नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

काठमाडौं । नेपालमा आज बिहान ६ रेक्टरको ६ सेक्टर स्केलको ठूलो भूकम्प गएको छ । बिहान ५ः१९ बजेको समयमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको शक्तिशाली धक्का काठमाडौं उपत्यकासहित यो आसपासका जिल्लामा महसुस भएको छ । बिहान सबेरै आएको भूकम्पपछि सबै मानिस घर बाहिर निस्किएका थिए… Continue reading नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन्… Continue reading नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार… Continue reading काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा ज्यान गुमाउने मानिसको संख्या दुई लाख नजिक पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा४ सय ८० जनाको ज्यान गयो । यससँगै कोरोनाबाट कुल १ लाख ९९ हजार मानिसको जीवन समाप्त भएको छ । वर्ल्डोमिटर्सले मंगलबार बिहान गरेको अपडेट अनुसार अमेरिकामा मंगलबार ३८ हजार ७२ जनामा संक्रमण… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

अन्ततः बामदेव गौतम बन्ने भए सांसद

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो । उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।

डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

जुम्ला । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १९ औं सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै डा. केसीले विभिन्न मागका साथ सत्याग्रह थालेका हुन् । केसीले सोमबारदेखि जुम्लाबाट अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रहमा छन् । आफुलाई जुम्लामा हिँडडुल गर्नदेखि उपचार… Continue reading डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका मात्र ६ जना रहेका छन् । काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको… Continue reading एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसअनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना… Continue reading काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९… Continue reading नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ। कोरोना देखिएसँगै अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

काठमाडौंका मेयर विद्यासुन्दरले जिते कोरोना

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई जित्न सफल भएका छन् । उनको आइतबार कोरोना नेगेटिभ रिपोर्ट आएको छ । उनको शनिवार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनमा १५ भदौमा कोरोना देखिएको थियो । त्यसपछि उनी सोल्टी होटलका भीआइपी आइसोलेसनमा बसेका थिए । श्रीमती बिरामी भएपछि जचाउन ग्राण्डी अस्पतालमा जाँदा आफुले पनि… Continue reading काठमाडौंका मेयर विद्यासुन्दरले जिते कोरोना

चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

भरतपुर । आज चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । यससँगै चितवन जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको हो । यसमध्ये १७ जना चितवनकै हुन भने १० जना भन्ने अन्य जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी हुन् । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज मृत्यु भएको… Continue reading चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता

बाह्रबिसे । सिन्धुपाल्चोकमा शनिबार दोहोरिएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । रातमा गएको पहिरोमा परेर हराइरहेकाको खोजी शनिबार दिउँसो जारी रह्यो । यस क्रममा थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेको पाइएको छ । गत राती आएको पहिरोले बाह्रबीसे नगरपालिका ७… Continue reading सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता

काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको हो । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ। काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २… Continue reading काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए

थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ महिला र ६ जना पुरुषसहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष रहेका छन् ।… Continue reading थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

काठमाडौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । नयाँ मूल्य अनुसार देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने… Continue reading सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार १सय १६५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना… Continue reading नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन् । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । नागपूजे र भीरखर्कमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता भएका भक्तिमाया श्रेष्ठ, ल्याकसिं… Continue reading यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता

सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता

बाह्रबिसे । सिन्धुपाल्चोकमा पुनः विनासकारी पहिरो गएको छ । जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्क भन्ने स्थानमा गएराति गएको पहिरोमा परी कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् । अन्य २२ जना मानिस बेपत्ता रहेको प्रहरीको अनुमान छ । यद्दपी यकिन विवरण आउन बाँकि रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नागपुचेमा कम्तिमा ७… Continue reading सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता

नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र हिमाली क्षेत्र अझै पनि कोरोना भाइरसको कम जोखिममा रहेको देखिएको छ । तर ठूला शहर… Continue reading नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

घटना घटेको घर

भक्तपुर । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित घरमा एउटै परिवारका तीन जनाको शव फेला पर्यो । शव सड्न लागेको अवस्थामा फेला परेका कारण केही दिन अगाडी नै उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले शुक्रबार साँझबाटै अनुसन्धान तिब्र बनाएको थियो । यो घटनामा बाहिरी मानिसको संलग्नता भन्दा बढी पारिवारिक किचलो,… Continue reading भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

पोखरा । आज पोखरामा उपचार भइरहेका कोरोना भाइरसबाट संक्रमित स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ स्याङ्जा, पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको ज्यान गएको हो । सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ मा उनलाई उपचारार्थ… Continue reading पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

बाँधेका गोरुमाथि क्रुर व्यवहार, धारिलो हतिहारले चोटैचोट

दैलेख । हिन्दु धर्मावलम्बीले गाईलाई भगवान मान्छन् । उनको छोरा गोरु माथि पनि उत्तिकै श्रद्धा र आस्था गरिन्छ । सोहीकारण गाई र गोरुमाथि चोट पुर्याउनु कानूनतः वर्जित रहेको छ । तर, दैलेखमा बारीमा बाँधिराखेका दुई गोरुमाथि क्रुर व्यवहार भएको छ । बारीमा बाँधेका गोरुको खुटटा छिनालिएको छ भने शरीरभर चोटैचोट पारी विक्षिप्त बनाइएको छ ।… Continue reading बाँधेका गोरुमाथि क्रुर व्यवहार, धारिलो हतिहारले चोटैचोट

रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणबाट धनुषा र रुपन्देहीमा थप एक\एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनी भदौ १९ मा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । उनमा भदौ २२ मा पीसीआर परीक्षणबाट कोरोना पुष्टी भएको थियो ।… Continue reading रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

भक्तपुरमा एकै घरका तीन जना मृत फेला

भक्तपुर । भक्तपुरमा एकै घरका तीन जना सदस्य मृत फेला परेका छन् । उनीहरुको घरमा पालेको एउटा कुकुर समेत मृत अवस्थामा फेला परेका कारण यो घटना रहस्यमय रहेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीका अनुसार अहिले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको छ ।… Continue reading भक्तपुरमा एकै घरका तीन जना मृत फेला

परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । असारको पहिलो सातादेखि सुरु भएको सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ । आन्तरिक विवादको कारण पटक पटक रोकिँदै आएको वैठक साढे दुई महिनापछि टुंगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाको आन्तरिक विवाद सुरु भएको थियो । शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त… Continue reading परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष रहेका छन्… Continue reading थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १… Continue reading काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज