न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा लगाउने भनेको अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटेका छन् । ह्वाइट हाउस स्थित कोरोना भाइरस टास्कफोर्सको सुझाव एवं सम्बन्धित राज्यका गभर्नरहरुसँगको परापर्श पछि उक्त निर्णयमा पुगेको ट्रम्पले ट्विट मार्फत जनाएका हुन् । ट्रम्पको उक्त निर्णय पश्चात सेन्ट्रल अफ डिजिज… Continue reading न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी
Category: अन्तर्वार्ता
एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ । बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा… Continue reading एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
लकडाउनमा खाद्यान्न पसल बन्द नहुने
काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् । मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने… Continue reading लकडाउनमा खाद्यान्न पसल बन्द नहुने
एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन
अष्टलक्ष्मी शाक्य नेता, नेकपा अष्टलक्ष्मी शाक्य नेकपाको नेता हुन् । पूर्वमन्त्रीसमेत रहेकी शाक्यको पछिल्लो समय सक्रियता निकै घटेको छ । अहिले शाक्यको जिम्मेवारी प्रदेश तीनको सांसदको मात्र रहेको छ । त्यसले पनि उनको सक्रियता घटेको होला भन्ने अनुमान धेरैले गरेका छन् । वर्तमान सरकारको गतिविधि, काम गर्ने शैली लगायतका बारेमा शाक्यको धारणा के छ त… Continue reading एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन
मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।
कृष्णलाल भँडेल नवनिर्वाचित प्रदेश सांसद क्षेत्र नम्बर १ (क), भक्तपुर देशभरिका १ प्रतिनिधि सभा, ३ प्रदेश सभा, १ उपमहानगर, ४ गाउँपलिका र ४३ वडा अध्यक्षका लागि भएको चुनावमा पहिलो स्थान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हात पारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोस्रो स्थान पक्का गरेको छ । यी दुई दलबीच प्रतिष्पर्धा मात्र… Continue reading मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।
भिजिट नेपाल २०२० का सद्भावना दुत डोल्मा भन्छिन् : हाम्रो स्पीडसँग सबै हार्छन्
विशेष अन्तर्वार्ता, न्यूयोर्क मिसेस नेपाल टुरिजम् २०१९, को उपाधि धेरैको सपना थियो । श्रीमती छिरिङ्ग डोल्मा शेर्पाले आफ्नो प्रतिभा, सुन्दरता र क्षमतालाई प्रभावकारी ढंगले प्रस्तुत गरी निर्णायकको मन जित्न सफल भईन । दोलखाको ग्रामिण परिवेशमा हुर्किएर शिक्षा र समुन्नतीकोलागि राजधानी काठमाडौं छिरेका छिरिंग डोल्मा शेर्पाको जीवनगति सधैं प्रगती उन्मुख रहेको छ । परिवारको साथ आमा… Continue reading भिजिट नेपाल २०२० का सद्भावना दुत डोल्मा भन्छिन् : हाम्रो स्पीडसँग सबै हार्छन्
महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)
“मिन विश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । पूर्व मन्त्री समेत रहेका विश्वकर्मा कांग्रेसभित्र स्पष्टवक्ताको रुपमा परिचित छन् । उनै विश्वकर्मा अमेरिका आएको समयमा उनीसँग यस अनलाइनका लागि सम्पादक सुरज भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।” कांग्रेसमा फेरि किन हिन्दु राष्ट्रको कुरा उठेको होला, धर्म निरपेक्ष कांग्रेसलाई मन नपरेको हो ? –… Continue reading महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)
सबैंको सल्लाहमा अघि बढेको हुँ, नेतृत्व छान्दा प्रजातान्त्रिक विधि अपनाइयो भने पनि त्यसलाई अन्यथा लिनु हुँदैंन : आचार्य
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अन्तराष्ट्रिय सम्मेलन आउँदो अक्टुबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुदैंछ । संघको नया नेतृत्व समेत चुन्ने त्यो सम्मेलन हुनु केही महिना अघि अहिलेदेखिनैं चुनावी चर्चा पनि बाक्लिन थालेको छ । आसन्न सम्मेलनमा हालका उपाध्यक्ष समेत रहेको कुल आचार्य पनि अध्यक्षमा उठ्ने चर्चा छ । उनैं… Continue reading सबैंको सल्लाहमा अघि बढेको हुँ, नेतृत्व छान्दा प्रजातान्त्रिक विधि अपनाइयो भने पनि त्यसलाई अन्यथा लिनु हुँदैंन : आचार्य
यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्
ईश्वर पोख्रेल उपप्रधान तथा रक्षामन्त्री पछिल्लो समय सबैभन्दा बढी चर्चा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कूल विभागको विषयलाई लिएर चर्चा भयो । शुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले त्यो विभागको जिम्मेवारी पाउने चर्चा भए पनि पछिल्लो समय त्यो विभागका आकांक्षी बढ्दै गए । नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, घनश्याम भुसालले मात्रै होइन पूर्व अध्यक्ष झलनाथ खनालले समेत… Continue reading यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्
कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न
लालबाबु पण्डित मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने विधेयक ल्याउने तयारी गरेसँगै अहिले त्यसले व्यापक चर्चा पाएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजीनामा दिने घोषणा गरे सरकारले लगत्तै राजीनामा स्वीकृत गर्ने कडा विधेयक ल्याउने तयारी गरेपछि सरकारी कर्मचारीहरुले त्यसको विरोध गरेका छन् । सरकारले… Continue reading कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न
विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ
देवेन्द्र पौडेल नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेल विप्लव माओवादीका गतिविधिलाई प्रश्रय दिन नहुने तर्क गर्नुहुन्छ । संविधानले नै वर्जित गरेका गतिविधि अघि बढाए सरकारले नियन्त्रण गर्ने उनको चेतावनी छ । कुनै समय एउटै मोर्चामा आन्दोलन गरेका विप्लवलाई सकेसम्म सच्चिन उनले आग्रह गरेका छन् । पौडेलसँग मोहन बास्तोलाले गरेको… Continue reading विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ
हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो
यज्ञराज सुनुवार नेकपा नेता, एवम् सांसद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र सार्वजनिक रुपमा राजनीतिक नियुक्ती लिएर बसिरहेकाहरुको व्यवहारले आम नागरिक दिक्क बन्न थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले छौँडा भन्ने शब्द प्रयोग गरेर आन्तरिक राजनीतिमा आरोप–प्रत्यारोपको जुहारी चलेको छ । नेपालमा अहिले यो विषय सबैभन्दा बढी… Continue reading हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो
मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल नै भएको छैन
सुवास नेम्वाङ उपनेता, नेकपा सुवासचन्द्र नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका बौद्धिक नेताका रुपमा चिनिन्छन् । थोरै बोल्ने तर तौलिएर बोल्ने उनको छवि निकै गज्जबको छ । पछिल्लो समय सरकार फेरबदल लगायत विषय निकै पेचिलो बनेको छ । यी लगायतका विषयमा केन्द्रित भएर नेम्वाङसँग मोहन बास्तोलाले गरेको कुराकानी— मुलुकको राजनीति हेर्ने हो भने त्यति धेरै सहज… Continue reading मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल नै भएको छैन
लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड
जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न… Continue reading लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड
बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्
डा. चन्द्रमणि अधिकारी अर्थविद् सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट यही जेठ १५ मा सार्वजनिक ग¥यो । बजेटको विषयलाई लिएर अहिले संसद्मा छलफल जारी छ । सत्तापक्षले बजेट सकारात्मक भएको भनिरहेका छन् भने प्रतिपक्षले बजेटको विरोध गरेका छन् । सरकारले यो पटकको बजेटमा हिमाली तथा उच्च पहाडी जिल्लामा विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्त्यमा खर्च हुन… Continue reading बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्
योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ
नेता, नेपाल कम्युनिष्ट पार्टी योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पनि रचनात्मक प्रतिपक्षी जस्ता देखिन्छन् । असल कुराको खुलेर समर्थन र खराब कुराको खुलेर विरोध गर्ने शैलीका कारण कतिपय सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा समेत नपर्ने गरेका छन् । उनको यही शैलीका कारण प्रधानमन्त्री ओलीले उनलाई जिम्मेवारी दिने सन्दर्भमा पनि पटक–पटक कन्जुस्याइँ गरेको भन्ने… Continue reading योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ