काठमाडौं । आज मे २५ अर्थात विश्व थाइराइड दिवस संसारभर मनाइदैँछ । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छन् । अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ… Continue reading थाइराइड दिवस नेपालमा भने यसरि मनाईदै
Author: Bijaya Poudel
डिसीमा मुरलीधर साँझ सम्पन्न
डिसी । मेरिल्याण्डमा ‘मुरलीधर साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मे १८, शनिबार मेरिल्याण्डको गेथर्सवर्गमा कार्यक्रमको आयोजना गरिएको थियो । मेरिल्याण्डका सीता पाण्डे, विष्णु थापा, मञ्जु संग्रौला, प्रकाश नेपाल, पुस्कर पन्त, गोपाल विश्वकर्मा तथा विजया शाहले कार्यक्रमको संयोजन गरेका थिए । साँझमा मुरलीधरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा मुरलीधरलाई प्रमोद उपाध्याय, विश्वराज… Continue reading डिसीमा मुरलीधर साँझ सम्पन्न
साप्ताहिक राशिफल
मे २१ तारिक मंगलबारदेखि मे २७ तारिक सोमबारसम्म मेष साताको सुरुमा खिन्नता तथा लम्बा यात्राको योग रहेको छ । मध्यतिर धार्मिक, सामाजिक तथा यात्रातिर भने अधिक खर्च हुनेछ । अन्त्यसम्म प्रतिष्ठा बढ्ने र सोंचे–आँटेको काममा सफलता मिल्नेछ । शतर्कता अपनाउन सके धेरै खर्चबाट आफूलाई जोगाउन सक्नुहुनेछ । वृष यो साता भागदौड तथा कार्य व्यस्तताले दुःख… Continue reading साप्ताहिक राशिफल
मोदीको जितले अब नेपालमा के असर गर्ला ?
काठमाडौं भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले फेरि एक पटक सरकार बनाउने भएको छ । । लोकसभा चुनाव अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको थियो । बिहीबार भएको मतगणना पछि (भाजपा)ले ३०३ सिटमा बिजय प्राप्त गरेको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुन अर्को पटक भारतको प्रधानमन्त्री बन्ने… Continue reading मोदीको जितले अब नेपालमा के असर गर्ला ?
तिमीबिना बाँच्न गाह्रो भो
समा श्री, काठमाडौं अहिले म छु मेरो छायाँ छ तिमी नभएपछि टाढा टाढासम्म शून्यता छ फुटेर छरिएका सपना छन् धिपधिपाएर निभ्न लागेको दियो छ मैलो मैलो रोशनीमा अहिले म छु मेरो छायाँ छ तिमी नभएपछि बाहिर भीडभाड भए पनि भित्र कतै खोक्रोपना जन्मिन्छ सपनाहरू पनि आएर घोच्छन् सिधा हृदयमा आएर यति बेला तिम्रो सम्झना मात्र… Continue reading तिमीबिना बाँच्न गाह्रो भो
कवि
आनन्द श्रेष्ठ न्यूयोर्क कविता लेख्न थालेको बाह्र वर्षपछि कवि ‘धतुरे’लाई आज सम्मान गरियो । एक लाख नगद र सम्मानपत्र बोकेर कवि रत्नपार्कको माइक्रो चढेर गोंगबुतर्फ लाग्दै थियो । बाटोभरि उसले सोच्दै गयो– ‘आखिर सम्मान त हुने रहेछ समाजमा । सफलताका लागि लगातार लगनशील हुनुपर्ने रहेछ । अब यो एक लाख लगेर श्रीमतीको हातमा थमाइदिन्छु ।… Continue reading कवि
न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविहरूका कविताको संयुक्त संग्रह प्रकाशित भएको छ । व्याकुल पाठक र किसनसिंह धामीले सम्पादन गरेका ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्यूयोर्कको प्रसिद्ध ज्याक्सन हाइट्समा आयोजित एक समारोहमा कविहरूद्वारा आमन्त्रित अतिथिद्वारा संयुक्त रूपमा गरिएको थियो । अतिथिहरू देवी श्रेष्ठ, प्रमिला ढकाल, किरण काफ्ले, आज्ञा शर्मा, दुर्लव… Continue reading न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक
विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई दशौं स्थान
काठमाडौं नेपालले अष्टेलियामा सम्पन्न विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा दशौं स्थान प्राप्त गरेको छ । तर, डाउन रिभरमा भने नेपालले छैटौं स्थान प्राप्त गर्न सफल भएको छ । आइतबार सम्पन्न १८औं विश्व ¥याफ्टिङ च्याम्पियनसिपको पुरुष खुल्लामा नेपालले १० स्थान प्राप्त ग¥यो । प्रतियोगिता अष्टे«लियाको क्वीन्सल्याण्डमा रहेको टली नदीमा भएको हो । विश्व च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै ठूलो सफलता… Continue reading विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई दशौं स्थान
नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार
बेल्जियम बेल्जियममा नेपाली मूलका वीरमान घर्ती मगर प्रदेश सांसदको उम्मेदवार बनेका छन् । यूरोपेली संसद्मा प्रतिनिधित्व गर्ने यूरोपियन सांसद, संघीय संसद् र प्रदेश संसद्को निर्वाचन मे २६ मा हुँदै छ । प्रदेश सांसदको निर्वाचनमा नेपाली मूलका घर्तीमगर उम्मेदवार बनेका हुन् । सबै प्रकारका चुनावमा नेपाली मूलको उम्मेदवार उनी एक्ला हुन् । पछिल्लो समय बेल्जियमको राजनीतिमा… Continue reading नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार
‘वाको’मा उज्ज्वललाई रजत
न्यूजर्सी । शुक्रबार मे १७, एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न नास्काद्वारा आयोजित वल्र्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाइजेसन अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ‘वाको’ खेलमा उज्ज्वल ठकुरीले रजत पदक जितेका छन् । वाको अमेरिकाको उक्त प्रतियोगितामा पोइन्ट फाइट ७४ केजी प्लस तौल समूह ब्ल्याक बेल्ट एक्सिबिसन फाइटमा ठकुरीलाई उक्त पदक मिलेको हो । ठकुरी अमेरिकाका ३ पटक राष्ट्रिय पदकधारी… Continue reading ‘वाको’मा उज्ज्वललाई रजत