अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ । अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ… Continue reading अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

जरुरी काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अत्यावश्य काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह गरेको छ । हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइमा नजान आह्वान गरेको हो । कार्यालयले विज्ञप्ति निकाल्दै जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइमा विमानस्थल नजान भनेको हो । विमानस्थलमा अनावश्यक… Continue reading जरुरी काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह

बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे

सरस्वती न्यौपाने, रसुवा रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा पौष शुक्ल औंशीको अवसर पारेर ३० हजार भन्दा बढी श्रद्धालूहरूले श्राद्ध गरेका छन । देशका विभिन्न स्थानहरु; जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा लगाएका टाढा/टाढाको मानिसहरू समेत यस पवित्र भुमिमा आफ्नो दिवङगतहरूको सम्झनामा पितृहरुको नाममा तर्पण दिएको स्थानीय समाजसेवी शशी डंगोलले बताएका छन् ।… Continue reading बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे

नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक

काठमाडौं । नेपालमा एक वर्षको अवधि (सन २०२१) १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक भ्रमणमा आएका छन् ।  नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको यो तथ्यांक अनुसार नेपालमा भारतीय नागरिक पछि अमेरिकी नागरिक बढी आएका छन् । कोरोना अघि भारतिय र चिनियाँ नागरिकको बाहुल्यता थियो । सन् २०२१ मा यो संख्या सन् २०२०… Continue reading नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक

पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना

काठमाडौं । नेपाल एयरलाइन्सले नयाँ जहाज किन रकम आवश्यक रहेको भन्दै् सरकारसँग १५ अर्ब रुपैयाँ लगानी माग गरेको छ । यस्तो लगानी पूँजीका रुपमा गर्न र नेपाल एयरलाइन्सलाई बचाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आग्रह गरे । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै उनले यसका लागि सरकारको साथ आवश्यक रहेको बताए । मंगलबार निगममा… Continue reading पूँजीका रुपमा १५ अर्ब रुपैयाँ लगानी गर्न सरकारसँग नेवानिको प्रस्ताव, जहाज किन्ने योजना

क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो… Continue reading क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

काठमाडौं । नेपालमा चर्को आलोचनाका बीच अध्यागमन विभागले शुक्रबारको नियम तत्कालका लागि हटाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो । शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको… Continue reading अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

Photo source : technotrenz.com

काठमाडौं । सरकारले अमेरिका र बेलायतसहित विश्वका ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम ल्याएको छ । तर, भारतबाट नेपालमा आउँदा भने खुलेआम आउन पाउने नियम छ । यसले मुलुक भित्र सहजै भाइरस भित्राउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पर्यटन व्यवसायी ध्रुव सिखडाले सरकारको यो नियमले नेपालमा कोरोना रोक्ने नभई पर्यटक… Continue reading भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले नेपाल आगमनमा कडाई गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गरि यस्तो नियम लागु भएको जनाएको छ । अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको छ । सरकारले अमेरिका, बेलायत तथा यूरोपका अधिकांश मुलुकबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नु… Continue reading अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

बुद्ध एयरको जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण

File

भरतपुर । बुद्ध एयरको जहाजको बायाँ इन्जिन फेल भएपछि भरतपुर विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ । भरतपुरबाट १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजमा केही मिनेटमै समस्या आएको थियो । त्यसपछि सोही विमानस्थलमा अवतरण गरिएको थियो । आपतकालिन अवतरणका दौरान विमानस्थलमा आकस्मिक अवस्थाका लागि सबै बन्दोबस्त गरिएको थियो । नागरिक उड्डयन प्राधिकरण… Continue reading बुद्ध एयरको जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण

भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै यात्रा प्रतिवन्ध बढाएको छ । नियमित अन्तरराष्ट्रीय व्यापारिक उडान र त्यसबाट आउने यात्रुलाई भारतमा प्रतिवन्ध लागेको छ । यस्तो प्रतिवन्ध अब ३१ जनवरी २०२२ सम्म लम्ब्याइएको छ । यसमा कार्गो उडान र अनुमति प्राप्त सबै प्रकारका उडान भने खुला हुने छन् । नेपाल र भारतबीच एयर… Continue reading भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार

Photo : Gorakhapatra

बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यो सिजनमा ९ नाउर तथा तीन वटा झारलको शिकार गरिएको छ । यो क्षेत्र नेपालको शिकार पर्यटनको एक मात्र गन्तब्य हो । ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको आरक्ष प्रशासनले जनाएको छ । नेपालका पाँच शिकार कम्पनीमार्फत शिकार गरिएको छ ।… Continue reading ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार

दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दुबईमा हुने उडान थप गरेको छ । अब यो सेक्टरमा सातामा कुल ९ उडान भएको छ । उडान संख्या थप गरेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज केक काटेका छन् । दुबईमा यसअघि हरेक दिन एक\एक वटा उडान भइरहेको थियो । आइतबारबाट थप दुई (आइतबार र… Continue reading दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

AP Photo

वासिंटन डिसी । ओमिक्रोन नामक कोरोना भाइरसको नयाँ मेरियन्टबाट बच्न अमेरिकाले यात्रामा कडा नियमहरू लगाएको छ । बीबीसीका अनुसार राष्ट्रपति जो बाइडनले यस्तो नियम सार्वजनिक गरेका छन् । यद्दपी उनले लकडाउन भने नगरिने बताएका छन् । खोपसम्बन्धी यसअघिको निर्णयमा समेत परिवर्तन नहुने भएको छ । न्यू योर्क राज्यमा पाँच जना र मिनेसोटा र कोलोराडोमा अहिलेसम्म… Continue reading ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा अमेरिकाबाट ३ हजार ७८२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना महामारीको प्रभाव कम भएको र नेपालमा यात्रा प्रतिबन्ध खुकुलो बन्दै जाँदा नोभेम्बरमा सन् २०२१ यताकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ३ हजार ७८२ जना नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोडर्ढले जनाएको छ… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

Photo source : technotrenz.com

काठमाडौं । हङकङसहित ९ मुलुकबाट आउने यात्रुलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती… Continue reading हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

business-standard

काठमाडौं । भारतले डिसेम्बर १५ बाट खोल्ने भनेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको हो । जसले गर्दा नेपाल एयरलाइन्सले भारतीय शहरमा गर्ने भनेको उडान समेत प्रभावित बनेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न… Continue reading भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने

काठमाडौं । नेपालमा सार्वजनिक यातायातमा भेहिकल ट्र्याकिङ सिस्टम जडान शुरु गरिएको छ । यातायात व्यवस्था विभागले परीक्षणस्वरूप १७ वटा बसमा यस्तो प्रणाली जडान गरिसकेको जनाएको छ । पहिलो चरणमा एक सयवटा सवारीमा निःशुल्क जडानको योजना विभागको छ । त्यसपछि सबै सार्वजनिक गाडीमा यो प्रणाली जडान गरिने भएको छ । विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका… Continue reading सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने

अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

Photo source : technotrenz.com

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुक दक्षिण अफ्रिकासहित सो महादेशबाट नेपाल आउन रोक लगाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन नामक नयाँ भेरियन्ट देखिएको छ । यस्तो प्रतिवन्ध अर्को व्यवस्था नभएसम्मका लागि लगाइएको हो । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश… Continue reading अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

१३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

Getty Images

नागपुर । भारतको बैलौरबाट पटनका लागि उडेको जहाजको इन्जिनमा खराबी आएपछि आपतकालिन अवतरण गर्नु परेको छ । गो एयरको सो जहाजमा १३९ जना यात्रु रहेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार शनिवार बिहान सवा ११ बजे नागपुरमा सुरक्षित अवतरण गराइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार जहाज पाइलटले नागपुर एटीसीलाई जहाजको इन्जिनमा खराबी आएको सूचना दिएका… Continue reading १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

business-standard

नयाँ दिल्ली । भारतले १५ डिसेम्बरबाट लागु हुने गरि अन्तर्राष्ट्रिय उडान सूचारु गरेको छ । नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरि भारतले उडान खोल्ने निर्णय गरेको हो । अहिले एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस अनुसार एक अर्का मुलुक र अनुमति प्राप्त तेस्रो मुलुकका नागरिकले मात्र उडानको अनुमति पाएका थिए ।… Continue reading भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

हुस्सुका कारण आन्तरिक उडान हरेक दिन प्रभावित

काठमाडौं । आन्तरिक गन्तब्यका विमानस्थलहरुमा बाक्लो हुस्सुका कारण हरेक दिन उडान प्रभावित बनेको छ । याअले उडान डिले तथा रद्द हुने क्रम समेत बढेको छ । बिहिवार बिहान विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढीसहितका विमानस्थल अबेरसम्म खुलेनन । यो समस्या केही दिन देखि दोहोरिएको हो । आन्तरिक उडानहरु प्रभावित हुदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको… Continue reading हुस्सुका कारण आन्तरिक उडान हरेक दिन प्रभावित

अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

काठमाडौं । अब कोरोना विरुद्धको खोप कार्ड देखाएर नेपाल र भारतमा आवतजावत गर्न सकिने भएको छ । नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेसँगै यस्तो बाटो खुलेको हो । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा… Continue reading अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

File

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अब दुर्गम भेगमा समेत उडान बिस्तार गर्ने भएको छ । रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने योजना कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो… Continue reading बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

काठमाडौं । पेट्रोलियम पदार्थ मूल्यवृद्धि भएको भन्दै फिर्ताको माग राखि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेको छ । बन्दको प्रभाव देशभर देखिएको छ । खासगरी ग्रामिण भेगमा यातायात ठप्प जस्तै छ । शहरी इलाकामा समेत सार्वजनिक यातायात चलेका छैनन् । फाट्टफुट्ट निजी सवारी चल्नुबाहेक सडक सुनसान देखिएको छ । जसले गर्दा… Continue reading विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

काठमाडौं । भैरहवामा निर्माणधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थलमा इजरायलले सिधा उडानको इच्छा व्यक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच सोमबार भएको भेटवार्तामा इजरायल सरकारले यस्तो संकेत गरेको हो । भेटमा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न… Continue reading इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

काठमाडौं । नेपालका लागि अमेरिकी, बेलायती र अष्ट्रेलियाका राजदुत मुगुमा रहेको रारा तालको भ्रमणमा निस्किएका छन् । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । अमेरिकी राजदूत रेण्डी बेरी, बेलायती राजदुत निकोला पोलीट र अस्ट्रेलियनका राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा पुगेका छन् । कोरोना महामारीपछि रारामा विदेशी पाहुना पहिलो पटक रारा पुगेका… Continue reading अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

काठमाडौं । अब नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यहरुमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले विभिन्न वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यात्रुले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् । सम्झौता अनुसार अब नेपाल एयरलाइन्सको टिकटबाट यूरोपका विभिन्न… Continue reading अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

जीवनमा पुग्नै पर्ने ठाउँ; रसुवाको नागथली

सरस्वती न्यौपाने, रसुवा नेपाली उत्तरी हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्यले धनी जिल्ला हो । जसमध्ये साविकको थुमन गाविस वडा नम्बर ६ हालको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १ मा पर्ने नागथलीको सौन्दर्य बयानयोग्य छ । त्यहाँ पुग्ने हरेकले ‘जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ हो’ भन्ने गर्दछन् । ३ हजार १ सय ६५ मिटरको उचाईमा रहेको नागथली… Continue reading जीवनमा पुग्नै पर्ने ठाउँ; रसुवाको नागथली

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म नि:शुल्क बस सेवा शुरु

काठमाडौं । त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनल सम्म अब निशुल्क बस सेवा लिन सकिने भएको छ । विमानस्थल पुग्ने पैदल यात्रुलाई लक्षित गरि निशुल्क बस सेवा शुरु गरिएको हो । यो बस टर्मिनलबाट गेटसम्म आउने छ । जसमा विमानबाट झरेका यात्रुले विमानस्थलको गेटसम्म आउने सुविधा पाउने छन् । विमानस्थल भित्र ट्याक्सीले चर्को भाडा लिने गरेको… Continue reading त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म नि:शुल्क बस सेवा शुरु