काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ । अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने… Continue reading आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने
Category: स्वास्थ्य
यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो
पेरिस । चीनपछि सबैभन्दा प्रभावित यूरोपमा कोराना भाइरसले जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यूरोपका सबैजसो देशले मूख्य पर्यटकीय गन्तब्य बन्द गरेका छन् । फ्रान्स र स्पेनले शनिबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । फ्रान्सको इफेल टावर भ्रमणमा रोक लगाइएको छ । कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामो गुणात्मक वृद्धि भइरहेको विश्व स्वास्थ्य… Continue reading यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो
राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
न्यूयोर्क कोरोना भाईरसको संक्रमणको शंकामा सो सम्वन्धि जाँच गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार साँझ ट्रम्पको जाँच गरिएको एक दिनपछि उनी संक्रमित नभएको रिपोर्ट आएको कुरा ह्वाईट हाउस श्रोतले पुष्टि गरेको छ । गत हप्ता राष्ट्रपति ट्रम्पले मार्गा लागोस्थित ब्राजेलियन प्रतिनिधि मन्डलसँग भेट गरेको र उक्त प्रतिनिधि मन्डलको एक… Continue reading राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
न्यूयोर्क चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार… Continue reading कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् । प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको… Continue reading कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य… Continue reading इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको… Continue reading कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित… Continue reading कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण
काठमाडौं । सरकारले औषधी र ग्यासको पर्याप्त मौज्दाद रहेको भन्दै अतिरिक्त किनेर स्टोर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । कोरोनाको संक्रमण भित्रने त्रासमा सर्वसाधारणले औषधी र ग्यासको अतिरिक्त भण्डारण गर्न थालेपछि सरकारी निकायले यसरी मौज्दाद घरमा नगर्न सचेत गराएका हुन् । औषधी व्यवस्था विभागले मानिसहरुले आवश्यकता भन्दा बढी औषधी खरिद गरेको देखिएको जानकारी गराएको छ… Continue reading औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण
कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो
काठमाडौं । नोवल कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ५ हजार नाघेको छ । डिसेम्बर अन्तिम साताबाट फैलिन थालेको यो रोगको संक्रमणले छोटो समयमै हजारौं मानिसको ज्यान लिएको हो । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको भाइरसले शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ हजार ८० जनाको ज्यान गएको छ । यो तथ्यांक ३९ देशमा भएको मृत्युको हो… Continue reading कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो
अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए । अस्पतालबाट… Continue reading अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
कोरोनाले भारतमा पनि लियो ज्यान
कर्नाटक । नेपालको छिमेकी मुलुक चीनबाट शुरु भएको कोरोना भाइरसले अर्को छिमेकी मुलुक भारतमा पनि ज्यान लिएको छ । भारतको कर्नाटकमा ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् । भारतको स्वस्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार ती… Continue reading कोरोनाले भारतमा पनि लियो ज्यान
अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द गरेको छ । नेपालमा नियमित आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन, समारोहलाई मे ३१, २०२० सम्म स्थगित गर्ने निर्णय सरकारले गरेको हो । खासगरी नेपाल आउन भिसा सुविधा रोकेपछि सरकारले सभा सम्मेलन पनि बन्द गरेको हो । कोरोना सन्त्रासका कारण संसारभर यस्ता गतिविधि ठप्प भएका छन् । यसले नेपाल… Continue reading अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह
कोरोनाको आँधिबेरी
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क गत डिसेम्बरमा चीनको उहान प्रान्तमा जनावरबाट मानिसमा सरेको बताइएकोे नोवल कोरोना भाइरस विकराल रुप लिंदै विश्वव्यापी रुपमा आँधिबेरी जस्तै फैलिएको छ । संक्रमण सुरुमा भएको करिब तीन महिनाको समयमा यो आलेख तयार पार्दै गर्दा करिब एक लाख एघार हजारभन्दा बढी मानिसलाई यो भइरसको संक्रमण भइसकेको छ भने झण्डै चार हजार… Continue reading कोरोनाको आँधिबेरी
दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारको टाउको दुखाई बनेको छ । ठूलो जनसंख्या भएको भारतमा एकसाथ धेरै जनामा यो भाइरस संक्रमण हुने डरले स्कूल, कलेज तथा सिनेमा हल बन्द गरिएको छ । बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अर्विन्द केजरीवालले मार्च ३१ तारिखसम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरे ।… Continue reading दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने
चीनको घोषणा : कोरोनाको त्रास घट्यो
बेइजिङ । अन्ततः चीनले कोरोनाविरुद्ध जीत हाँसिल गरेको छ । नयाँ बिरामी नगन्य मात्र आउन थालेको र मृत्युदर समेत करीव शून्यमा झर्न थालेसँगै चीनले कोरोनाको उच्चतम त्रासबाट चीन मुक्त भएको घोषणा गरेको हो । बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनले चीनमा कोरोना भाइरसले संक्रमणको उच्च विन्दु… Continue reading चीनको घोषणा : कोरोनाको त्रास घट्यो
प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् । उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर,… Continue reading प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्
नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?
काठमाडौं । सरकारले बिहीबार कोरोनाविरुद्ध भइरहेको तयारी सार्वजनिक गरेको छ । यसअनुसार मुलुक भित्र जुन स्थानमा कोरोना देखिन्छ, त्यो क्षेत्रलाई तत्काल बन्द गर्ने योजना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक गरेको योजना अनुसार देशको कुनै क्षेत्रमा कोरोना भाइरस को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गरिने भएको छ… Continue reading नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?
कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ
काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ । तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर,… Continue reading कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ
पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा
पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ । चीनबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउने नीति अनुसार यसो गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने उद्देश्यले चीनबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु परेको कार्यालयको… Continue reading पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा
कोरोनासँग लड्न इरान र इटालीलाई चीनको साथ, विशेषज्ञसहित सहायता सामग्री पठायो
काठमाडौं । चीनले इरान र इटालीमा विशेषज्ञ सेवा सहायता पठाएको छ । कारोनाबाट आप्नो मुलुकमा करीव मुक्ति पाएको चीनले इरान र इटालीमा डाक्टरसहित सहायता सामग्री पठाएको हो । पछिल्ला दिनमा इरान र इटालीमा कोरोनाले भयाभह रुप लिएसँगै चीनले आफ्नो विशेषज्ञतासहित सहायता सामग्री र टोलीलाई पठाएको हो । यूरोप र एसियाली मुलुका इरानसहित मध्यपूर्वी देशमा कोरोनाको… Continue reading कोरोनासँग लड्न इरान र इटालीलाई चीनको साथ, विशेषज्ञसहित सहायता सामग्री पठायो
विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो
काठमाडौं । चीनमा करीव नियन्त्रणमा आइसकेपछि बल्ल विश्व स्वास्थ्य संगठनले कोराना संक्तमणलाई महामारी घोषणा गरेको छ । चीन एक्लैले यो रोगविरुद्ध लड्दै आफ्नो मुलुकमा करीव नियन्त्रणमा ल्याएको छ । तर, पछिल्लो समय यूरोप र अमेरिकामा कारोनाको संक्रमणले धेरै मानिसको ज्यान लिन थालेपछि बल्ल संगठनले यस रोगलाई महामारी घोषणा गरेको हो । बेलैमा पश्चिमा मुलुकले चीनलाई… Continue reading विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । उनी अब घरमै आराम गर्न सक्ने गरी बुधबार दिउँसो डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यसको पुष्टी गरेका छन् । उनका अनुसार डिस्चार्ज भएसँगै उनले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर समेत बनेकी छिन्… Continue reading प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज
कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता
काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो । सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज… Continue reading कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता
बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना
लण्डन । बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी संक्रमणको पुष्टी भएसँगै आइसोलेसनमा बसेको संचारमाध्यमले लेखेका छन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस आफैले संक्रमणको जानकारी गराएकी हुन् । उनी बेलायतमा संक्रमण हुने पहिलो उच्च पदस्थ अधिकारी हुन । आफु चिकित्सकको सल्लाहमै निजी निवासको आइसोलेसनमा बसेको उनले बताएकी हुन् ।… Continue reading बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना
वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश
वुहान । कोरोना भाइरसविरुद्ध चीन अब झण्डै जीतको नजिक छ । कोरोना भाइरसको उद्गम स्थल पुगेर मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले संसारलाई यही सन्देश प्रवाह गरे । कोरोना भाइरस सङ्क्रमण शुरु भएको सहर वुहानमा उनले रोग विरुद्ध भइरहेको कामको अवलोकनमात्र गरेनन्, स्थानीयबासीसँग भलाकुसारी समेत गरे । भाइरसको सङ्क्रमणबाट चीनमा मङ्गलबारसम्म ३ हजार १ सय ३६… Continue reading वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश
श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो । काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि… Continue reading श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले मंगलबार दिएको जानकारी अनुसार उनको तत्काल डिस्चार्ज नहुने भएको हो । उनलाई अझै केही दिन अस्पतालमा राखिने भएको हो । उनी अघिल्लो सोमबार अस्पताल भर्ना भएका थिए । उनको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीले घर… Continue reading प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो
काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित देशबाट नेपालमा खाद्यान्न आयात गर्न रोक लगाएको छ । कृृषि तथा पशुपछी विकास मन्त्रालयले कोरोना भाइरसबाट अति प्रभावित पाँच देशबाट पशु, विरुवा र खाद्यवस्तु आयात गर्न नपाउने गरी रोक लगाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट धेरै प्रभावित बनेका चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा… Continue reading कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो
इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध
रोम । इटली सरकारले अब नागरिकलाई सडकमा निस्कन प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएसँगै सरकार यो निष्कर्षमा पुगेको हो । इटलीभर यात्रा बन्द गरिएको छ । नागरिकले अब सडकमा निकस्न पाउने छैनन् । बाहिर निस्कनै पर्ने काम भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने भएको छ । सडकमा हिड्न प्रतिवन्ध लगाएसँगै अब नागरिकहरुले… Continue reading इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध