बैंकक । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएका छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। स्थानीय समय अनुसार शुक्रबार १२स्४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो। प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको… Continue reading थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए
Category: विश्व
चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा
बेइजिङ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ। बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन। बीबीसीका अनुसार व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ। यद्यपि थप कदमहरू… Continue reading चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा
चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?
काठमाडौं । चीनले ताइवानलाई करीव चारैतर्फबाट घेरेको छ साथै उसले बिहीबारबाट सैन्य अभ्यास पनि थालेको छ । सोही क्रममा दर्जनौं क्षेप्यास्त्र हानिएको सञ्चारमाध्यमले लेखेका छन् । यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ । त्यहाँका मानिस शान्त तर चिन्तित अवस्थामा रहेको बताइएको छ । ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग… Continue reading चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?
चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
टोकियो । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसारउता, ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र… Continue reading चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण पुरा गरेर फर्किएलगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको… Continue reading चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?
अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानबाट फर्किएसँगै चीनले प्रतिक्रिया देखाउन थालेको छ । बीबीसीका अनुसार उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ। बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीू समेत हुनेछ। २५… Continue reading अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा
अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?
काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त गरेको छ। चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन मौन नबस्ने बताए। ताइवान भ्रमणमा रहेकी पलोसीले बुधवार त्यहाँकी राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता… Continue reading अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?
अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए
काबुल (बीबीसी) । अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्। बाइडनले जवाहिरीले ‘अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताए। ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्’… Continue reading अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए
रुसको आक्रमणमा युक्रेनका धनी व्यापारी मारिए
काठमाडौं । युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारी, रुसको आक्रमणमा मारिएका छन् । दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले हिरो अफ युक्रेन उपाधि समेत पाएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर… Continue reading रुसको आक्रमणमा युक्रेनका धनी व्यापारी मारिए
चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खस्यो
एजेन्सी । चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च फाइभको अवशेष पुनः पृथ्वीमा खसेको हो । रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले जानकारी दिएको हो । यसअघि नै अन्तरिक्ष जानकारहरुले यो रकेट मानव बस्तीमा खस्ने सम्भावना निकै… Continue reading चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खस्यो
मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु
काठमाडौं । मंकीपक्स संक्रमित भएका बिरामीको पहिलो पटक अफ्रिका बाहिर मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उता, स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ । यो युरोपमा मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)… Continue reading मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु
ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी
काठमाडौं\बीबीसी । अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्। उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन्। बेइजिङले भने… Continue reading ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी
वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा विश्व क्रिकेटका स्टार सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा आवद्ध भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्नेछन् । प्रतियोगितामा ३० बलको एक इनिङ हुन्छ । विकेट पनि ६ मात्र हुन्छ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा समेत अनुबन्ध गरिसकेको छ… Continue reading वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध
इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…
बगदाद । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। ससद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने… Continue reading इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय
एजेन्सी । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ । मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने निर्णय गरेको पुटिनलाई जानकारी दिएका थिए । युक्रेनमा मस्कोको सैन्य हस्तक्षेप र रुसविरुद्ध अभूतपूर्व प्रतिबन्धका कारण क्रेमलिन र पश्चिमाहरूबीच तनाव बढेको बेला मस्कोले यस्तो घोषणा… Continue reading अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय
तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द
बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ ।… Continue reading तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द
फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
मनिला । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको विवरण आएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।… Continue reading फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?
लण्डन । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ। ग्याजप्रोमले नर्ड स्ट्रीम-१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ। यसको… Continue reading यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?
भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम
नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्दैछिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे राखेको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने छ । त्यसपछि उनले राष्ट्रका नाममा… Continue reading भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम
कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द
नयाँ दिल्ली । । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द आफ्नो नियमित कार्यकाल पुरा गरी दिबाई भएका छन् । उनले बिदाई समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरे । आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत उनले देशवासीसँग अपिल गरे । शनिबार साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले… Continue reading कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द
मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं \बीबीसी । विश्वभर ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै… Continue reading मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दिनेश गुणवर्देना बने नयाँ प्रधानमन्त्री
काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नयाँ प्रधानमन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षीय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आजै पद तथा गोपनियताको शपथ लिएका हुन् । गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए… Continue reading आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दिनेश गुणवर्देना बने नयाँ प्रधानमन्त्री
श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा
कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका… Continue reading श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा
भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन् । सत्तारुढ भारतीय जनता… Continue reading भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई
आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति
नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् ।… Continue reading आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति
युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान
काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन्। पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए। अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्याउनु पर्ने उनको… Continue reading युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान
प्रधानमन्त्रीमा ‘अलोकप्रिय’ रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ राष्ट्रपति
काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनी विजयी भएका हुन्। तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि भएको मतदानबाट विक्रमासिंघे निर्वाचित भएका हुन् ।देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो। देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि… Continue reading प्रधानमन्त्रीमा ‘अलोकप्रिय’ रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ राष्ट्रपति
रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलवार इरानको औपचारिक भ्रमणमा निस्किएका छन् । रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई मुलुकबीच युद्ध जारी छ । यो युद्धले विश्वभर आर्थिक संकटका बाछिटा देखिन थालेको हो । युक्रेनमो रुसी सेनाले आक्रमण सुरु गरेयता यो उनको दोस्रो विदेश यात्रा हो। पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह… Continue reading रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?
अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन
काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए। युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै… Continue reading अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन
श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन
कोलम्बो । श्रीलंकामा बुधबार राष्ट्रपति पदको निर्वाचनबाट नयाँ राष्ट्रपतिको चयन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका छन् । अहिले अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै राष्ट्रपति बन्ने सम्भावना रहेको समाचारहरुमा उल्लेख… Continue reading श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन