केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल केदारनाथनजिकै हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथभन्दा दुई किलोमिटर पर गरुडचट्टीमा आज हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सवार सातै जनाको मृत्यु भएको छ। खराब मौसम र बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ। हेलिकप्टर गुप्तकाशीबाट केदानरनाथतर्फ उडेको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिनपछि केदारनाथकै… Continue reading केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन

The indian ecpress

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष चुन्न सोमबार मतदान हुने भएको छ । भारतको पुरानो राजनीतिक पार्टी कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्न लागेको छ । कंग्रेसको अध्यक्षका लागि मालिकार्जुन खार्गे र शशि थरूर चुनावी मैदानमा छन्। टाइम्स अफ इन्डियाका अनुसार अध्यक्षको दौडमा ८० वर्षका खार्गे थरूरभन्दा अघि छन्। कर्नाटका राज्यबाट माथिल्लो… Continue reading भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन

आठौं संस्करणको टी–२० विश्वकप आजबाट

काठमाडौं । आठौं संस्करणको टी–२० विश्वकप आजबाट सुरू हुँदैछ। अष्ट्रेलियामा चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता दुई चरणमा चल्नेछ । पहिलो चरणमा समूह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९ः४५ बजे सुरू हुनेछ। दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ… Continue reading आठौं संस्करणको टी–२० विश्वकप आजबाट

टर्कीमा कोइला खानीमा विष्फोट, कम्तिमा २५ जना मारिए

Photo : Time

इस्तानबुल\बीबीसी । उत्तरी टर्कीको बार्टिन प्रान्तमा एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २५ जना मारिनुका साथै दर्जनौँ मानिसहरू पुरिएका छन्।विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए। टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्। आपतकालिन… Continue reading टर्कीमा कोइला खानीमा विष्फोट, कम्तिमा २५ जना मारिए

नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा

File

काठमाडौं\बीबीसी । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ। पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्। अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो। जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ। ब्रसल्सस्थित पश्चिमा सैन्य… Continue reading नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा

नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै

काठमाडौं । नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबल खेल्ने भएका छन् । पाकिस्तानको फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आगामी महिना नेपाल आउन लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ ।… Continue reading नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै

भारतमा धन सम्पत्ति पाइने लोभमा दुई महिलाको बली दिएको खुलासा

केरला । दक्षिणी भारतीय राज्य केरलाको पथानामथिट्टा जिल्लामा आर्थिक समृद्धिको निम्ति दुईजना महिलाको बलि दिएको घटना खुलासा भएको छ । अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचारलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार केरलाको दुईवटा जिल्लाका प्रहरीले त्यहाँ केही समयदेखि हराइरहेका दुईजना महिला पद्म र रोसलीको खोजकार्य गरिरहेका थिए। यसै सिलसिलामा कोच्ची नगरको प्रहरीले एक दम्पति भगवल सिंह… Continue reading भारतमा धन सम्पत्ति पाइने लोभमा दुई महिलाको बली दिएको खुलासा

रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा

काठमाडौं । रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। अमेरिकाले ती निर्मम हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको बीबीसीले लेखेको छ । जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले… Continue reading रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा

क्लावालाम्पुर । मलेसियामा संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका हुन् । देशका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका… Continue reading मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा

भेनेजुएलामा पहिरो, २२ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएको बीबीसीले लेखेको छ । भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक… Continue reading भेनेजुएलामा पहिरो, २२ जनाको मृत्यु

रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनमा दिएका अभिव्यक्ति पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण भएको बताएका हुन् । युक्रेनी राष्ट्रपतिले रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्न अहिलेदेखि नै थप प्रतिबन्धहरू लगाइनुपर्ने बताए। क्रेम्लिनले युक्रेनमा परमाणु युद्धबारे रुसी समाजलाई… Continue reading रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की

थाइल्याण्डमा बाल स्याहार केन्द्रमा नरसंहार, कम्तिमा ३४ मारिए

The Associated Press

बैंकक । थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। बीबीसीका अनुसार नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए। बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन्। भाग्नुअघि… Continue reading थाइल्याण्डमा बाल स्याहार केन्द्रमा नरसंहार, कम्तिमा ३४ मारिए

रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी

File

काठमाडौं । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको मस्कोले चेतावनी दिएको छ। बीबीसीका अनुसार अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य… Continue reading रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी

तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ। गत वर्ष पनि… Continue reading तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

file

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा हिम पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको (द्रोपदीको डाँडा) २’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि… Continue reading भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

१९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको… Continue reading १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

जाकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । १८० भन्दा बढी घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार खेलका क्रममा भएको हिंसा भएको थियो । रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक… Continue reading इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

काठमाडौं\बीबीसी । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ। शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेका थिए। पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्। कुलीन रुसी… Continue reading युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

Photo source : Yuri Kadobnov—AFP/Getty Images\TM

मस्को\एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ भू–भाग रुसमा गाभिएको घोषणा गर्ने भएका छन् । रुसले एकलौटी रुपमा सो भेगमा पाँच दिनसम्म जनमतसंग्रह गरेको थियो । युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्ने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा… Continue reading युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेका मानिस दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति… Continue reading क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

रूसी स्कुलमा बन्दुकधारीको आक्रमण, ५ विद्यार्थीसहित ६ जना मारिए

काठमाडौं । रूसको इजवेस्क शहरस्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरेका छन्। यो आक्रमणमा ५ विद्यार्थीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ। रूसी सञ्चारमाध्यमका अनुसार मृतकहरुमा ४ जना स्कुले विद्यार्थी र १ जना सुरक्षागार्ड रहेका छन्। घटना स्कुल नम्बर ८८ मा भएको हो। यस स्कुलमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। त्यहाँ करिब ८० जना शिक्षक… Continue reading रूसी स्कुलमा बन्दुकधारीको आक्रमण, ५ विद्यार्थीसहित ६ जना मारिए

रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

KREMLIN.RU/AFP

मस्को । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। बीबीसीका अनुसार रुसी मानवअधिकार समूह ओभीडी(इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।… Continue reading रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी

BBC

लण्डन। बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि भएको छ । लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री,… Continue reading राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी

बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने

AP

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि हुँदैछ । अन्त्येष्टि गर्ने यस दिन बेलायतमा सार्वजनिक बिदा समेत दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुँदैछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतकी महारानीको शव राखिएको… Continue reading बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने

ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

ताइपेई । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ। ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो। ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो। राजधानी ताइपेईमा केही समय… Continue reading ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

Reuters

लण्डन । ब्रिटेनका राजा चार्ल्स तृतीयले त्यहाँको संसद्‌लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गरेका छन्। राजाका रूपमा संसद्‌मा गरेको पहिलो सम्बोधनका क्रममा उनले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकारेको बीबीसीले लेखेको छ । राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताए। राजा बनेपछि पहिलो पटक संसद्‌लाई सम्बोधन गर्न वेस्टमिन्स्टर… Continue reading ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका सिलसिलामा आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियतामा उनी छन् । उनीभन्दा माथि राष्ट्रपति रहेका छन् । चीनबाट हुन लागेको यो उच्च स्तरीय भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चान्सु सभामुख अग्नि… Continue reading राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा

युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएको छ। प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनःप्राप्ति गरेको देखिने बीबीसीले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र… Continue reading युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

GETTY IMAGES\BBC

न्यूर्योक । अमेरिकाका विभिन्न शहरमा भएको आतङ्ककारी हमलाको आइतबार २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान… Continue reading अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा