काठमाडौं । काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२८७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२८५ विन्दु पार गरेको… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
Category: अर्थतन्त्र
५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न
काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका साढे ८ लाख बढी निजी आवासमध्ये हालसम्म ५ लाखभन्दा बढीको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ निजी घर निर्माण सम्पन्न भएको हो । भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा ८ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही… Continue reading ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न
अमेरिकाद्वारा विमानका पाटपूर्जामा थप १५ प्रतिशत कर वृद्धि, फ्रान्स र जर्मनीलाई ठूलो धक्का
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानहरुका पार्टपूर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ । साथै यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा… Continue reading अमेरिकाद्वारा विमानका पाटपूर्जामा थप १५ प्रतिशत कर वृद्धि, फ्रान्स र जर्मनीलाई ठूलो धक्का
नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२६७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२५० विन्दु पार गरेको इतिहासमै पहिलो… Continue reading नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा
भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?
काठमाडौं । विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोना भाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ? भारतको खोप उत्पादन क्षमता कति ? अहिले भारतमा दुईवटा खोपलाई… Continue reading भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?
नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२३९ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २२३५… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत बिहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । बजार खुलेदेखि नै उकालो लागेको बजारले २२३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले… Continue reading नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल
अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने
काठमाडौ । अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरिएको हो। तर, महिनामा… Continue reading अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने
लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा
काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले बढेर लयमा फर्किएको हो । सूचकमा सूधार आए पनि कारोबार रहम भने बढ्न सकेन् । मंगलबारको तुलनामा आज कारोबार रकम १४ करोड बढीले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से १३.०७ अंकले बढेर २१७८.५७… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा
उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्। न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो। मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने सहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्। समितिमा पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण बिँडारी समेत थिए। माछापुच्छ्रे बैंकका संचालक रहेका न्यौपानेसँग संचालक समितिमा लेखा… Continue reading उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । हिजो करिब ६ अंकले घटेको बजारमा आज पनि न्यून अंकको गिरावट आएको हो । लगातार बजार घटेको आज दोस्रो दिन हो । पछिल्लो दुई दिनमा बजार करिब १० अंकले घटेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबारको तुलनामा आज कारोबार… Continue reading झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता
नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग
काठमाडौं । नेपाली सेनाले करीव तीन सय जनालाई एकै पटक भर्ना गर्ने गरी जागिर खुलाएको छ । आर्मीको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाका अनुसार धोवीदेखि पण्डितसम्मको माग आएको छ । लेखा जमदार, पूजारी हुद्दा, धोबीका लागि समेत विभिन्न पदमा दरखास्त आह्वान भएको हो । सेनाका अनुसार लेखा जमदारमा ५० जना भर्ना लिन थालिएको… Continue reading नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग
नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक
काठमाडौं । पछिल्लो समय निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत विहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । बजार खुलेदेखि नै उकालो लागेको बजारले २१७५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले… Continue reading नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक
नयाँ उर्जामन्त्री रायमाझी भन्छन्–’मैले हटाएको हो लोडसेडिङ’
अर्घाखाँची । नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि लोडसेडिङ अन्त्यको जस आफूले पाउनुपर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोडसेडिङ अन्त्य विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नभई आफूले गरेको जिकिर गरे । रायमाझीले आफू यसअघि उर्जामन्त्री भएको बेला लोडसेडिङ अन्त्य गर्न विभिन्न योजना बनाउने र कामहरु… Continue reading नयाँ उर्जामन्त्री रायमाझी भन्छन्–’मैले हटाएको हो लोडसेडिङ’
दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ७० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएको छ । बुधबार पनि बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । आज नेप्से २५.२१ अंकले बढेर दुई हजार ८७ दशमलब २७ विन्दुमा पुगेको छ भने ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ७० करोडको कारोबार
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । यो मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । सरकारले किसानको पैसा… Continue reading लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
नेकपा विवादकै बीच बैंक खाता रोक्का, प्रचण्ड-नेपाल समुहले दिएको थियो निवेदन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने निश्चित भएको छ । नेकपा भित्र प्रचण्ड-नेपाल समुहले बैंक खाता रोक्का गर्न निवेदन दिएको थियो । सबै बैंकहरुलाई निवेदन दिएसँगै बैंक खाता रोक्का प्रक्रिया अगाडी बढेको हो । आन्तरिक विवादपछि नेकपा विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकि छ । यसको छिनोफानो भने… Continue reading नेकपा विवादकै बीच बैंक खाता रोक्का, प्रचण्ड-नेपाल समुहले दिएको थियो निवेदन
नेपाली सेयर बजार हरियाली, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४९.१७ अंकले बढेर दुई हजार ६२ दशमलब ६ विन्दुमा पुगेको छ भने ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह… Continue reading नेपाली सेयर बजार हरियाली, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता
विद्युत् ग्रिड आधुनिकीकरणका लागि एडीबीले १५६ मिलियन डलर सहुलियतपूर्ण ऋण दिने
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण दिने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले ऋण सम्झौतामा हस्ताक्षर हस्ताक्षर गरेका हुन्… Continue reading विद्युत् ग्रिड आधुनिकीकरणका लागि एडीबीले १५६ मिलियन डलर सहुलियतपूर्ण ऋण दिने
मलको हाहाकार हुँदा पनि धान उत्पादन हालसम्मकै उच्च, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन भएको छ। रासायनिक मलको चरम अभाव भएपनि मौसम अनुकूल भएकाले यस वर्ष धान उत्पादन बढेको हो। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो… Continue reading मलको हाहाकार हुँदा पनि धान उत्पादन हालसम्मकै उच्च, कुन प्रदेशमा कति ?
शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो
काठमाडौं । सरकारले गत वर्ष ११ चैतबाट मुलुकभर लागु हुने गरी लकडाउन घोषणा गरेको थियो । यसको केही अगाडी नै सरकारले लकडाउनको संकेत भने गरेको थियो । सोही मौका पारेर शहरमा मजदुरी गरिरहेका धेरै यूवा गाउँ पसे । उनीहरु यो वर्ष करीव दशैं तिहार सम्म नै गाउँ बसे । बाँझो रहेको खेतमा धान रोपे ।… Continue reading शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो
उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित
काठमाडौं । सरकार र उखु कृषकबीच सहमति भएको छ । तीन सातादेखि माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच आज चार बुँदे सहमित भएसँगै कृषक आन्दोलन फिर्ता लिन समेत सहमत भएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको छ । किसानको बक्यौता… Continue reading उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित
युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्। एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको… Continue reading युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा
काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो । सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ । सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा
ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उल्टो दिशामा गएको छ । दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दुई दिनमै नेप्से करिब ७० अंकले घटेको छ । सूचकसँगै… Continue reading ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन्… Continue reading चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने… Continue reading ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
काठमाडौं । ११ चैत २०७६ यता बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आगामी मंगलबारबाट सूचारु हुने भएको छ । यातायात व्यवस्था विभागले यस्तो जानकारी गराएको हो । लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि सूचारु हुने विभागको भनाई छ । कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ… Continue reading सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा भएको बाँडफाँट अनुसार भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको छ । क्यापिटलका अनुसार प्रभुको आइपीओमा कुल १० लाख ५१ हजार २१६ जनाले… Continue reading प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो
सेयर बजारको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा नेपाल लाइफ
काठमाडौं । सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । पछिल्ला दुई दिनमै करिब १२८ अंकले बढेको बजारमा आज सामान्य बढोत्तरी आएको छ । सेयर बजार मापक सूचक नेप्से ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा पुगेको छ । यसदिन २०३ कम्पनीको ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँ बराबरको १ करोड १५… Continue reading सेयर बजारको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा नेपाल लाइफ