काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

अमृता के सि (रोनी) काठमाडौँ, असार १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब २२ वटा क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै लायन्स सप्ताह मनाउने भएका छन् । लायन्स क्लब ३२५ ए १ को मंगलबार मामाघर रिसोर्टमा बसेको बैठको निर्णय अनुसार लायन्स वर्षको आरम्भ भएको दिन जुलाई १ तारिख देखि ७ जुलाई सम्म लायन्स… Continue reading काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

बूढानीलकण्ठ नगरपालिकाद्वारा आफ्नै स्वामित्वमा पिकनिक स्थल र जिप फ्लायर निर्माण गर्ने घोषणा

अमृता के सी ( रोनी )काठमाडौँ, असार १० ।काठमाडौँ स्थित बूढानीलकण्ठ नगरपालिकाले नगर भित्र आफ्नै लगानीमा पिकनिक स्थल र जिप फ्लाएर निर्माण गर्ने भएको छ। बूढानीलकण्ठ नगरपालिकालाई स्वच्छ शान्त समृद्ध पर्यटकीय नगर निर्माण गर्ने पारीकल्पना गर्दै आफ्नो आठौं नगर सभामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिको विकासका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रिसोर्ट सहितको वनभोज… Continue reading बूढानीलकण्ठ नगरपालिकाद्वारा आफ्नै स्वामित्वमा पिकनिक स्थल र जिप फ्लायर निर्माण गर्ने घोषणा

नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

पुरुषाेत्तम घिमिरे,काठमाडौं जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती… Continue reading नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

बूढानीलकण्ठ नगरपालिकाले असारे नगर सभा गर्दै

अमृता के सी ( रोनी )काठमाडौँ,असार ८ ।बूढानीलकण्ठ नगरपालिकाको आठाैँ नगरसभा हुने भएको छ। नगर सभा भर्चुअल माध्यमद्वारा आगामी असार ९ गते आयोजना गरिएको हो ।नगरसभाको प्रत्यक्ष प्रसारण विभिन्न स्थानिय संचार माध्यमबाट गरिने नगर प्रमुख उद्दव प्रसाद खरेलले बताए । संविधानमा र स्थानिय तह संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाकाे… Continue reading बूढानीलकण्ठ नगरपालिकाले असारे नगर सभा गर्दै

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग

अमृता के सी ( रोनी ) काठमाडौँ, असार ७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी पहिरो प्रभावितहरुको लागि राहत प्रदान गरेको छ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्ची र इन्द्रबतिमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षतिको साथै कयौं बेघर भएका छन्।हालको विषम परिस्थितिमा राहतको… Continue reading लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग

मेलम्ची र हेलम्बुका बाढी पिडितलाई कागेश्वरी मनहोरा नगरपालिकाको १०/१० लाख सहयोग घोषणा

अमृता के सी ( रोनी )काठमाडौँ, असार ३। कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपलिकाको विपद राहत कोषमा १० /१० लाखको दरले सहयोग प्रदान गर्ने भएको छ। सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्चीमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षति पुर्‍याएको छ । हेलम्बु गा.पा को तिम्बु, किउल,गणेशे बगर,चनौटे,ग्याल्थुम लगायतका क्षेत्रका करिब… Continue reading मेलम्ची र हेलम्बुका बाढी पिडितलाई कागेश्वरी मनहोरा नगरपालिकाको १०/१० लाख सहयोग घोषणा

मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण

अमृता के सी ( रोनी )काठमाडौँ,जेठ ३१। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति,स्मारकको अवलोकन भ्रमण गरेका छन्। कार्यक्रममा विश्व वातावरण दिवसको अवसर पारेर मन्त्री श्रेष्ठले वृक्षारोपण गरेका थिए ।आर्थिक वर्ष २०७८/७९ को बजेट… Continue reading मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण

धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

जनकपुर । धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका पाँच बालिकाका परिवारलाई प्रदेश सरकारले सहयोग घोषणा गरेको छ । प्रदेश नं २ सरकारले जनही एक, एक लाख सहयोग गर्ने घोषणा गरेको हो । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका ६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर… Continue reading धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

जनकपुर । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको हो । माछा पालना गर्न… Continue reading धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २६ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको… Continue reading लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न

कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २६ ।बूढानिलकण्ठ नगरपालिका वडा नं १० कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ परेका छन्।महानगरीय प्रहरी प्रभाग कपनको टोलीले मन्दिर क्षेत्रमा लागु औषध सेवन तथा बिक्रि बितरण भई रहेको सूचना प्राप्त हुनासाथ जेष्ठ २५ गते साँझ करिब ५ बजेको समयमा उक्त क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो… Continue reading कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ

विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

इलाम । इलाममा विषालु च्याउ सेवनबाट दुई जनाको मृत्यु भएको छ । राससका अनुसर इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा ज्यान गएको हो । ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका… Continue reading विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान कार्यक्रम

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ २५ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान हुने भएको छ। कोरोना लहरको विषम परिस्थितिमा हस्पिटलमा रगतको चरम अभाव सिर्जना भइ बिरामीको रगत अभावमा ज्यान सम्म जाने साथै बिरामिका परिवारले रगत संकलनमा भोग्न परेका समस्या केही हदसम्म न्यूनीकरण गर्ने… Continue reading लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान कार्यक्रम

जोरपाटीमा बोरा भित्र मान्छेको खुट्टा भेटियो

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २५ ।काठामाडौँ महानगरपालिका वडा नं ६ स्थित नयाँ बस्तीमा बोरा भित्र मान्छेको खुट्टा भेटिएको छ।नयाँबस्ती एरिना फुटसल नजिकैको फोहोर फाल्ने ठाउँमा मान्छेको घुँडा भन्दा मुनिको एउटा खुट्टाको मात्र भेटिएको प्रहरी श्रोतले जनाएको छ ।घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको र जलेको अवस्थामा… Continue reading जोरपाटीमा बोरा भित्र मान्छेको खुट्टा भेटियो

सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ… Continue reading सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

बूढानीलकण्ठ नगरपालिकाको खोप लगाउने कार्यक्रम यस्तो छ

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ २४ ।बूढानीलकण्ठ नगरपालिकामा चिनिया भेरोसेल खोपको पहिलो डोजका लागि स्थान र दिन तोकिएको छ ।६० देखि ६४ वर्ष उमेर समूहका नगरवासीलाई तलको स्थान र मितिमा खोप लगाइने नगरपालिकाले जानकारी दिएको छ। सूचना:-

निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

फाइल तस्वीर

घोराही । निषेधाज्ञाको समयमा जुवाको खालमा बसेका ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ नगद बरामद भएको राससले लेखेको छ । शनिवार बेलुका घोराही उपमहानगरपालिका १५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो… Continue reading निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

प्रतिकात्मक तस्वीर

मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो । घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ… Continue reading सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार