रचनाको आक्रोश-‘सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ’ !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन्। रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्। उनले लेखेकी छिन्, ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ।’ आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य… Continue reading रचनाको आक्रोश-‘सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ’ !

आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३… Continue reading आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

काठमाडौं । अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्ट–इण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी–२० खेल खेल्दै ६ विकेटको जित हात… Continue reading विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट… Continue reading वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

कोलकाता सामु मुम्बई निरिह

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८।५ ओभरमा १४५ रनमा… Continue reading कोलकाता सामु मुम्बई निरिह

नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी… Continue reading नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

हैदरावादसँग राजस्थान एक रनले हार्यो

काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हात पारेको छ । २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित… Continue reading हैदरावादसँग राजस्थान एक रनले हार्यो

जित्नैपर्ने खेलमा वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २०९ रनको योगफल तयार पारेको हो। वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। जोनसन चाल्र्स ५८,… Continue reading जित्नैपर्ने खेलमा वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

नेपाल र वेस्टइण्डिज-ए बीच आज चौथो खेल

काठमाडौं । नेपालले चौथो टी–२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ :१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २(१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन… Continue reading नेपाल र वेस्टइण्डिज-ए बीच आज चौथो खेल

इंग्ल्याण्ड-सी टीमसँग नेपालले प्रतिस्पर्धा गर्ने

RSS

काठमाडौं । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल बेलायत जाने भएको छ । नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् । हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित ६ जना अफिसियल भने आज बिहान ११ बजेपछि बेलायत प्रस्थान गर्दैछन् । विदेशी लिग खेल्न… Continue reading इंग्ल्याण्ड-सी टीमसँग नेपालले प्रतिस्पर्धा गर्ने

आइपीएल : चेन्नइलाई पन्जावले सहजै हरायो

काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज जित हात पारेकोछ ।१६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्टोले ३० बलमा ७ चौका र १ छक्कासहित ४६, प्रभशिम्रन सिंह १३, शशांक सिंह २५, साम करन २६ र… Continue reading आइपीएल : चेन्नइलाई पन्जावले सहजै हरायो

आइसीसी विश्वकपका लागि नेपालको टोली घोषणा

काठमाडौं । आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ । १५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित… Continue reading आइसीसी विश्वकपका लागि नेपालको टोली घोषणा

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको छ ।वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे । नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १०… Continue reading नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

मास्क लगाएर नेपालविरुद्ध क्रिकेट खेल्दै वेस्ट इन्डिज ‘ए’ का खेलाडी

काठमाडौं । नेपालसँगको टी २० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजका केही खेलाडीहरु मास्क लगाएर प्रतिस्पर्धा गरिरहेका छन्। काठमाडौंको वायू प्रदूषण उच्च भएपछि सम्भावित संक्रमणबाट बच्न उनीहरुले सावधानी अपनाएका हुन्। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले २२८ रनको लक्ष्य पछ्याइरहँदा फिल्डिङमा रहेका भ्रमणकारी टोलीका विकेटकिपर एन्ड्री फ्लेचरसहित केही खेलाडीले मास्क लगाएका हुन्।नेपाल भ्रमणमा रहेको… Continue reading मास्क लगाएर नेपालविरुद्ध क्रिकेट खेल्दै वेस्ट इन्डिज ‘ए’ का खेलाडी

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो। उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १… Continue reading वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

एजेन्सी । सन् २०२२ को टी-२० विश्वकप च्याम्पियन इंग्ल्यान्डले आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि आफ्नो टोली घोषणा गरेको छ। जुन १ देखि वेस्ट इन्डिज र अमेरिका हुने विश्वकपका लागि इंग्लिस टोलीमा तीव्र गतिका बलर जोफ्रा आर्चर र अलराउन्डर क्रिस जोर्डन पनि समेटिएका छन्। इंग्ल्यान्ड समूह ‘बी’ मा छ। समूहमा इंग्ल्यान्डसँगै अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड… Continue reading टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । दिल्ली क्यापिटल्समाथि कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाताले दिल्लीमाथि ७ विकेटको जित निकाल्यो । दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले ३ विकेट मात्रै गुमाएर १६.३ ओभरमा पूरा गरेको हो । कोलकताका कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६… Continue reading दिल्लीमाथि कोलकाताको सहज जित

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौं । टी–२० शृङ्खलाको दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहितले ७१ रन बनाए… Continue reading वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै

काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र… Continue reading नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै

राजस्थानको विजयी यात्रा कायमै

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान करीव पका गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र… Continue reading राजस्थानको विजयी यात्रा कायमै

वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु… Continue reading वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित

नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज

काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी–२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि… Continue reading नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज

विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने

नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ९क्यान० का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ । नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ । हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा… Continue reading विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने

लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

काठमाडौं । लगातार हारपछि रोयल च्यालेन्जर्स बेंगलोर खेलमा फर्किएको छ । उसले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३५ रनले हराएको हो । खेल हैदरावादको घरेलु मैदानमा भएको थियो । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १… Continue reading लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । बिहीबार घोषित १६ सदस्यीय टोलीमा एसिसी प्रिमियर कपका लागि ओमान पुगेकै खेलाडीलाई मौका दिएको हो। युवा बलर आकाश चन्द वेष्ट इण्डिज भ्रमणमा वैकल्पिक खेलाडीका रूपमा रहेका… Continue reading वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो… Continue reading गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना

काठमाडौं । नेपालसँग ५ खेलको टी–२० सिरिज खेल्न आज काठमाडौं उत्रिएको वेस्टइन्डिजको ‘ए’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत नभएको र ‘अपमान’ पूर्ण तरिकाले स्वागत गरिएको भन्दै नेपाली क्रिकेट समर्थक आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा… Continue reading वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना

इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो… Continue reading इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी

काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८।४ ओभरमा १ विकेट गुमाउँदै पूरा… Continue reading मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी

एसिया कपमा पुग्यो यूएई, ओमान पराजित

काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा पुगेको छ । युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ । आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९… Continue reading एसिया कपमा पुग्यो यूएई, ओमान पराजित