काठमाडौ । बुधबार समेत देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपर्ने र एक्कासी ठूलो वर्षा हुनेछ । मंगलबार रातीबाटपरेको ठूलो वर्षाका कारण काठमाडौंमा वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म बाढी पसेको छ । दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा… Continue reading आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना
Category: विज्ञान प्रविधि
सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । सोमबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । मौसमविद्का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ।… Continue reading सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । आइतबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा बढी वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना… Continue reading आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का
काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका५ मात्तिम बिर्ता… Continue reading नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का
चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
टोकियो । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसारउता, ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र… Continue reading चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
आजबाट मौसममा सुधार आउने
काठमाडौं । नेपालमा आजबाट मौसममा सुधार देखिने भएको छ । बुधबार साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक÷दुई दिन बढी पानी पर्ने छ । अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ ।… Continue reading आजबाट मौसममा सुधार आउने
मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
काठमाडौं । मंगलबार पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
सोमबार देशभर भारी वर्षाको संभावना
काठमाडौं । सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशका प्रदेश १, बागमती,… Continue reading सोमबार देशभर भारी वर्षाको संभावना
देशभर भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं आइतबार देशभर मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको… Continue reading देशभर भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
आज पनि देशभर मौसम प्रभावित
काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि… Continue reading आज पनि देशभर मौसम प्रभावित
नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध
काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ । मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५… Continue reading नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध
देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान… Continue reading देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम
पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने
काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार रातीबाट अविरल वर्षा भइरहेको छ । काठमाडौं र यसबाट पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ३\४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी,… Continue reading पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने
एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९… Continue reading एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ
कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ
काठमाडौं । प्रहरीले कल सेन्टरबाट हुने ठगी धन्दामाथि अपरेसन तिब्र पारेको छ । सो क्रममा आइतबार तिलोत्तमाबाट डेढ सय जनालाई पक्राउ गरेको प्रहरीले सोमबार काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिलाई पक्राउ गरेको छ। स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक… Continue reading कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ
अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा जेठ १४ गते रातिको… Continue reading अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो
सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का
काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।
ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ
बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय… Continue reading ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ
नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?
काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज… Continue reading नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?
देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन । महाशाखाका… Continue reading देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान
केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी
काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन ठूलो वर्षाको सम्भावना छैन । प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। आगामी ३ दिन (आइतबार)सम्म हल्कादेखि मध्यमसम्म वर्षा भने हुने छ । मनसुनको न्यून चापीय रेखा सरदर… Continue reading केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी
इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा
काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले… Continue reading इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा
देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च
काठमाडौं । बिहीबार देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम दिनभर जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए… Continue reading देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च
चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्न विभिन्न ६ प्रकारका झोला नागरिकलाई बाड्ने भएको छ । फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न अनुरोध गर्दै नगरपालिकाले यस्तो जानकारी गराएको हो । मगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो। यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका… Continue reading चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर
बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड
लण्डन । बेलायतमा यस वर्षकै सबैभन्दा उच्च तापमान रेकर्ड भएको छ । सोमबार ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन कायम भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूले मङ्गलवार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्। सोमवारको उक्त तापक्रम स्यान्टन डाउनह्याम, सफोकको हो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो। यूकेको मौसम पूर्वानुमान… Continue reading बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड
आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान
काठमाडौं । मंगलबारबाट बिहीबारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। मंगलबार बिहान प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि… Continue reading आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान
नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।… Continue reading नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु
पेरिस । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ। फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ। आगलागीका कारण दक्षिणी… Continue reading यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु
मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुनकै मौसममा ३२ डिग्रि सेल्सियस तापक्रम मापन भएको छ । सामान्यतया प्रि मनसुनको समयमा मात्र काठमाडौंमा यो तापक्रम मापन हुने गरेको थियो । मनसुनमा केही दिनयता ब्रेक लागेको छ । जसले गर्दा देशभर तापक्रम बढेको हो । गर्मीका कारण तराई भेगको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । वीरगन्ज, हेटौडालगायतमा विद्यालयहरु बन्द… Continue reading मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम
कतै खडेरी कतै वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
काठमाडौं । मनसुन जारी रहेका कारण मुलुकको धेरै भूभागमा वर्षा भइरहेको छ । तर, मध्य र पश्चिम तराईका जिल्लामा भने पानी नपर्दा चर्को गर्मीले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।… Continue reading कतै खडेरी कतै वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?