भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

file

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा हिम पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको (द्रोपदीको डाँडा) २’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि… Continue reading भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो… Continue reading मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

लुक्ला उडान रामेछापबाट शुरु

काठमाडौं । काठमाडौंबाट भइरहेको लुक्लाको हवाई उडान रामेछापमा सारिएको छ । काठमाडौं विमानस्थलको भिडभाडमा हुने व्यस्तता हटाउन १ अक्टोवरदेखि लागि हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार उडान सारिएको प्राधिकरणको भनाई छ । आज बिहानै समिट एयरले सो विमानस्थलबाट लुक्लाका लागि पहिलो उडान गरेको छ । लुक्लामा समिटसँगै सीता… Continue reading लुक्ला उडान रामेछापबाट शुरु

वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

काठमाडौं । नेपालमा वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको हो । यसले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा समेत सहयोग गर्नेछ । नेपालले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा… Continue reading वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

लामो दूरीको बसमा अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ खुलेको छ । काठमाडौंबाट लामो दूरीको बसमा यात्रा गर्नेहरुले आजबाट अग्रिम टिकट लिन सक्ने भएका छन् । बिहानैबाट टिकट बुक गर्नेको भिड लागेको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात… Continue reading लामो दूरीको बसमा अग्रिम टिकट बुकिङ खुल्यो

राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेकी छिन् । उनी मंगलबार भने विभिन्न कार्यक्रममा व्यस्त रहने छिन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा सोमबार उनलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरे । सोमबार राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसिन् । उनी मंगलबार बिहान… Continue reading राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुका साथै यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापन चुस्तदुरुस्त राख्न व्यवस्थापन पक्षलाई निर्देशन दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै… Continue reading त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

१ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आउने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यो नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । चिनियाँ… Continue reading १ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

rss

काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५, ९अक्टोबर (तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी… Continue reading क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका… Continue reading नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-कुवेत उडान

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ। छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार… Continue reading हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-कुवेत उडान

पर्यटन पुनरुत्थान कार्ययोजना : एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान

काठमाडौं । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो प्रतिवेदन बुझाएको छ । १३ असारमा मन्त्री श्रेष्ठले पदभार ग्रहणका क्रममा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका… Continue reading पर्यटन पुनरुत्थान कार्ययोजना : एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान

राजदूतहरुसँग पर्यटन मन्त्रीले भने : विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुहोस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । नवनियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन… Continue reading राजदूतहरुसँग पर्यटन मन्त्रीले भने : विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुहोस

चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । टावर नं.… Continue reading चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८… Continue reading नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको… Continue reading सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

८ असार, काठमाडौं । बुधबार बाट रोक्ने भनिएको आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् । गृह सचिवको संयोजकत्वमा मंगलबार मध्यरातमा प्राधिकरणका पदाधिकारी र वायुसेवा संचालकहरुबीचको वार्तामा उडान नरोकी समस्या समाधानका उपाय खोज्ने सहमती जुटेकोसँगै उडान नियमित हुन लागेको हो… Continue reading आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

काठमाडौं । सरकारले परीक्षणका लागि सुरु गरेको दुई दिने सार्वजनिक बिदा खारेज गरेपछि बुधबारबाट नयाँ कार्यालय समय कार्यान्वयनमा आउने भएको छ । भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण भएको हो । गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको जनाएको छ । जेठ २३ गते… Continue reading बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

THT

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स(साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध… Continue reading मनसुन शुरु भएसँगै चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी बन्द

काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान

काठमाडौं । काठमाडौंदेखि चीनको दक्षिणी क्षेत्रमा पर्ने युन्नान प्रान्तस्थित कुमिङसम्म हवाई उडान प्रारम्भ भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पहिलो काठमाडौ(कुमिङ उडान भएको जानकारी गराएको छ । बिहीबार दूतावासले ट्विटरमार्फत पहिलो काठमाडौं-कुमिङ उडान भएको जनाउँदै सो अवसरमा बधाईसमेत दिएको छ । कोभिड १९ महामारीपछि नेपाल र चीनबीचको धेरै गन्तब्यको उडान रोकिएको छ । परीक्षणका लागि… Continue reading काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान

एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

Photo : Gorakhapatra

भैरहवा । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । सोमबार कुवेतबाट आएको जजिरा एयरवेजको जहाज र नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुगेर अवतरण गरेका छन् । आज भैरहवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत आउँदैछन् । तर, उनी यो विमानस्थलमा भने अवतरण गर्ने छैनन् । हेलिकोप्टरमा आउने उनी सिधै लुम्बिनी जाने कार्यक्रम छ । काठमाडौं… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाजको इन्जिन आकासमै फेल हुँदा आकस्मिक अवतरण गर्नु परेको छ । काठमाडौंबाट धनगढीका लागि उढेको जहाजको इन्जिन फेल भएपछि बुधबार काठमाडौंमै डाइभर्ट गरिएको छ । जहाज काठमाडौंबाट २४ नटिकल माइल उडेपछि काठमाडौं फिर्ता भएको हो । जहाजमा ८७ जना मानिस थिए । उनहिरुलाई बुधबार नै अर्को उडानबाट धनगढी लगिएको छ… Continue reading श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

काठमाडौं । ३० वैशाखको दिन नेपालभर सार्वजनिक यातायात चल्ने छैनन् । जसले गर्दा आन्तरिक हवाई उडान समेत ठप्प हुने छ । यस दिन उद्धार उडान, मानवीय सहायताका उडान र सरकारको अनुमतिमा भने उडान हुनेछन् । समिट एयरका अनुसार यस दिन लुक्ला जान टिकट काटिसकेका यात्रुले उडान गर्न पाउने गरि व्यवस्था मिलाइएको छ । सोहीकारण सम्बन्धित… Continue reading लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

काठमाडौं । बैशाख ३० का दिन पर्यटक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सेवाका लागि काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ । हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको… Continue reading निर्वाचनको दिन हवाई यात्रुको सेवामा सटल बस चल्ने, यी हुन रुट

काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

File

काठमाडौं । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र बनारसबीच आगामी ९ जेठ (२३ मे)बाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले उडानको उडानको मिति सार्वजनिक गरेको हो । काठमाडौं(बनारस(काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको छ । वनारसमा बुद्धले आफ्नो… Continue reading काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी… Continue reading अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६… Continue reading अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

काठमाडौं । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज अकस्मात रोक्नु परेको र सो क्रममा जहाजका पांग्रा पड्किएको बताइएको छ । विमान ठूलो दुर्घटनाबाट बचेको हो । जहाजमा ७० जना सवार थिए । त्यस क्रममा रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

काठमाडौंबाट जापान अब साताको तीन उडान हुने

काठमाडौं । काठमाडौं–नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले अहिले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको… Continue reading काठमाडौंबाट जापान अब साताको तीन उडान हुने