म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

A voter casts a ballot at a polling station in Naypyitaw, Myanmar, Sunday, Dec. 28, 2025. (AP Photo/Aung Shine Oo)

याङ्गुन, १४ पुस (रासस–एपी) । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आइतबार मतदान सुरु भएको छ । तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन सुरुदेखि नै विवादको घेरामा परेको छ । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान… Continue reading म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन

TOPSHOT - Tarique Rahman (C), son of former prime minister Khaleda Zia and Bangladesh Nationalist Party (BNP)'s apparent heir waves to supporters after his arrival in Dhaka on December 25, 2025. Aspiring prime minister and political heavyweight Rahman was welcomed back to Bangladesh on December 25 by huge crowds of joyous supporters after 17 years in self-imposed exile. (Photo by Munir UZ ZAMAN / AFP)

ढाका, १४ पुस (रासस–एएफपी) । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक सङ्गठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन् । सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट… Continue reading बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन

युद्धविरामका लागि थाईल्याण्ड र कम्बोडियाको ट्रम्पले गरे प्रसंशा

CORRECTS NAME OF THAI DEFENSE MINISTER - In this photo released by Agence Kampuchea Press (AKP), Cambodian Defense Minister Tea Seiha, left, stands with Thai Defense Minister Nattaphon Narkphanit, right, at the General Border Committee Meeting in Chanthaburi Province, Thailand Saturday, Dec. 27, 2025. (AKP via AP)

वासिङ्टन, १४ पुस (रासस–एएफपी) । थाइल्यान्ड र कम्बोडियाका दुई नेताबीच हप्तौँंदेखि जारी सीमामा भएको झडपपछि अघिल्लो दिन भएको युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रसंशा गरेका छन् । “म दुबै महान नेताहरूलाई यो द्रुत र धेरै निष्पक्ष निष्कर्षमा पुग्न प्रयोग भएको उनीहरूको प्रतिभाको लागि बधाई दिन चाहन्छु,” राष्ट्रपति ट्रम्पले भने । उनले डिसेम्बरको सुरुमा सीमा… Continue reading युद्धविरामका लागि थाईल्याण्ड र कम्बोडियाको ट्रम्पले गरे प्रसंशा

जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते

Burnt vehicles are seen after a massive crash in snowy weather on an expressway, in Minakami, northwest of Tokyo, early Saturday, Dec. 27, 2025. (Kyodo News via AP)

टोकियो, १३ पुस (रासस–सिन्ह्वा) । जापानको टोकियो उत्तरपश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि… Continue reading जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते

थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति समझौता

CORRECTS NAME OF THAI DEFENSE MINISTER - In this photo released by Agence Kampuchea Press (AKP), Cambodian Defense Minister Tea Seiha, left, stands with Thai Defense Minister Nattaphon Narkphanit, right, at the General Border Committee Meeting in Chanthaburi Province, Thailand Saturday, Dec. 27, 2025. (AKP via AP)

फ्नोम पेन्ह, १३ पुस (रासस–एएफपी) । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले… Continue reading थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति समझौता

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

A rescue worker clears the rubble of a house destroyed after a Russian strike on Kyiv, Ukraine, on Saturday, Dec. 27, 2025. (AP Photo/Evgeniy Maloletka)

किएभ, १३ पुस (रासस–एएफपी) । युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्। किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भनेका छन्, “राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।” युक्रेनको वायु सेनाले पनि शनिबार… Continue reading युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

TOPSHOT - Tarique Rahman (C), son of former prime minister Khaleda Zia and Bangladesh Nationalist Party (BNP)'s apparent heir waves to supporters after his arrival in Dhaka on December 25, 2025. Aspiring prime minister and political heavyweight Rahman was welcomed back to Bangladesh on December 25 by huge crowds of joyous supporters after 17 years in self-imposed exile. (Photo by Munir UZ ZAMAN / AFP)

ढाका, १० पुस (रासस–एएनआई) । सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनुभएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उहाँको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुग्नुभएको हो… Continue reading १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

TOPSHOT - Acting Latin Patriarch of Jerusalem Pierbattista Pizzaballa leads a Christmas Midnight Mass at Saint Catherine’s Church in the Church of the Nativity in the Israeli-occupied West Bank city of Bethlehem on December 24, 2025. (Photo by MUSSA QAWASMA / POOL / AFP)

बेथलेहेम (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस–एएफपी) । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको… Continue reading बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित

Parliament members sit as France's National Assembly vote on a national health care budget that would suspend Macron's unpopular pension reform raising the retirement age, in Paris, France, Tuesday, Dec. 9, 2025. (AP Photo/Michel Euler)

पेरिस, १० पुस (रासस–एपी) । फ्रान्सको संसद्ले मङ्गलबार अमेरिकी शैलीको सरकारी शटडाउन हुन नदिन तयार पारिएको एक आपतकालीन विधेयक पारित गरेको छ । सन् २०२६ को बजेटबारे वार्ता जारी रहँदा अर्को हप्तादेखि सरकारी कामकाज अवरुद्ध हुने सम्भावना देखिएपछि यो विधेयक ल्याइएको हो । नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा राष्ट्रपति इमानुएल म्याक्रोन… Continue reading फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित

खुफूको डुङ्गा पुनः एकत्रित

Visitors view the first solar boat of King Khufu, at the Grand Egyptian Museum in Giza, Egypt, Tuesday, Dec. 23, 2025. (AP Photo/Amr Nabil)

कायरो, १० पुस (रासस–एपी) । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । मङ्गलबार बिहान दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा खुफूका दुई डुङ्गामध्ये एउटा देवदारको काठबाट बनेको डुङ्गालाई सङ्ग्रहालयका कर्मचारीहरूले सावधानीपूर्वक एक–एक भाग जोड्न थालेका छन् । बयालिस मिटर (१३७ फिट) लामो… Continue reading खुफूको डुङ्गा पुनः एकत्रित

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

FILE - Libya's army chief of staff Gen. Muhammad Ali Ahmad al-Haddad poses for a photo in Tripoli, Libya, Oct. 3, 2022. (AP Photo/Yousef Murad, File)

अङ्कारा, १० पुस (रासस–एपी) । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त… Continue reading टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

Emergency personnel rush a victim of a small plane crash to an awaiting ambulance, Monday, Dec. 22, 2025, near the Galveston causeway, near Galveston, Texas. (Jennifer Reynolds/The Galveston County Daily News via AP)

मेक्सिको सिटी, ८ पुस (रासस–एएफपी) । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री वोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको… Continue reading अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

इरानका केही शहरमा क्षेप्यास्त्र परीक्षण गरिएको दावी

File (Xinhua/Chen Junqing)

तेहरान, ८ पुस (रासस–सिन्ह्वा) । इरानले सोमबार देशका विभिन्न स्थानमा कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको अर्धसरकारी समाचार संस्था (फार्स) ले जनाएको छ । ती क्षेप्यास्त्र इरानको खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादमा परीक्षण गरिएको फार्सले जनाएको छ । सोमबार इरानी सेनाका प्रमुख आमिर हतामीले भने, “इरानीसेना असममित र अनियमित युद्धसहित कुनै पनि खतराको सामना गर्न… Continue reading इरानका केही शहरमा क्षेप्यास्त्र परीक्षण गरिएको दावी

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

FILE - An attendee asks Pearl Harbor survivor Ira "Ike" Schab, 103, to sign an U.S. flag during the 82nd Pearl Harbor Remembrance Day ceremony on Thursday, Dec. 7, 2023, at Pearl Harbor in Honolulu, Hawaii. (AP Photo/Mengshin Lin, File)

होनोलुलु (अमेरिका), ७ पुस (रासस–एपी) । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उनकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिइन् । उनको निधनसँगै पर्ल हार्बरको आकस्मिक… Continue reading पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

photo : Google

एथेन्स, ७ पुस (रासस–एएफपी) । ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि ग्रीसले सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैङ्क अफ ग्रीस’को तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा लामो समयदेखि घमाइलो टापु र सम्पन्न पुरातात्विक स्थलहरूको लागि पर्यटकहरूको प्रिय भूमध्यसागरीय… Continue reading ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

Festivalgoers gather near food and beverage stands, including a booth serving nonalcoholic beer, during the Soundstorm music festival in Riyadh, Saudi Arabia, Thursday, Dec. 11, 2025. (AP Photo/Baraa Anwer)

रियाद, ७ पुस (रासस–एपी) । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि मदिरा किन्न पाउने भएका छन् । यो कदमलाई एक समय अत्यन्त रूढीवादी मानिएको राज्यले अपनाइरहेको उदारीकरण नीतिको पछिल्लो चरणका रूपमा हेरिएको छ । यस विषयमा कुनै औपचारिक घोषणा… Continue reading साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

रावलपिन्डी (पाकिस्तान), ६ पुस (रासस–एएनआई) । संघीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन… Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

White House chief of staff Susie Wiles and President Donald Trump talk aboard Marine One, Friday, Dec. 19, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

वासिङ्टन, ६ पुस (रासस–एएफपी) । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताए । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो । वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन… Continue reading सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

An excavator dig a pit to burry the carcass an Asiatic wild elephant being removed from a railway track after a speeding train hit a heard of wild elephant in the early morning in Changjurai village east of Guwahati, India, Saturday, Dec. 20, 2025. (AP Photo/Anupam Nath)

नयाँदिल्ली, ५पुस (रासस–एएफपी) । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ । वरिष्ठ असम पुलिस अधिकारी… Continue reading भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

Security forces stand guard at the entrance of nation's Parliament complex as people arrive to perform funeral prayers for leading Bangladeshi activist Sharif Osman Hadi, who died from gunshot wounds sustained in an attack in Dhaka earlier this month, in Dhaka, Bangladesh, Saturday, Dec. 20, 2025. (AP Photo/Mahmud Hossain Opu)

ढाका, ५ पुस (रासस–एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका छन्। गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो… Continue reading मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

Getty images \BBC

गाजा, ५ पुस (रासस) सिन्ह्वा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताए । “ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका… Continue reading गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

(AP Photo/Mahmud Hossain Opu)

सिड्नी, ५ पुस (रासस–सिन्ह्वा) । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार… Continue reading नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

नोम पेन (कम्बोडिया), ३ पुस (रासस–सिन्ह्वा) । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे… Continue reading कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

Ambulances are seen on a street after a shooting incident at Bondi Beach in Sydney on December 14, 2025. Australian police said two people were in custody following reports of multiple gunshots on December 14 at Sydney's famed Bondi Beach, urging the public to take shelter. (Photo by Saeed KHAN / AFP)

सिड्नी, ३ पुस (रासस–सिन्ह्वा) । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अकरमलाई ५९ वटा अपराधको आरोप लगाएको छ, जसमा १५ वटा हत्या र एक आतंककारी… Continue reading बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

High-rise buildings are seen in the Shinjuku business area of Tokyo on December 8, 2025. (Photo by Kazuhiro NOGI / AFP)

टोकियो, ३ पुस (रासस–एएनआई) । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर)भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ । यदि यो बजेट… Continue reading जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

File (AP Photo/Evan Vucci)

वासिङ्टन, ३ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा… Continue reading ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाइँदै । तस्बिर : मनोज क्षेत्री/रासस

२ पुस, काठमाडौं । नेपाल सरकारले उपहार स्वरुप प्रदान गरेका जोडी हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उडेका छन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार उडाइएको हो । दुई हात्ती मंगलबार चितवनबाट भैरहवा ल्याइएको हो… Continue reading भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन, १ पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् ।… Continue reading रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह

Major Gen. Zaw Min Tun, leader of the military information team, speaks after press briefing on national level efforts to completely eliminate online scams and dismantle their networks at the root, Sunday, Dec. 14, 2025, in Yangon, Myanmar. (AP Photo/Thein Zaw)

बैङ्कक, २९ मङ्सिर (रासस–एपी) । म्यान्माको सैन्य शासनले थाइल्यान्डसँगको सीमाना नजिक पूर्वी कायिन राज्यमा रहेका अनलाइन घोटाला केन्द्रहरूमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका सयौँ विदेशी नागरिक चाँडो फिर्ता लिन सम्बन्धित देशहरूलाई आग्रह गरेको छ । हालैका महिनामा अधिकारीहरूले थाइल्यान्ड सीमा क्षेत्रको व्यापारिक सहर म्यावड्डी नजिक रहेका केके पार्क र स्वे कोक्को नामक दुई ठूला घोटाला… Continue reading घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह

सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा

Ambulances are seen on a street after a shooting incident at Bondi Beach in Sydney on December 14, 2025. Australian police said two people were in custody following reports of multiple gunshots on December 14 at Sydney's famed Bondi Beach, urging the public to take shelter. (Photo by Saeed KHAN / AFP)

जेरुसेलम, २९ मङ्सिर (रासस–एएफपी) । इजरायली नेताहरूले सिड्नीमा हनुक्का उत्सवलाई लक्षित गरी भएको गोलीबारीको कडा निन्दा गरेका छन् । आइतबार भएको गोलीबारीमा ११ जनाको ज्यान गएको थियो । यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरोधविरुद्ध प्रभावकारी कदम चाल्न असफल भएको आरोप लगाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको… Continue reading सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा