नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी

काठमाडौं । नेपालले थ्रि नेसन्स क्रिकेट सिरिजको उपाधी उचालेको छ । नेदरल्याण्ड्स विरुद्ध आज भएको फाइनलमा नेपालले कीर्तिमानी जितसँगै उपाधीमाथि कब्जा जमाएको हो । घरेलु मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो अन्तरको जित निकाल्न सफल भयो । आज फाइनलमा नेपालको ब्याटिङ र बलिङ दुवैमा खेलाडी जम्न सफल भए । नेपालले नेदरल्याण्ड्समाथि १४२ रनको जित निकाल्यो । कुशल… Continue reading नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी

थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । तीन मुलुक सहभागी भएको थ्रि नेसन्स क्रिकेट सिरिजको आज फाइनल खेलमा नेपाल र नेदरल्याण्ड्स उपाधी भिडन्त गर्दैछन् । पहिलो भेटमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । दोस्रो भेटमा डच टोलीले जितेको थियो । जारी सिरिजमा तेस्रो पटक भिड्न लागेका यी दुई टीम बीच आज भने उपाधीकै छिनोफानो हुने छ । सिरिजमा मलेसिया पनि रहेको… Continue reading थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगामा लियोनल मेसी चम्किएको खेलमा बार्सिलोनाले गेटाफेमाथि ५-२ गोल अन्तरको सानदार जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि फराकिलो अन्तरको जित निकाल्दा मेसीले दुई गोल र एक अशिष्ट गरे । एक गोल पेनाल्टीमा हान्ने अवसर पाएर ह्याट्रिक गर्ने मौका भए पनि उनले त्यो पेनाल्टी भने एन्टोनी ग्रीजम्यानलाई… Continue reading मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित

राजस्थानमाथि बैंलौरको १० विकेटको जित

मुम्बई । रोयल च्यालेन्जर्स बैंलौरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित निकालेको छ । देवदत्त पाडिक्कलले शतक हानेपछि बैंलौर सहजै विजयी भएको हो । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरे । बैंलौरले १७८ रनको लक्ष्य १६.३ ओभरमा बीना विकेट क्षतिमा भेटायो । पाडिक्कलले ५२ बल खेल्दै ११… Continue reading राजस्थानमाथि बैंलौरको १० विकेटको जित

त्रिकोणात्मक टी–२० : लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो। नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र… Continue reading त्रिकोणात्मक टी–२० : लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

आइपीएल : चेन्नईले कोलकातालाई हरायो

मुम्बई । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई रोमांचक खेलमा पराजित गरेको छ । चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुनुअघि २ सय २ रन जोड्यो । रनको वर्षा भएको यो खेलमा कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाउँदै अन्तिम… Continue reading आइपीएल : चेन्नईले कोलकातालाई हरायो

आइपीएल : मुम्बईलाई दिल्लीले हरायो

चेन्नई । जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इण्डियन्सलाई सजिलै हराएको छ । तेस्रो जित दर्ता गर्ने क्रममा दिल्लीले मुम्बईलाई ६ विकेटले हराएको हो । चेन्नईमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर भेटायो । मुम्बई इन्डियन्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १३७… Continue reading आइपीएल : मुम्बईलाई दिल्लीले हरायो

नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि… Continue reading नेपाल नेदरल्याण्डसँग पराजित

ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी ट्राइ नेसन्स सिरिज क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । दिउँसो सवा एक बजेबाट शुरु हुने खेलमा आज पनि नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । नेपालले जारी सिरिजमा नेदरल्याण्ड्लाई शनिबार ९ विकेटले हराएको थियो । सोमबार मलेसियालाई समेत ९ विकेटले हराएको नेपाल अहिले उच्च फर्ममा देखिएको छ ।… Continue reading ट्राइ नेसन्स सिरिज : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने

काठमाडौं । नेपालमा मंगलबारबाट सबै प्रकारका खेलहरु दर्शकबीना खेलाईने भएको छ । नेपाल क्रिकेट संघ क्‍यानले कीर्तिपुरमा क्रिकेट मैदानमा जारी ट्राइ नेशन्स् क्रिकेट सिरिज अन्तर्गतका खेल मंगलबारदेखि दर्शक बिना नै खेलाउने निर्णय गरेको छ । उता, सरकारले रंगशालामा दर्शक बीना नै खेल खेलाउनु पर्ने नियम ल्याएका कारण अब हुने सबै प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति… Continue reading मंगलबारबाट रंगशालामा दर्शक बीनै खेल खेलाइने

कुशल र आशिफको उत्कृष्ट ब्याटिङले मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । नेपालले दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको हो । टियु क्रिकेट मैदानमा ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ‌ओभरमै भेट्टाएको थियो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आशिफ ११.१ ओभरमा ४२ रन बनाएर आउट भएका थिए। तेस्रो… Continue reading कुशल र आशिफको उत्कृष्ट ब्याटिङले मलेसियाविरुद्ध नेपालको शानदार जित

त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिदेशीय टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो एक बजेबाट क्रिकेट शुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएका कारण उच्च मनोवलका साथ मैदानमा उत्रने छ । मलेसिया भने आइतबार नेदरल्याण्ड्ससँग १५ रनले हारेको छ । यद्दपी मलेसियाले ब्याटिंगमा… Continue reading त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै

आइपीएल : दिल्ली र बैंलौर विजयी

मुम्बई । जारी १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलौंर विजयी भएका छन् । दिल्लीले दोस्रो जित दर्ता गर्ने क्रममा पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ । शिखर धवनको उत्कृष्ट ब्याटिङको सहायतामा दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउँदै भेटायो । धवनले ४९ बलमा सर्वाधिक ९२ रनको योगदान गरे ।… Continue reading आइपीएल : दिल्ली र बैंलौर विजयी

कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई

Photo : Cbssports.com

काठमाडौं\एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले सिजनको पहिलो उपाधी जितेको छ । च्याम्पियन्स लीगबाट बाहिरी सकेको बार्सिलोनाका लागि लालिगामा समेत उपाधी जित्नु निकै कठिन छ । यस्तो परिस्थितिमा कोपा डेल रे फाइनलमा भने क्लवले कुनै गल्ती गरेन । खेलको सबै समय दवदवा बनाएको बार्सिलोनाले १२ मिनेट भित्र ४ गोल गर्दै उपाधी जितेको छ । बार्सिलोनाले एथ्लेटिक… Continue reading कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई

आइपीएल : मुम्बईलाई लगातार दोस्रो जित

मुम्बई । साविक विजेता मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित निकालेको छ । शनिबार राती सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बई अंक तालिकाको पहिलो स्थानमा समेत उक्लियो । रोएल च्यालेन्जर्स र मुम्बईको समान ४ अंक भएपनि मुम्बई रनरेटका आधारमा अगाडि रहेको छ । मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४… Continue reading आइपीएल : मुम्बईलाई लगातार दोस्रो जित

नेदरल्याण्ड्सविरुद्ध नेपालको रवाफिलो जित

काठमाडौं । नेपालमा शनिबारबाट शुरु भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकालेको हो । आजको खेलमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी ब्याटिङ गरेका छन् । नेपालको साविकको समस्या ब्याटिङमा थियो । तर, प्रशिक्षक वाटमोरको पहिलो खेलमै नेपालले सो… Continue reading नेदरल्याण्ड्सविरुद्ध नेपालको रवाफिलो जित

आजबाट त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज, नेपाल र नेदरल्याड्स भिड्दै

काठमाडौं । आजबाट काठमाडौंमा तीन मुलुक सहभागी टि-ट्वान्टी क्रिकेट सिरिज शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी छन् । कोरोना महामारीपछि पहिलो पटक नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियागितामा सहभागी भएको छ । दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्दैछन्… Continue reading आजबाट त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज, नेपाल र नेदरल्याड्स भिड्दै

आइपीएल : पन्जावविरुद्ध चेन्नईको सहज जित

मुम्बई । जारी आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले पञ्जाब किंग्सविरुद्ध सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा महेन्द्र सिंह धोनीको टीम चेन्नईले पहिलो जित निकालेको हो । धोनीका लागि शुक्रबारको खेल ऐतिहासिक थियो । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सका लागि दुई सयौँ खेल पुरा गरेका छन् । चेन्नईले पञ्जाब किंग्सलाई ६… Continue reading आइपीएल : पन्जावविरुद्ध चेन्नईको सहज जित

आइपीएल : राजस्थानले दिल्लीलाई हरायो

मुम्बई । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराउँदै पहिलो जित निकालेको छ । बिहीबार राती सम्पन्न खेलमा राजस्थानले दिल्लीलाई तीन विकेटले हराएको हो । मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन जोड्यो । जवाफी ब्याटिङ गरेको राजस्थान… Continue reading आइपीएल : राजस्थानले दिल्लीलाई हरायो

आइपीएल : हैदरावादले लगातार दोस्रो खेल हार्यो, बैंलौर विजयी

चेन्नई । जारी इन्डियन प्रिमियर लिगमा रोएल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो जित निकाल्दा हैदरावाद भने दोस्रो खेलमा समेत पराजित भएको छ । बुधबार चेन्नइमा सम्पन्न खेलमा बैंलौरले सनराइजर्स हैदरवादलाई ६ रनले हरायो । बैंलौरल दिएको १५० रनको लक्ष्य भेटाउने क्रममा हैदरावाद २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४३ रनमा समेटियो । हैदरावादका लागि कप्तान डेभिड… Continue reading आइपीएल : हैदरावादले लगातार दोस्रो खेल हार्यो, बैंलौर विजयी

आईपीएल: रोमान्चक खेलमा मुम्बईले कोलकातालाई हरायो

Photo Source: IPL/BCCI

चेन्नई । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई हराएको हो । चेन्नईमा मंगलबार राती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको हो । मुम्बइले दिएको एक सय ५३ रनको लक्षसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकताले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र एक सय ४२ रन जोड्न सक्यो । मुम्बईलाई… Continue reading आईपीएल: रोमान्चक खेलमा मुम्बईले कोलकातालाई हरायो

त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

काठमाडौं । नेपालमा संचालन हुने त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेका छन् । नेपालमा वैशाख चार गतेबाट नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा संचालन हुनेछ । दुवै मुलुकको राष्ट्रिय टीम मङ्गलवार बिहान नेपाल आएको हो । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट… Continue reading त्रिदेशीय टी-२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टीम नेपाल आए

आइपीएल : राजस्थान रोयल्सलाई पन्जावले हरायो

मुम्बई । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जावले विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै पञ्जाब किंग्स विजयी भएको हो । रोयल्सका कप्तान सन्जु साम्सनले शतक प्रहार गरे पनि टीम भने पराजित भएको छ । सामसनले ११९ रनको योगदान दिए । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको… Continue reading आइपीएल : राजस्थान रोयल्सलाई पन्जावले हरायो

आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात

चेन्नाई । भारतमा जारी १४ औं संस्करणको आइपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । आइतबार राती सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई १० रनले हरायो । चेन्नाईको एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८७ रन जोडेको थियो । उसका लागि नितिश राना र राहुल त्रिपाठीको अर्धशतक बताए । कोलकाताले दिएको १८८ रनको… Continue reading आइपीएल : हैदरावादलाई हराउँदै कोलकाताको विजयी शुरुवात

एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो

Photo by Alex Caparros/Getty Images

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दुई बलियो टीम रियल म्याड्रिड र बार्सिलोनाबीचको भिडन्तमा रियलले बाजी मारेको छ । यो खेललाई एलक्लासिको भिडन्तका नामबाट चिनिन्छ । वर्षमा कम्तिमा दुई पटक यी टीमबीच भिडन्त हुन्छ । रियल म्याड्रिडले गत राती सम्पन्न खेलमा बार्सिलोनालाई २-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा… Continue reading एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो

आइपीएल : दिल्ली सामु चेन्नई निरिह

मुम्बई । १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्समाथि रवाफिलो जित दर्ता गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी शको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली चम्किएको हो । शनिबार राती सम्पन्न खेलमा चेन्नईमाथि दिल्लीले ७ विकेटको जित निकाल्न सफल भयो । पहिले ब्याटिंग गरेको चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४… Continue reading आइपीएल : दिल्ली सामु चेन्नई निरिह

आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट सिरिजको १४ औं संस्करण शुक्रबारबाट शुरु भएको छ । शुक्रबार राती सम्पन्न पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्सलाई रोयल च्यालेन्जर्स बैंलौरले रोमाञ्चक भिडन्तमा हराएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बैंलौरले दुई अंक समेत जोडेको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २०… Continue reading आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो

आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै

Photo Source : Outlook india

चेन्नई । क्रिकेटको सबैभन्दा ठूलो लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं सिजन आजबाट शुरु हुँदैछ । तीन महिना चल्ने यो सिरिजमा संसारका उत्कृष्ट क्रिकेटर करोडौं मूल्य राशीको उपाधीका लागि भिड्नेछन् । आज पहिलो खेलमा मुंबई इंडियन्स र रोयल च्यालेन्जर बैंलौर भिड्दैछन् । खेल भारतको चेन्नईमा हुने छ । भारतमा तिब्र गतिमा फैलिएको कोरोना… Continue reading आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै

च्याम्पियन्स लिग : पिएसजीले बायर्न म्युनिखलाई हरायो

काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत दुई बलियो प्रतिद्धन्द्धी पिएसजी र बायर्न म्युनिख बीचको खेलमा पिएसजीले बाजी मारेको छ । बुधबार रातिको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरेका छन् । बायर्नका लागि मोटिस र मुलरले… Continue reading च्याम्पियन्स लिग : पिएसजीले बायर्न म्युनिखलाई हरायो

नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो

काठमाडौं । नेपाल आर्मी क्लव एएफसी कप २०२१ को प्रारम्भिक छनोट पार गर्न सफल भएको छ । आज दशरथ रंगशालामा श्रीलंका पुलिस क्लवमाथि फराकिलो जित निकाल्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्मीले श्रीलंकन टिमको पोष्टमा ५ गोल गर्न सफल… Continue reading नेपाल आर्मी क्लवले श्रीलंका पुलिस क्लव विरुद्ध ५ गोल गर्यो