई मसरुम चिल्ली

निर्देशक बन्ने स्वस्तिमाको चाहना

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा नायिका स्वस्तिमा खड्का चर्चित नाम हो । उनीद्वारा अभिनित चलचित्रले निकै चर्चा बटुलेका छन् । त्यसैले उनलाई सफल नायिकाका रुपमा लिने पनि गरिन्छ । चर्चाकी नायिका भएकाले विज्ञापन, चलचित्र र अन्य साना पर्दामा समेत उनको माग बढेको छ । इन्जिनियरिङ क्षेत्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी उनी चर्चाको शिखरमा पुगेकी हुन् ।… Continue reading निर्देशक बन्ने स्वस्तिमाको चाहना

छोटो पहिरन मन पर्छ : सुरजनी केसी

काठमाडौ नेपाली चलचित्र नगरीमा नायिका सुरजनी केसीको चर्चा–परिचर्चा बाक्लिएको छ । चलचित्र पसिनाको प्रचारप्रसारमा जुटेकी नायिका केसीले चलचित्रलाई आफ्नो महत्वाकांक्षी चलचित्र भनेकी छन् । हट एण्ड बोल्ड भएर हिँड्न रुचाउने उनी भिजे हुँदै ठूलो पर्दामा आइपुगेकी हुन् । कसैले उनलाई हट एण्ड बोल्ड भनिदियो भने खुसी हुन्छिन् । फिटनेसमा ध्यान दिने केसीले गर्मी महिना शुरु… Continue reading छोटो पहिरन मन पर्छ : सुरजनी केसी