आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुसार त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको… Continue reading आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

राजस्व छलिमा दुई जनाविरुद्ध १७ करोडको मुद्दा

काठमाडौं । अन्तरा इन्टरनेश्नल प्रालि काठमाडौंका सञ्चालकसहित दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिलमार्फत राजस्व चुहावट गरेको आरोपमा प्रालिका सञ्चालक डोटीका गणेशबहादुर केसी र कम्पनीका लेखापरीक्षक श्यामसुन्दर यादव विरुद्ध १७ करोड ७ लाख ५५ हजार रुपैयाँ विगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार… Continue reading राजस्व छलिमा दुई जनाविरुद्ध १७ करोडको मुद्दा

मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

काठमाडौं । अस्थायी रुपमा काठमाडौंमा आइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन शुरु भएपछि भने रोकिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षा सुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने… Continue reading मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

२७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३०… Continue reading २७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

काठमाडौं । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनको मतदान हुने दिन निजी सवारी साधन चलाउन पास अनिवार्य गरिएको छ । निर्वाचन आयोगले पास नभई सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारसँग अनुरोध गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको… Continue reading निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोवारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ३७.०६ अंकले घटेर २३३८.६२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले सातै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कका आधारमा विभागले प्रक्षेपण गरेको हो। प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा बागमती प्रदेशको सबेभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम रहेको छ। प्रदेश नम्बर १ दोस्रो, लुम्बिनी प्रदेश तेस्रो, मधेश प्रदेश चौथो र… Continue reading आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा काठमाडाैंस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका… Continue reading नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण

काठमाडौं । नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर (१८ अर्ब भन्दा बढी) ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट… Continue reading विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण

एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

काठमाडौं । एनएमबि बैंकले आजदेखि ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । निष्काशित कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी… Continue reading एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो । आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न… Continue reading उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी… Continue reading अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६… Continue reading अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने… Continue reading भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

Photo : spotlightnepal

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारबाट मेलम्चीको पानी वितरण क्षमता बढाउने भएको छ । अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने भएको हो । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पान िपुगिसक्ने भएको हो । वैशाख ११… Continue reading आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

आज श्रमिक दिवस, विश्वभर मनाइदैं

काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ ।… Continue reading आज श्रमिक दिवस, विश्वभर मनाइदैं

२३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

काठमाडौं । आगामी २३ वैशाखबाट नेपालका आन्तरिक विमानस्थलमा रातको १२ बजेसम्म जहाज उड्ने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय उडानमा मात्र यो नियम कार्यान्वयनमा रहेको थियो । वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको छ… Continue reading २३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यससँगै गभर्नर अधिकारीको पद नहट्ने भएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको… Continue reading गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

विमानको शौचालय प्रयोग गरेर सुन तस्करी, सफाइ कर्मचारीसहित ५ पक्राउ

काठमाडौं । विमानको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको खुलासा भएको छ । बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको छ । प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको याङवरक-५ का २८… Continue reading विमानको शौचालय प्रयोग गरेर सुन तस्करी, सफाइ कर्मचारीसहित ५ पक्राउ

३० अर्ब रुपैयाँ लगानीको चलचित्र ‘अवतार : द वे अफ वाटर’को प्रदर्शन कहिलेबाट ?

काठमाडौं । ३० अर्ब रुपैयाँ बजेटमा निर्माण भएको हलिउड चलचित्र ‘अवतार : द वे अफ वाटर’को विश्वव्यापी प्रदर्शनको मिति सार्वजनिक गरिएको छ । निर्माता जेम्स क्यामरुनका अनुसार यो सिनेमा आगामी १६ डिसेम्बरबाट विश्वव्यापी प्रदर्शनमा आउने छ । सिनेमा कन्भेन्सनको मञ्चमा उनले सो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ… Continue reading ३० अर्ब रुपैयाँ लगानीको चलचित्र ‘अवतार : द वे अफ वाटर’को प्रदर्शन कहिलेबाट ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण

Photo : Gorakhapatra

काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो। काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण

तालिका संशोधन नभए सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी

काठमाडौं । वायु सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई कार्यान्वयन गर्न नसक्ने जनाएको छ। वायुसेवा सञ्चालक संघले विहीवार एक विज्ञप्ति निकाल्दै राती ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागु हुनेगरी बिहान ६ देखि… Continue reading तालिका संशोधन नभए सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी

चालु वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने,अर्थतन्त्रको आकार साढे ४८ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । यसअघि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशत, एसियाली विकास बैंकले ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने प्रक्षेपण गरेका… Continue reading चालु वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने,अर्थतन्त्रको आकार साढे ४८ खर्ब

दोहोरो अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो । समग्रमा यस साता नेप्से ३० अंकले बढेको छ । आइतबार एकैदिन ९५ अंकले बढेको नेप्से सोमबार र मंगलबार गरी ५० अंकले घटेको थियो । बुधबार झिनो अंकले बढेको नेप्से आज फेरि घटेको हो… Continue reading दोहोरो अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे

नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले विहीवार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर (१ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ) पुग्ने अनुमान गरेको हो। त्यस्तै विभागले चालू मूल्य अनुसार आधारभूत मूल्यमा मुलुकको कुल अर्थतन्त्रको आकार ४१ खर्ब… Continue reading नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

काठमाडौं । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ । समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ । प्राधिकरणले भारतबाट… Continue reading भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ बराबरको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

reuters

काठमाडौं । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको बीबीसीले लेखेको छ । बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। रुसले मित्रवत् व्यवहार नगर्ने… Continue reading रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

तासदेखि कुरकुरेसम्मको आयात रोकियो

काठमाडौं । अर्थतन्त्रमा बढ्दो आयातका कारण परेको चापका कारण सरकारले विलासिताका वस्तु नेपाल ल्याउन रोकेको छ । चालु आर्थिक वर्षभर यी वस्तु नेपाल ल्याउन नपाउने गरि नियम ल्याइएकोृ हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना निकाल्दै सो जानकारी गराएको छ । यसमा विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।… Continue reading तासदेखि कुरकुरेसम्मको आयात रोकियो

मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ ।… Continue reading मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो