निक्षेपको ब्याजदर फागुनमा परिवर्तन नगर्ने

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको छ । बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए । माघ अगाडिसम्म एकवर्षे मुद्दति निक्षेपको ब्याजदर नै १२ प्रतिशतभन्दा बढी पुगेको थियो । अहिले बैंकहरूले एक वर्षको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिने गर्छन्… Continue reading निक्षेपको ब्याजदर फागुनमा परिवर्तन नगर्ने

किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध

काठमाडौं । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार उचित बजार नपाएको भन्दै किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ… Continue reading किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध

उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)७६.६४ अंकले बढेर २१७७.३४विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६० कम्पनीको ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल–मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य… Continue reading बढ्यो इन्धनको मूल्य

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो… Continue reading २४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)१.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५८ कम्पनीको १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

नेपालको पहिलो गभर्नर राणाको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई उदृत गर्दे सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि… Continue reading नेपालको पहिलो गभर्नर राणाको निधन

कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिट्टा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेको कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट… Continue reading कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

काठमाडौं । बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जनाको गिरोह पक्राउ परेको छ । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए । सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न रहेका आठ जनालाई… Continue reading बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

नेपाल एयरलाइन्सका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्। ‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई-सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निगमले… Continue reading नेपाल एयरलाइन्सका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)२२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५७ कम्पनीको २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ । तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ… Continue reading भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।। साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकलेबढेर २११६.६५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

काठमाडौं । अर्थ मन्त्रालयले सबै संघीय मन्त्रालयको चालु बजेट २० प्रतिशत कटौती गर्ने भएको छ । यसले २५ अर्ब रुपैयाँका कार्यक्रम यस वर्ष रोकिने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको बताएको छ । चालु खर्च… Continue reading सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४… Continue reading आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून फास्ट ट्रयाकबाट ल्याउने तयारी

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरवलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी… Continue reading सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून फास्ट ट्रयाकबाट ल्याउने तयारी

नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ)ले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालको अवस्थामा केही सुधार आए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो । सन् २०२२ को सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन्… Continue reading नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

पोखरामा पनि अब सडकमा पार्किङ निषेध

पोखरा । पोखरामासमेत अब मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ नपाइने भएको छ । पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य… Continue reading पोखरामा पनि अब सडकमा पार्किङ निषेध

उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५६ कम्पनीको ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार

काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि राजस्व संकलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दरहरु हेरफेर गर्दा व्यावसायिक तटस्थता कायम गर्ने,… Continue reading सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार

एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले एक दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल… Continue reading एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा शनिबार दुई घण्टा उडान अवतरण अवरूद्ध बनेको छ । अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो । उडान अहिले सामान्य बनिसकेको छ । उडान रोकिएपछि यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको थियो । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकोहो ।… Continue reading सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

भोकमरी सूचकांकमा नेपालको सुधार

काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ… Continue reading भोकमरी सूचकांकमा नेपालको सुधार

खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको… Continue reading खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेकोहो । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ। कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक… Continue reading सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ । समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव,… Continue reading आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन

होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

File Photo

काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल… Continue reading होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ०.८३ अंकले घटेर २१८३.२७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान (रेकर्ड) कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख… Continue reading सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’