काठमाडौं । स्पानिस क्लब बार्सिलोना लियोनल मेसीको अनुपस्थितिमा कमजोर बनेको छ । यसको असर यूईएफए च्याम्पियन लिग २०२१\२२ का खेलहरुमा स्पष्ट देखिन थालेको छ । लगातार दोस्रो खेलमा हार बेहोर्ने क्रममा क्लव बुधबार पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भयो । वेनफिकालाई घरेलु मैदानमा जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल… Continue reading च्याम्पियन्स लीग : ठूला टीमले जित्दा बार्सिलोना भने पराजित
Category: खेलकुद
पिएसजीका लागि मेसिको पहिलो गोल, टीम विजयी
काठमाडौं । लियोनल मेसीले पिएसजीका लागि पहिलो गोल गरेका छन् । उनको उत्कृष्ट गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २–० ले हराएको छ । बार्सिलोनाबाट पिएसजी गएपछि उनीले गोल गर्न सकेका थिएनन् । तर, मंगलबार उनने एम्बाप्पेको सहयोगमा दर्शनीय गोल गरे । इड्रिस गुएले पिएसजीका लागि पहिलो गोल… Continue reading पिएसजीका लागि मेसिको पहिलो गोल, टीम विजयी
न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई
म्यानचेस्टर न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् । यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ… Continue reading न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई
बलियो ओमानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिम बलियो टोली ओमानसँग पराजित भएको छ । गतराती कतारको दोहामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिपको तयारीकै क्रममा नेपाल र ओमान भिडेका अुन् । साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ । नेपाली टिम कतारबाट साफका… Continue reading बलियो ओमानसँग नेपालको लज्जास्पद हार
साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर
काठमाडौं । साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ… Continue reading साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर
नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल
दोहा । नेपाल र ओमानबीच आज अन्तर्राष्ट्रिय मैत्रपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राति पौने १० बजे दोहामा हुने यो खेल नेपालले साफ फुटबलको तयारीमा रुपमा लिएको छ । नेपाली टोली अन्तराष्ट्रिय प्रशिक्षणका क्रममा अहिले दोहामा रहेको छ । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र ओमान मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् । यसअघि नेपालले… Continue reading नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल
ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात
काठमाडौं । शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी शुरुवात गरेको छ । यो टीममा पाकिस्तानी स्टार क्रिकेटर साहिद अफ्रिदी समेत छन् । टीमलाई सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो । काठमाडौंका लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर… Continue reading ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात
आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट
काठमाडौं । नेपालमा आजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने छन् । खेल नेपाली समय अनुसार सवा १२ बजे शुरु हुनेछ। ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्… Continue reading आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट
विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने
काठमाडौं । विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भाग लिन नेपाल आएका हुन् । प्रतियोगिता शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा शुरु हुँदैछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले उनको स्वागत गरेका छन् । उनी काठमाडौं किंग्स इलाभेनको खेलाडीका रुपमा खेल्दैछन् । उनले विमानस्थलमा… Continue reading विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने
न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन
म्यानचेस्टर मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका… Continue reading न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन
महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । एएफसी वुमेन्स एसियन कप छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ । पहिलो खेलमा ९० मिनेटसम्म अग्रता बनाएर पनि अन्तिम दुई मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग हारेको नेपाल आज बलियो टोली हङकङसँग अझै बढी दवावमा भने हुने छ । नेपाल र हङकङ ३२ वर्षपछि भिड्न लागेका हुन् । नेपालले १९८६… Continue reading महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै
तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
न्युयोर्क नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरीडामा यही सेप्टेम्बर ११-१२ तारिखमा मा सम्पन्न “फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय खुल्ला अनलाइन तेक्वाण्दो प्रतिस्पर्धा २०२१” मा स्वर्ण पदक जित्न सफल भएका छन् उनले पुरुष ४० वर्ष माथिको उमेर समुहमा अमेरिका, फ़्रान्स, अष्ट्रेलिया, स्विट्ज़रलैंड, फ़िलीपीन्स, स्लोभेनिया लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी उक्त… Continue reading तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
बलियो ओमानविरुद्ध नेपालको सानदार जित
काठमाडौं । बलियो टोली ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको हो । पहिलो खेलमा ओमानसँग ५ विकेटको हार बेहोरेको नेपालले आज त्यसको बदला समेत लिएको छ । नेपालले प्रतियोगितामा दुई जित र दुई हार बेहोर्यो । आइतबार साँझ अल अमिरात… Continue reading बलियो ओमानविरुद्ध नेपालको सानदार जित
त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान भिड्दा नेपाल उच्च दवावमा हुने छ । लगातार दुई खेल हारेको नेपालले अंक तालीका सुधार गर्न समेत यो खेल जित्नै पर्ने दवाव छ । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल यसअघि… Continue reading त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल
महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो
काठमाडौं । एएफसी महिला एसियन कप २०२२ को छनोटमा नेपाललाई फिलिपिन्सले हराएको छ । शुरुवाती अगैता जोगाउन नसकेको नेपाल २\१ गोलले हारेको हो । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी… Continue reading महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो
एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं । आज एएफसी महिला एसियन कपमा छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा शुरु गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानमा आज फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल र फिलिपिन्स दुबै स्पष्ट जित निकाल्दै अंक जोड्न चाहन्छन् । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्न लागेको हो ।… Continue reading एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै
त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दैछन् । जारी सिरिजमा दुई मुलुकबीच यो दोस्रो भेट हो । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुने छ । अघिल्लो सोमवार सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५… Continue reading त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
च्याम्पियन्स लिग : पिएसजीले अंक बाँड्यो, सिटी, मड्रिड र लिभरपुलको जित
लण्डन । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती सम्पन्न खेलहरुमा स्टार खेलाडीले भरिएको पिएसजीले अंक बाँडेको छ । म्यान्चेस्टर सिटी, लिभरपुल र रियल म्याड्रिडले भने जित निकालेका छन् । लिभरपुलले एसी मिलानमाथि ३\२ गोल अन्तरको जितेको हो । उता, रियल मड्रिडले इन्टर मिलानमाथि १\० गोलअन्तरको कठिन जित निकाल्यो । मेस्सी, नेयमार र एम्बाप्पे एकसाथ मैदान… Continue reading च्याम्पियन्स लिग : पिएसजीले अंक बाँड्यो, सिटी, मड्रिड र लिभरपुलको जित
अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
काठकाडौं । युवा ब्याट्सम्यान ओपनर कुशल भुर्तेल र रोहित पौडेलको परिपक्क प्रदर्शनको मद्दतमा नेपालले अमेरिकालाई हराएको छ । दुबै खेलाडीले अर्धशतक प्रहार गरेसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि सहजै जित निकालेको हो । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार राती अमेरिकालाई ५ विकेटले हरायो… Continue reading अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
काठमाडौं । एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ जना यात्रुलाई विमानस्थलबाटै घर फर्काइएको छ । अध्यागमन कार्यालयको तथ्यांक अनुसार आव २०७७\७८ मा उक्त संख्यामा यात्रुहरु घर फर्किएका हुन् । आवश्यक प्रक्रिया पूरा नगरी विदेश प्रस्थान गर्न लागेका यात्रुलाई नेपालबाट प्रस्थान अनुमति नदिई फिर्ता (अफलोड) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।… Continue reading एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण
न्युयोर्क फ्लोरिडा ओपन तेक्वान्दो प्रतियोगिताको १४औं संस्करण अन्तर्गत फ्लोरिडा ओपन अनलाईन तेक्वान्दो प्रतियोगिता – २०२१ सेप्टेम्बर ११-१२ मा अमेरिकाको फ्लोरिडामा सम्पन्न भएको छ । ओङ तेक्वान्दो स्कुलको (Ong’s Taekowndo Academy) आयोजनामा अमेरिकाको फ्लोरिडामा सम्पन्न प्रतियोगितामा नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड, फ्रान्स, फिलिपिन्स , स्लोभेनियाको सहभागिता थियो । पुम्से भर्चुअल स्पायरिडङ, स्पिड किकीड:, ब्रेकिङ, विपन्स र… Continue reading अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण
त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका प्रतिस्पर्धामा उत्रदैं छन् । यो सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजबाट नै शुरु हुने छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे नेपाल र अमेरिकाबीच खेल शुरु हुने छ । सिरिज अगाडी… Continue reading त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
नेपाल र बंगलादेशले बराबरी खेले
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशले दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । दशरथ रंगशालामा आइतबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । पहिलो मैत्रीपूर्ण खेल भने नेपालले २, १ ले जितेको थियो । दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकिपर… Continue reading नेपाल र बंगलादेशले बराबरी खेले
म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल
काठमाडौं । म्यानचेस्टर युनाइटेडमा फर्किएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डेब्यू खेलमै दुई गोल गरेका छन् । क्लवले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४, १ ले हराएको हो । युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले पहिलो… Continue reading म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल
महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै
काठमाडौं । नेपाल एएफसी एसियन कप २०२२ छनोटको तयारीमा छ । यसै सिलसिलामा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । जसमध्ये पहिलो खेलमा नेपाल विजयी भइसकेको छ । दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । यसअघि बिहीबार नेपालले बंगलादेशमाथि २–१ को जित निकालेको थियो । सिनियर टिममा पहिलोपल्ट अवसर… Continue reading महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै
पपुवा न्यूगिनीविरुद्ध नेपालको सानदार जित, सन्दीप र रोहित चम्किए
ओमन । बलमा सन्दिप लामिछाने र ब्याटमा रोहित पौडेल चम्किएको खेलमा नेपालले पपुवा न्यूगिनीमाथि सानदार जित निकालेको छ । शुक्रबार राती सुम्पन्न अन्तर्राष्ट्रिय वाड डे सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५१ रनको विशाल अन्तरले हराएको हो । आज नेपालले सबै फरम्याटमा उकृत्ष्ट प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५०९… Continue reading पपुवा न्यूगिनीविरुद्ध नेपालको सानदार जित, सन्दीप र रोहित चम्किए
कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी
काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा अर्जेण्टिनाले लगातार ८ औं जित निकालेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेण्टिनाले शुक्रबार बोलिभियामाथि ३-० गोल अन्तरको जित निकाल्यो । ब्युनर्स आयर्समा सम्पन्न खेलमा तीन वटै गोल मेसीले गरेका हुन् । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका… Continue reading कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी
महिला फुटबल: नेपालले बंगलादेशलाई हरायो
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । ्बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २१ गोल अन्तरले हरायो । दुई खेलाडीले आज राष्ट्रिय टिममा डेब्यु गरेका थिए । दुबै खेलाडीले मुलुकका लागि गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै… Continue reading महिला फुटबल: नेपालले बंगलादेशलाई हरायो
रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । मंगलबार ओमानमा भएको खेलमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर गुमाएर भेटाएको हो । नेपालको जितमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारी गरे । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर… Continue reading रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट
काठमाडौं । नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट खेल हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेको नेपालले सिरिज शुरु हुने अगाडी पपुवा न्यु गिनीसँग दुई खेलको सिरिजमा भाग लिँदैछ । जसमा पहिलाने खेल आज हुँदैछ । नेपाल र पीएनजीबीच मंगलबार बिहान नेपाली समय अनुसार ११ः१५ बजेबाट ओमान… Continue reading नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट